News Portal

  • गृहपृष्ठ # Bhaktapur khabar

    ओलीको समर्थनमा सडकमा ग्वाँग्वाँ रोएर केहिपनि हुँदैन : डिपी ढकाल

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का भक्तपुर अध्यक्ष डिपी ढकालले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा सडकमा ग्वाँग्वाँ रोएर केहि पनि नहुने बताएका छन् । दुई तिहाइ बहुमतसहित सरकार बनाएका ओली आफ्नै कारण बालकोट फर्किन...बाँकी

    ७ वर्षिया बालिकामाथि बलात्कार अभियोगमा पक्राउ

    ललितपुरमा ७ वर्षिया बालिकामाथि बलात्कार भएको छ । बलात्कारको अभियोगमा मानिस पक्राउ परेपछि घटना बाहिर आएको हो । कोन्ज्योसोम गाउँपालिका वडा नं. १ स्थित ठोस्ने खोला बस्ने ६६ वर्षीय फ्याङसिर घ्यावालाई ७ वर्षीया बालिकालाई जबरजस्ती...बाँकी

    पूँजीवादी प्रजातन्त्र र समाजवादी प्रजातन्त्र

    अमेरिकी प्रजातन्त्र कस्तो प्रजातन्त्र हो ? अमेरिकी प्रजातन्त्र पूँजीवादी प्रजातन्त्र हो । स्वतन्त्र तथा प्रतिष्पर्धात्मक शासन अमेरिकी प्रजातन्त्रको स्वरुप हो । निजि स्वामित्व र वजारमुखी अर्थतन्त्र भएको प्रजातन्त्र नै अमेरिकी प्रजातन्त्र हो । जहाँ समाजको...बाँकी

    भक्तपुरमा भयानक दुर्घटना

    road accident in bhaktapur

    भक्तपुरको छ लेन सडकमा भयानक सडक दुर्घटना भएको छ । ठिमीबाट सल्लाघारी तर्फ आउदै गरेको कार छेउको बारमा ठक्कर खाइ सोही दिशातर्फ फर्केर दुर्घटना ग्रस्त भएको हो । बा३च ६०१० नम्बरको निजी कार आज सोमबार...बाँकी

    भक्तपुरमा शिक्षिकालाई मादल

    भक्तपुर नगरपालिकाले निःशुल्क मादल प्रशिक्षणको तालिम सञ्चालन गरेको छ । नगरपालिकाको शिशु स्याहार केन्द्रमा कार्यरत १२ जना शिक्षिका तथा १२ जना आयाहरुलाई तालिम दिइएको हो । शिशु स्याहारमा मनरोञ्जनसहित स्याहार गर्नको लागि नगरपालिकाले तालिम सञ्चालन...बाँकी

    इंग्ल्यान्डलाई स्तब्ध पार्दै इटालीले उचाल्यो उपाधि, गोलरक्षक डोनारुम्मा सर्वोत्कृष्ट घोषित

    यस पटक युरोपेली च्याम्पियनसिपको उपाधि इटालीले हात पारेको छ । घरेलु टोली इंग्ल्यान्डलाई स्तब्ध पार्दै इटालीले उपाधि हात पारेको हो । उक्त फाइनल खेलको नतिजा पेनाल्टी सुटबाट गरिएको थियो । पेनाल्टीमा इटाली ३-२ ले विजयी...बाँकी

    असारे विकाशले गर्दा जनताको गाली खानुपरेको सूर्यविनायकका मेयर थापाको गुनासो

    सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले असारे विकाशका कारण जनताले नगरपालिकालाई गाली गर्ने गरेको बताएका छन् । संघीय सरकारका विकाशका योजनाहरु जेठ असारमा शुरु हुँदा त्यसको दोष आफूहरुलाई आउने गरेको उनले बताएका हुन् । राष्ट्रिय संचार...बाँकी

    ज्ञानेश दाईको फास्ट फुड

    भक्तपुरका ज्ञानेश साख सबैरै उठ्छन् । उनीसंगै उनकी श्रीमती समेत संगै उठ्छिन् । ज्ञानेश दम्पति बिहानको झिसमिसे संगै आफ्नो दिनचर्या शुरु गर्छन। त्यो दिनचर्या रातको १२ बजे सम्म पनि जारी नै रहन्छ । उनीहरुको व्यस्तता...बाँकी

    प्रहरीका २५ सय बढी कार्यालयमा जनशक्ति एवं आर्थिक प्रशासन सुचारु गर्ने जिम्मा सहकुललाई

    बिहीवार मात्र बढुवा भएका अतिरिक्त प्रहरी महानिरीक्षक(एआईजी) सहकुल बहादुर थापालाई मानव श्रोत तथा प्रशासन विभागमा पदस्थापन गरिएको छ । मन्त्रिपरिषद्को बैठकले उनको बढुवासंगै उक्त विभागमा पदस्थापन गरेको हो । मानवश्रोत हरेक संगठनको पहिलो र आधारभूत...बाँकी