News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार

    भक्तपुरको बालकोटमा कुटपिटबाट युवकको मृत्यु

    गएराति भक्तपुरको सूर्यविनायक नगरपालिकामा कुटपिटबाट एक युवकको ज्यान गएको छ । ज्यान गुमाउने युवक सूनपा-१ सिरुटारका ३३ वर्षीय राजन श्रेष्ठ रहेका छन् । गएराति साढे ९ बजे उनलाई बोलाएर लगेको समुहमाथि परिवारले हत्याको आरोप लगाएको...बाँकी

    मध्यरातमा लुटियो आकाश भैरवको मुर्ति

    हल्चोक स्थित हल्चोक आकाश भैरवको मुर्ति मध्यरातमा लुटिएको छ। हल्चोक आकाश भैरव गुथिका अध्यक्ष सागर पुतुवारले मुर्ति लुटिएको पुष्टि गरेका छन् । उनका अनुसार सोमबार रातको १२ बजे र साढे १२ बजेका बिचमा उक्त मुर्ति...बाँकी

    बनेपालीको नेतृत्वमा बन्यो बागमती प्रदेश स्तरीय लेखक संघ

    अखिल नेपाल लेखक संघ, बागमती प्रदेशमा अगिव बनेपालीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । सोमबार ललितपुरको बालकुमारीमा सम्पन्न भेलाबाट बनेपालीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको हो । बनेपाली भक्तपुरका लेखक,पत्रकार, साहित्यकार, शिक्षक एवम्  प्राज्ञिक...बाँकी

    भक्तपुर नगरब्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु

    भक्तपुर नगरपालिकाले हरेक वर्ष गर्दै आएको नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु भएको छ । सोमबार सहिदस्मृति खेलमैदानमा आयोजित कार्यक्रमका बीच नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले प्रतियोगिताको उद्घाटन गरेका हुन् । उक्त...बाँकी

    भक्तपुरका ८ मानन्धर सम्मानित

    भक्तपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष शिवप्रसाद मानन्धरसहित ८ जना अगुवा मानन्धरहरुलाई सम्मान गरिएको छ । भक्तपुर जिल्ला मानन्धर युवा समुहले उनीहरुलाई सम्मान गरेको हो ।                   ...बाँकी

    जुगलको अध्यक्षतामा प्रेस सेन्टर नेपालको नयाँ नेतृत्व निर्वाचित

    क्रान्तिकारी पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपालको चितवनमा सम्पन्न चौथो राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । युवा पत्रकार बिष्णु सापकोटा जुगलको नेतृत्वमा १९९ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो ।         ...बाँकी

    सिनामंगलस्थित सेन्ट्रल कलेजमा विद्यार्थीका लागि विशेष कार्यक्रम

     सिनामंगलस्थित सेन्ट्रल कलेजमा नयाँ भर्ना भएका विद्यार्थीका लागि स्वागत कार्यक्रम सम्पन्न भएको छ । स्नातक तेस्रो सेमेस्टर अध्ययनरत विद्यार्थीहरुद्वारा प्रथम सेमेस्टरका विद्यार्थीहरुका लागि आयोजित स्वागत कार्यक्रम शुक्रबार सम्पन्न सम्पन्न भएको हो । उक्त अवसरमा बोल्दै...बाँकी

    भक्तपुरको कमलविनायकमा राष्ट्रिय वाणिज्य बैंकको शाखा बिस्तार

    banijya bank kamalbinayak

    भक्तपुरको कमलविनायकमा राष्ट्रिय वाणिज्य बैंकको शाखा बिस्तार भएको छ । मंगलबार एक कार्यक्रमकाबीच उक्त शाखाको उद्घाटन भएको हो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले कमलविनायक शाखाको...बाँकी

    एमाले महाधिवेशनमा सहमति जुटेन, नेतृत्वका लागि निर्वाचन तालिका सार्वजनिक

    सौराहा, १२ मंसिर । केन्द्रीय निर्वाचन आयोगले नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशनका लागि निर्वाचनको कार्यक्रमको सूचना प्रकाशित गरेको छ । आइतबार दिनभर सहमतिमै नेतृत्व चयनको प्रयास गरिए पनि राति अबेर निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको हो...बाँकी

    भक्तपुरबाट कांग्रेसको पहिलो मन्त्री दिलाउन सफल सभापति थापा पुन: दोहोरिने दावी,सोमबार चुनाव

    पार्टीको आन्तरिक प्रतिस्पर्धामा पोख्त नेपाली कांग्रेसको अधिवेशनले भक्तपुरमा चुनावी माहौल सृजना गरेको छ । नेपाली कांग्रेस भक्तपुरको चुनावी मैदानमा दुई समुहबीच चुनावी भिडन्त हुने भएको हो । संस्थापन पक्षका वर्तमान सभापति दुर्लभ थापाको नेतृत्वमा रहेको...बाँकी