News Portal

  • गृहपृष्ठ # सानोठिमी

    भक्तपुर जिल्लाको मतपत्र छपाई कार्य शुरु

    naresh

    स्थानीय तहको निर्वाचनका लागि भक्तपुर जिल्लाको मतपत्र छपाई कार्य शुरु भएको छ । आज सोमबार बाट भक्तपुर जिल्लाका ४ नगरपालिकाका लागि मतपत्र छपाई कार्य शुरु भएको हो । निर्वाचन आयोगका अनुसार यस अघि ७६ जिल्लाका...बाँकी

    खुल्यो मावि शिक्षक लाइसेन्सको बिज्ञापन

    सानोठिमीस्थित शिक्षक सेवा आयोगले माध्यमिक तहको  अध्यापन अनुमति पत्र (लाइसेन्स) का लागि विज्ञापन खुलाएको छ। आयोगको मंगलबार बसेको बैठकको निर्णय अनुसार बिज्ञापन खुलाइएको हो । आयोगले जनाए अनुसार २०७९ बैशाख २९ गतेसम्म सिंगल दस्तुरमा र...बाँकी

    भक्तपुरमा विद्यार्थीको मसाल जुलुस

    अमेरिकी सहयोग कम्प्याक्ट एमसीसीको विरुद्धमा नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अखिल(क्रान्तिकारी)ले भक्तपुरमा मसाल जुलुस गरेको छ । क्रान्तिकारी विद्यार्थीहरुले भक्तपुरको सानोठिमीस्थित सडकमा मसाल जुलुस गरेका हुन् । भोलि बिहीवार संसदमा एमसीसीमाथि छलफलको कार्यतालिका रहेकोले त्यसको...बाँकी

    एमसीसी बिरोधी प्रदर्शनमा भक्तपुरकी विद्यार्थी नेता घाइते

    अमेरिकी सहयोग कार्यक्रम एमसीसीको बिरोधमा भएको प्रदर्शनमा भक्तपुरकी विद्यार्थी नेता घाइते भएकी छन् । प्रदर्शनको क्रममा प्रहरीको दमन भएपछि उनी घाइते भएकी हुन् । एमसीसी संसदमा टेबल नगर्न दबाब स्वरुप बुधवार नेकपा (माओवादी केन्द्र)को युवा...बाँकी

    सानोठिमीस्थित इआरओका निमित्त महानिर्देशक सापकोटा सहसचिवमा बढुवा

    shiba sapkota

    सानोठिमीस्थित शैक्षिक गुणस्तर परीक्षण केन्द्र(इआरओ)मा निमित्त महानिर्देशक रहेका उपसचिव शिवकुमार सापकोटाको बढुवा भएको छ । उनी शिक्षा प्रशासनको सहसचिवमा बढुवा भएका हुन् । लोक सेवा आयोगको बढुवा सूचना अनुसार कार्यक्षमताको आधारमा हुने बढुवाको लागि सापकोटालाई...बाँकी

    राष्ट्रिय परीक्षा बोर्डका नवनियुक्त अध्यक्ष डा शर्माद्वारा पदबहाली

    राष्ट्रिय परीक्षा बोर्डका नवनियुक्त अध्यक्ष डाक्टर महाश्रम शर्माले पदबहाली गरेका छन् । सोमबार सानोठिमीस्थित बोर्डको कार्यालयमा उनको पदबहाली भएको हो । पदबहालीका लागि परीक्षा बोर्ड पुगेका अध्यक्ष डा शर्मालाई सदस्य सचिव दुर्गाप्रसाद अर्यालको नेतृत्वमा कर्मचारीहरुले...बाँकी

    एसईईको नतिजा प्रकाशित

    सानोठिमीस्थित राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परिक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । शनिबार बोर्डको बैठकपछि एसईईको नतिजा प्रकाशित गरिएको हो । परीक्षाका लागी ५ लाख १७ हजार १२२ जनाले रजिष्टेशन फारम भरेकोमा ४ लाख...बाँकी

    एमबिबिएस, बिडिएस लगायतको लागि लिइएको प्रवेश परीक्षाको नतिजा सार्वजनिक(नतिजासहित)

    सानोठिमीस्थित चिकित्सा शिक्षा आयोगले प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले स्नातक तहको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको हो । एमबिबिएस, बिडिएस लगायतको लागि लिइएको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरिएको छ । सार्वजनिक नतिजा...बाँकी

    अनलाइन शिक्षणसम्बन्धी तालिम माग गरेमा विद्यालयलाई सोझै दिने सरकारी तयारी

      – १० लाख ९३ हजार बालबालिका अनलाइन कक्षामा – इच्छाशक्ति भएका सामुदायिक विद्यालयहरुले अनलाइनबाटै गरिरहेका छन् परीक्षा र पढाइ काठमाडौं। कोरोना महामारीका बेला घरमै रहेका विद्यार्थीलाई अनलाइन माध्यमबाट प्रभावकारी शिक्षण गराउन शिक्षा तथा मानव...बाँकी

    कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

    सानोठिमीस्थित राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । साउन ३१ गते बाट शरु हुने गरी बोर्डले बुधवार परीक्षा तालिका सार्वजनिक गरेको हो । यस अघि जेठमा सम्पन्न हुनेगरी परीक्षा तालिका...बाँकी