News Portal

  • गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

    परिचयपत्र नभएकालाई भाडामा नराख्न सरकारको आग्रह

    सरकारले परिचयपत्र नभएको कसैलाई पनि घर, कोठा, अपार्टमेन्ट, फ्ल्याट भाडामा नदिन आग्रह गरेको छ । गृह मन्त्रालयले सोमबार एक बिज्ञप्ती जारी गर्दै उक्त आग्रह गरेको हो । कतिपय विदेशी नागरिक परिचय लुकाइ अनधिकृत रूपमा नेपाल...बाँकी

    छालिङका २१ वर्षीय युवकको मृत्युपछि प्रहरी परिसरमा प्रदर्शन

    भक्तपुरमा भएको सवारी दुर्घटनामा ज्यान गुमाएका युवकका आफन्तहरुले दोषीलाई कारवाही र क्षतीपूर्तीको मागसहित प्रदर्शन गरेका छन् । आक्रोशित आफन्त र स्थानीयले महानगरीय प्रहरी परिसर अगाडी नारावाजी सहित प्रदर्शन गरेका हुन् । ज्यान गुमाउने युवक चाँगुनारायण...बाँकी

    सूर्यविनायकमा राष्ट्रिय परिचयपत्रबारे सिकाउँदै सिडिओ कार्यालय

    राष्ट्रिय परिचयपत्रका लागि विवरण भर्ने सम्बन्धमा सूर्यविनायक नगरपालिकामा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले नगरपालिकाका जनप्रतिनिधि र पंजीकरण अधिकारीहरुलाई अभिमुखीकरण गर्ने कार्य सम्पन्न गरेको हो । आइतवार नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा...बाँकी

    भक्तपुरको एमाले वडा अधिवेशन : धेरैमा सर्वसम्मत, मध्यपुरमा बिबाद मथ्थर तर बन्द सत्र बाँकी

    नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले शनिबार देशभर वडा अधिवेशन सम्पन्न गरेको छ । यसैबीच भक्तपुर जिल्लामा समेत चारवटै नगरपालिकाका प्रायजसो वडामा वडा अधिवेशन सम्पन्न भएको छ । शनिबार बेलुकी सम्म अधिवेशन सम्पन्न भएका सबै वडामा सर्वसम्मत...बाँकी

    नेपाली बक्सिङ्ग टोली सर्विया प्रस्थान

    ‘आईबा वल्ड बक्सिङ च्याम्पियनसिप’मा सहभागी हुन नेपाली बक्सिङ्ग टोली सर्विया प्रस्थान गरेको छ । अन्तर्राष्ट्रिय बक्सिङ संघ (आईबा) काे ७५ वर्षकाे वार्षिक उत्सबकाे अबसरमा सर्वियाकाे राजधानी बेलग्रेड शहरमा अक्टोबर २५ देखि नाेभेम्बर ६ तारिख सम्म...बाँकी

    प्राविधिक शिक्षातर्फका जनशक्तिलाई उत्पादनसँग जोड्न आवश्यक छ : शिक्षामन्त्री पौडेल

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले प्राविधिक शिक्षातर्फका जनशक्तिलाई उत्पादनसँग जोड्न आवश्यक रहेको बताएका छन् । शिक्षा मन्त्रालयको जिम्मेवारी पाएसँगै बिहिबार पहिलोपटक प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) मा अनुगमन गर्न गएका मन्त्री...बाँकी

    देशैभरीका पाँच उत्कृष्ट सरकारी कर्मचारीमा परिन् भक्तपुर अस्पतालकी मेसु डा गौतम

    Sumitra gautam

    सार्वजनिक सेवामा रहेर जनताको पक्षमा निष्ठापूर्वक कार्यसम्पादन गरिरहेका राष्ट्रसेवकहरुको पहिचान र सम्मान गर्दै हरेक वर्ष सार्वजनिक गरिदै आएको ‘इन्टेग्रीटी आईकन’ यो वर्ष पनि सार्वजनिक गरिएको छ । आफ्नो काम इमान्दारीताका साथ पूरा गर्ने र परिणाम...बाँकी

    एकीकृत समाजवादीका पाण्डेलाई बागमती प्रदेशको मुख्यमन्त्रीमा प्रस्ताव

    बागमती प्रदेशसभाको बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ । प्रदेशसभाको जारी बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत माग्दै राखेको प्रस्तावमाथिको छलफलमा सहभागी माओवादी केन्द्रका...बाँकी

    माओवादी केन्द्रले टुंगो लगायो ३४ विभाग प्रमुखहरु (सूचीसहित)

    नेकपा माओवादी केन्द्रले ३४ वटा विभाग प्रमुखसहितको टीम टुंगो लगाएको छ । विहीबार विहान बसेको स्थायी समिति बैठकले विभागलाई पूर्णता दिएको हो । विभागमा बढीमा ३५ सदस्य रहने व्यवस्था मिलाइएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका...बाँकी

    भक्तपुरका घिमिरे सहसचिवमा सिफारिस

    निराजन nirajan ghimire

    भक्तपुर घर भएका उपसचिव निराजन घिमिरे सहसचिवमा बढुवा सिफारिस भएका छन् । सूर्यविनायक नगरपालिका वडा नम्बर १ का स्थायी बासिन्दा घिमिरे सहसचिवमा बढुवा सिफारिस भएका हुन् । लोक सेवा आयोगले आइतवार बढुवाको नतिजा सार्वजनिक गर्दा...बाँकी