News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार

    माओवादी केन्द्रको देशैभर वडा अधिवेशन : भक्तपुरका अधिकांश वडामा बन्द सत्र समेत सम्पन्न

    राष्ट्रिय महाधिवेशनको तयारीमा रहेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मा चुनावी रौनक शुरु भएको छ । पूर्वनिर्धारित मिति अनुरुप शनिवार एकसाथ देशैभरका वडाहरुमा अधिवेशन शुरु भएको हो । भक्तपुरका अधिकांश वडाहरुमा शनिवार बिहानै वडा सम्मेलन...बाँकी

    न्यायाधीशहरु विरुद्ध महाअभियोग लगाउनुपर्नेमा नेमकिपाका नेताहरुको जोड

    नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवम् सङ्घीय प्रतिनिधिसभाका सदस्य प्रेम सुवालले शक्ति पृथकीकरणको सिद्धान्त केवल पढ्ने र पढाउने विषय मात्र भएको गुनासो गरेका छन् । देशका अदालतको सर्वोच्चता कायम हुन गएको टिप्पणी गर्दै उनले...बाँकी

    शुभचिन्तकको नेतृत्वमा प्रेस सेन्टर भक्तपुरको २१ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित

    प्रेस सेन्टर नेपाल, भक्तपुरको अधिवेशनबाट संजीप घिमिरे शुभचिन्तकको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । विहीवार सूर्यविनायकस्थित योयो पार्टी प्यालेसमा सम्पन्न दोश्रो अधिवेशनबाट २१ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । शुभचिन्तक नेपाल...बाँकी

    भक्तपुर नगरपालिकाद्वारा उन्नत जातको गहुँ र आलुको बिउ वितरण

    सुनिल परजापति

    भक्तपुर नगरपालिका वडा नं. १ का किसानहरुलाई उन्नत जातको गहुँ र आलुको बिउ वितरण गरिएको छ । मंगलवार वडा कार्यालयद्वारा आयोजित एक कार्यक्रमकाबीच नगर प्रमुख सुनिल प्रजापतिले गहुँ र आलुको बिउ वितरण गरिएको हो ।...बाँकी

    माओवादी केन्द्रलाई प्रचार युद्धमा हार्ने छुट छैन : प्रजापति

    नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवं भक्तपुर इन्चार्ज दिलिप प्रजापति भिष्मले आफ्नो पार्टीलाई प्रचार युद्धमा हार्ने छुट नभएको बताएका छन् । परिवर्तन विरोधीहरुले भ्रमपूर्ण प्रचार गरिरहेको भन्दै उनले त्यसलाई परास्त गर्न प्रेस सेन्टरका पत्रकारहरु लाग्नुपर्नेमा जोड...बाँकी

    सर्वाधिक उचाईमा रक्तदानको रेकर्ड

    लायन्स क्लब अफ काठमाडौं ब्लड सर्कलले पहिलो पटक २ हजार ३ सय ५० मिटर उचाईमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कार्तिक २६ मा उक्त कार्यक्रम सम्पन्न गरिएको हो । लायन्स क्लब अफ काठमाडौं ब्लड...बाँकी

    ६ करोडको लागतमा बनेको थिमिस्थित शंखधर पार्कको औपचारिक उद्घाटन

    भक्तपुरको मध्यपुर थिमी नगरपालिकास्थित शंखधर चोकमा सुन्दर  शंखधर पार्कनिर्माण सम्पन्न भएको छ । आइतबार उक्त पार्कको उदघाटन समेत गरिएको छ ।  नगर साझेदारी कार्यक्रम अन्तर्गत काठमाडौ महानगरले उपलब्ध गराएको आर्थिक सहयोगमा शंखधर पार्क निर्माण भएको...बाँकी

    चाँगुनारायणमा सोमबार सार्वजनिक बिदा

    भक्तपुरको चाँगुनारायण नगरपालिकाले सोमबार सार्वजनिक बिदाको घोषणा गरेको छ । सोमबार ‘हरिबोधनी एकादशी’ को अवसरमा सार्वजनिक बिदा घोषणा गरिएको हो । विश्वसम्पदा सूचीमा सुचिकृत प्रसिद्ध धार्मिक तीर्थस्थल चाँगुनारायणमा हरेक ‘हरिबोधनी एकादशी’ माा विशेष मेला लाग्ने...बाँकी

    भक्तपुर एमालेका हेभी वेटहरु नै महाधिवेशन प्रतिनिधिमा पराजित

    नेकपा (एमाले) को जिल्ला अधिवेशनबाट केन्द्रीय महाधिवेशनका लागि १८ जना प्रतिनिधि निर्वाचित भएका छन् । निर्वाचन क्षेत्र नम्बर १ बाट ६ जना र २ बाट १२ जना गरी १८ जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन्...बाँकी

    सिद्धपोखरीमा डुबेर गयो युवकको ज्यान

    भक्तपुर नगरपालिका १ दुधपाटी स्थित पर्यटकीय स्थलको रुपमा रहेको सिद्धपोखरीमा डुबेर एक युवकको ज्यान गएको छ । ज्यान गुमाउनेमा चाँगुनारायण ३ झौखेल बस्ने बर्ष २७ को राजेश सुलु रहेका छन् । युवक पोखरीमा डुबेको भन्ने...बाँकी