News Portal

  • गृहपृष्ठ # भक्तपुर

    भक्तपुरमा सडक दुर्घटना : चालक छोरा सकुशल, आमाको निधन

    भक्तपुरको सुर्यविनायक – १० चितापोल स्थित भित्री सडक खण्डमा सवारी दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । नलिन्चोकबाट चितापोल तर्फ जाँदै गरेको बा. ४ ख. ९८१० नं.को खाली टिपरले नलिन्चोकतर्फ आउदै गरेको मे. ८ प....बाँकी

    भक्तपुरमा वाइसिएलको जिम्मेवारी दिनेश र नरेशलाई

    भक्तपुरमा वाइसिएलको नेतृत्व तोकिएको छ । योङ कम्युनिष्ट लिग (वाइसिएल) नेपालले बागमती प्रदेशका सबै जिल्ला नेतृत्व तोकेसंगै भक्तपुरमा पनि नेतृत्व चयन गरेको हो। नेकपा (माओवादी केन्द्र) को युवा संगठन वाइसिएल, नेपाल भक्तपुर जिल्ला इन्चार्जमा दिनेश...बाँकी

    पत्रकारको पारिश्रमिक सिफारिस गर्ने सरकारी समितिमा भक्तपुरका टीभी संचालक श्रेष्ठ

    श्रमजीवी पत्रकारले पाउने न्यूनतम पारिश्रमिक रकम निर्धारणका लागि सरकारलाई सिफारिस गर्न बनेको न्यूनतम पारिश्रमिक निर्धारण समितिको सदस्यमा नमस्ते ख्वप टेलिभिजनका संचालक ऋषिकेश श्रेष्ठ नियुक्त भएका छन् । श्रेष्ठलाई सूचना तथा संचार मन्त्रालयले न्यूनतम पारिश्रमिक निर्धारण...बाँकी

    भक्तपुरमा कोरोना भाइरसको कारण थप एकजनाको मृत्यु

    भक्तपुरमा कोरोना भाइरसको कारण थप एकजनाको मृत्यु भएको छ। स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार बिहीबार मध्यपुर थिमि नपाका एकजना पुरुषको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको हो । यससँगै भक्तपुरमा कोरोना भाइरस संक्रमणका कारण मर्नेको संख्या...बाँकी

    भक्तपुरको प्रमुख आकर्षण विस्का जात्रा यो वर्ष नरोकिने

    भक्तपुरको प्रमुख आकर्षण विस्का जात्राका लागि भैरवनाथको रथको काम सुरु भइरहेको छ । भक्तपुर नगरको टौमढीस्थित भैरवनाथको रथ निर्माणको कार्य भइरहेको हो । हाल रथकोलागि बेतसिं र कांसि बनाउने काम भइरहेको छ । रथको अगाडि...बाँकी

    यि हुन् भक्तपुर नगरब्यापी विद्यालयस्तरीय ब्याडमिन्टन प्रतियोगिताका बिजेता

    भक्तपुर नगरब्यापी विद्यालयस्तरीय ब्याडमिन्टन प्रतियोगितामा सिनियर छात्रतर्फ गोल्डेन गेट स्कुलका समिर याकामी प्रथम, पद्म माविका युनिस तिमिल्सना द्वितीय र प्रभात माविका डिभिशविक्रम शाह र प्रभात इङ्गलिस स्कूलका यमन सुवालले तृतीय स्थान हासिल गरेका छन् ।...बाँकी

    भक्तपुर नगरव्यापी खेलकुद र अन्तर नगर बुद्धिचाल प्रतियोगिता सम्पन्न

    सहिद दिवसको अवसर पारेर भक्तपुर नगरपालिकाद्वारा आयाेजित अन्तर नगर बुद्धिचाल प्रतियोगिता र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सम्पन्न भएकाे छ । फागुन २९ गतेदेखि शुरु प्रतियाेगिता मंगलबार सम्पन्न भएकाे हाे । समापन कार्यक्रममा प्रमुख अतिथि...बाँकी

    नगरव्यापी विद्यालयस्तरीय कबड्डीमा अब्बल स्कुल : मिनर्वा र साईनिङ्ग

    भक्तपुर नगरव्यापी विद्यालयस्तरीय कबड्डी प्रतियोगितामा मिनर्वा इङ्गलिश स्कुल र साईनिङ्ग इ‍. स्कुलले आफूलाई अब्बल सावित गरेका छन् । फागुन २९ गतेदेखि सञ्चालित विद्यालयस्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत ४ नं. वडा समितिको आयोजनामा भएको कबड्डी प्रतियोगिताको पुरुषतर्फको...बाँकी

    बुद्धिचालमा हेटौँडाको चार जीत र एक बराबरी, ९ अंकका साथ एक्लै शिर्ष स्थानमा

    भक्तपुर नगरपालिकाद्धारा आयोजित अन्तर नगरपालिका बुद्धिचाल प्रतियोगिताको चौथौ र पाँचौ चरणका खेलहरु आज सम्पन्न भएको छ । प्रतियोगितामा हेटौडा उप-महानगरपालिकाले चार जीत र एक बराबरी खेलेर ९ अंकका साथ एक्लै शिर्ष स्थानमा राख्न सफल भएको...बाँकी

    कबड्डी प्रतियोगिताकाे फाइनल मंगलवार दिउँसाे १ बजे

    भक्तपुर नगरपालिका वडा नं. ४ को आयोजनामा  नगरब्यापी कबड्डी प्रतियोगिता भइरहेको छ । साेमवार छात्रा तर्फको सेमीफाइनल र छात्रतर्फ क्वाटर फाइनलसम्मको खेल सम्पन्न भएको छ । आज सम्पन्न छात्रा तर्फको कबड्डी प्रतियोगितामा पारागन एकेडेमीले रोम्बस...बाँकी