News Portal

  • गृहपृष्ठ मुख्य समाचार, समाचार

    मुक्त कमैया, कम्लरी, हलिया र हरुवाचरुवाको समस्या समाधान गर्न पाँच सदस्यीय समिति

    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठ

    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले मुक्त कमैया, कम्लरी, हलिया,हरुवा र चरुवाहरुको समस्या, हालसम्मको प्रगति र प्रदेश तथा स्थानीय तहबाट समेत भएका कामहरु अध्ययन गरेर प्रतिवेदन पेश गर्न मन्त्रालयले ५ सदस्यीय समिति...बाँकी

    भक्तपुर देशको नमूना नगरपालिकाको रुपमा विकास भइरहेको छ : प्रमुख प्रजापति

    भक्तपुर  । भक्तपुर नगरपालिका देशकै सानो नगरपालिकामध्ये एक हो । कूल ६.८८ वर्ग किमी क्षेत्रफलमा फैलिएको यो नगरमा २०६८ सालको जनगणनाअनुसार ८१,७४८ नागरिकहरु बसोबास गर्छन् । यो वर्ष पनि जनगणनाको काम भइरहेको छ । हाल...बाँकी

    नागरिकलाई मतदान गर्न पाउने मौलिक हकबाट बन्चित नगर्न भक्तपुर वाइसिएलको माग

    नेकपा (माओवादी केन्द्र)को युवा संगठन वाइसिएल नेपाल भक्तपुरले मतदानमा सबैलाई सहभागिताको सुनुश्चितताका लागि ध्यानाकर्षण गराएको छ । बिहीवार जिल्लास्थित निर्वाचन कार्यालय मार्फत प्रमुख आयुक्तलाई पत्रचार गर्दै सो ध्यानाकर्षण गराइएको हो । वाइसिएल भक्तपुरका इन्चार्ज दिनेश...बाँकी

    विकासमा राजनीति हुनु हुँदैन : मेयर थापा

    सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले विकासमा राजनीति हुनु नहुने बताएका छन् । राजनीतिक स्वार्थले बिबाद मात्र बढाउने भन्दै उनले विकासको विषयमा राजनीति हुनु नहुने बताएका हुन् । बिहीवार कटुञ्जे घट्टेखोला (लिफ्ट) खानेपानी जलस्रोत समितिको १०...बाँकी

    बागमती प्रदेश अध्यक्षमा डिपी ढकालको दावी

    नेकपा (माओवादी केन्द्र)को बागमती प्रदेश अध्यक्षमा भक्तपुर संयोजक डिपी ढकालले दावी गरेका छन् । काठमाडौमा जारी पहिलो अधिवेशनबाट निर्वाचित हुने बागमती  प्रदेश समितिमा उनले अध्यक्ष दावी गरेका हुन् ।             ...बाँकी

    भक्तपुर नगरब्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सम्पन्न

    भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता -२०७८ सम्पन्न भएको छ । पुरस्कार वितरणसहित प्रतियोगिता शुक्रबार  सहिदस्मृति खेलमैदानमा सम्पन्न भएको हो । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सासद प्रेम सुवालको प्रमुख आतिथ्यमा सम्पन्न ‘पुरस्कार वितरण...बाँकी

    काँग्रेस सह-महामन्त्रीमा कमला पन्तको दावी

    नेपाली काँग्रेसको १४ औ महाधिवेशनमा सभापति देखि सदस्य सम्म आकांक्षीहरु बीच तीब्र प्रतिष्पर्धा देखिएको छ । पदाधिकारीमा महत्वपूर्ण मानिएको सह-महामन्त्रीमा भने भक्तपुरको कौसलटार बस्दै आएकी कमला पन्तले पनि दावी पेश गरेकी छन् । पूर्व राज्यमन्त्री...बाँकी

    जनयुद्धका बैज्ञानिक श्रेष्ठ विज्ञान तथा प्रविधि बिभागमा मनोनित

    नेकपा(माओवादी केन्द्र) भक्तपुरका सह इन्चार्ज समेत रहेका नेता देवेन्द्र श्रेष्ठ दिवाकर पार्टीको केन्द्रीय विज्ञान तथा प्रविधि विभागमा सदस्य मनोनित भएका छन् । उनले शुक्रबार पार्टी मुख्यालय पेरिस डाँडा पुगी उक्त पदको शपथ ग्रहण समेत गरेका...बाँकी

    बालकोट हत्या अनुसन्धानमा चित्त नबुझे युवा संघले देशब्यापी आन्दोलन चर्काउने

    नेकपा(एमाले) को युवा संगठन राष्ट्रिय युवा संघ नेपालले गत मंगलवार राति बालकोटमा भएको राजन श्रेष्ठको हत्यासम्बन्धी अनुसन्धान प्रभावकारी नभएको आरोप लगाएको छ । प्रहरीले चित्तबुझ्दो अनुसन्धान नगरेको संघले आरोप लगाएको हो । बिहीवार मध्यपुर थिमिमा...बाँकी

    वडाध्यक्ष थापाद्वारा ३ सय विद्यार्थीलाई ट्र्याक सुट वितरण

    जनप्रतिनिधिको रुपमा काम गरेवापत आउने आफ्नो तलवभत्ता विद्यालयलाई दिने घोषणा गरेका सूर्यविनायक-८ का वडाध्यक्ष किरण थापाको पहलमा ३ सय विद्यार्थीले ट्र्याक सुट पाएका छन् । समानान्तर निर्माण सेवाको सहयोगमा वडाध्यक्ष थापाले सिपाडोलस्थित श्री शान्ति निकेतन...बाँकी