 
 प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले नेपाल रेडक्रसको आफ्नो कानुन निर्माणमा सहयोग गर्ने बताएका छन् । नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाको २८ औं जिल्ला सभालाई सम्बोधन गर्दै थापाले नेपाल रेडक्रसको कानुन निर्माणमा सहयोग गर्ने बताएका हुन् ।...बाँकी
 Bhaktpur Blood Bank durlav thapa Nepal Redcross Soiety       
 भक्तपुरस्थित सरकारी कार्यालयका प्रमुखहरुलाई बिर्सने रोग डिमेन्सिया र डिमेन्सिया अल्जाइमर्स बारे जानकारी गराइएको छ । भक्तपुर अस्पतालका बिशेषज्ञ डाक्टर एवं पाटन अस्पतालका मनोरोग बिभाग प्रमुख प्राध्यापक डाक्टर निदेश सापकोटाले सोबारे जानकारी गराएका हुन् । भक्तपुर...बाँकी
 bhaktapur bhaktapur CDO bhaktapur hospital bhaktapurpost dimentia khagendra rijal sumitra gautam       
 भक्तपुर अस्पतालकी निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर सुमित्रा गौतम ११ औं तहमा बढुवा सिफारिस भएकी छन् । लोक सेवाले लिएको आन्तरिक प्रतियोगितामा प्रथम हुँदै उनी ११ औं तहमा बढुवा सिफारिस हुन सफल भएकी हुन् । प्रमुख...बाँकी
 bhaktapur bhaktapur hospital bhaktapurpost sumitra gautam डा सुमित्रा गौतम       
 फाइजरको नयाँ खोप बाइभ्यालेन्टको तीन लाख ४५ हजार डोज खोप नेपाल भित्रिएको छ । स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरासीयाले सोमबार बिहान ९ बजे ती खोप भित्रिएको बताएका हुन् । उनले गाभीमार्फत...बाँकी
 booster dose covid-19       
 पर्वतमा आगामी फागुन ११ गतेदेखि हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने भएको छ । स्वास्थ्य कार्यालयका निमित्त प्रमुख सन्तोष पौडेलले यस वर्ष अन्तिम चरणमा औषधि खुवाउन थालिएको जानकारी दिए । २०६४ सालबाट सो औषधि सेवनको थालनी गरिएको...बाँकी
 Hatipaile parbat       
 बैतडीको दशरथचन्द नगरपालिका–११, नागार्जुन स्वास्थ्य चौकीको प्रसूतिसेवा बन्द हुँदा गर्भवती महिला समस्यामा परेका छन् । स्थानीय सरकारले घरमा सुत्केरी हुने महिलाको सेवासुविधा रोक्ने गरेको छ । स्वास्थ्य संस्थाको प्रसूतिसेवा नौ महिनादेखि बन्द भएपछि उनीहरु समस्यामा...बाँकी
 Baitadi Pregnant women       
 चिकित्सकहरूको आन्दोलनका कारण मर्कामा परेको भन्दै बिरामीका आफन्तले वीर अस्पताल अगाडि प्रदर्शन गरेका छन् । चिकित्सक र स्वास्थ्यकर्मीहरूको आन्दोलनका कारण वीरलगायत विभिन्न अस्पतालमा आज आकस्मिक बाहेकका सेवा ठप्प छन् । त्यसैको विरोधमा पीडित बिरामी र...बाँकी
 bir hospital victim       
 भक्तपुर अस्पतालमा सुविधा सम्पन्न एम्बुलेन्स सेवा शुरु भएको छ । अस्पतालले उच्च हेरचाह युक्त बेसिक लाइफ सपोर्ट एम्बुलेन्स सेवा शुरु गरेको हो । भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेण्डेण्ट डा सुमित्रा गौतमले आपतकालीन अवस्थाका बिरामीलाई अस्पताल सम्म...बाँकी
 bhaktapur bhaktapur hospital       
 कान्ति बाल अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले अस्पतालमा अनलाइन टिकट सुरु गरेको बताका छन् । अस्पतालमा हुने अव्यवस्थित भीडको व्यवस्थापन गर्न अस्पतालले अनलाइन टिकट सुरु गरेको उनले बताएका हुन् । देशका जुनसुकै कुनामा बसेर पनि...बाँकी
 Kanti Hospital Online Ticket       
 हरेक वर्ष फेब्रुअरी ४ मा मनाइने विश्व क्यान्सर दिवसका अवसरमा भक्तपुर क्यान्सर अस्पतालले विशेष कार्यक्रम सम्पन्न गरेको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । उक्त अवसरमा नगर प्रमुख...बाँकी
 bhaktapur भक्तपुर