News Portal

  • गृहपृष्ठ # Bhaktapur khabar

    भक्तपुरमा फ्रान्सेली संस्थाको सहयोगमा युनिटी युवा क्लवद्वारा राहत वितरण

    french aid in bhaktapur

    विश्वब्यापी महामारीको रुपमा रहेको कोभिड १९ को दोस्रो लहरका कारण जारी लामो समय सम्मको निषेधाज्ञा (बन्दाबन्दी) बाट प्रभावित भक्तपुरका बिपन्न परिवारलाई राहत बाडिएको छ । युनिटी युवा क्लब पान्डोबजारको सकृयतामा Tibetine Et Pepules de I...बाँकी

    बाल यौन दुराचारको आरोपमा सुडालबाट एक अभिभावक समातिए

    बाल यौन दुराचारको आरोपमा एकाघरका अभिभावक नै पक्राउ परेका छन् । चाँगुनारायण नगरपालिका वडा नं. ८ सुडालमा डेरा गरी बस्ने ३१ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको हो । गत जेठ १० गते दिउँसो घरमा कोही...बाँकी

    मेयर शाक्यले भूमाफियासँग साँठगाँठ गरेको आरोप प्रदेश सभामा पुग्यो

    काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भूमाफियासँग साँठगाँठ गरेर बुद्धनगरको सरकारी जग्गामा पार्क बन्न नदिएको आरोप लागेको छ । बागमती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठले उक्त आरोप लगाएका छन् । बागमती प्रदेशसभामा विशेष समय लिएर बोल्दै सांसद...बाँकी

    आचाजुले बाचा मुताविक आफ्नै छोराको बलि चढाएको घटनासंग सम्बन्धित जात्रा सम्पन्न

    आज २०७८ असार १८ गते शुक्रवार , भलभला अष्टमी हो । नेपालको सर्वप्राचिन बस्ती ”ग्वल: ” स्थित पाशुपत सस्कृती मध्येको एक अनौठो सस्कृती ‘मचातीस् जात्रा’ (त्रिशुल जात्रा) पाशुपत क्षेत्र “ग्वल:” मा परम्परागत रुपमा ९ नौ...बाँकी

    चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको सय वर्ष र नेपाल-चीन सम्बन्ध

    सन् १९२१ जुलाई १ तारिखमा चीनको सांघाई शहरमा स्थापना भएको चिनियाँ कम्युनिष्ट पार्टी विश्वकै सवैभन्दा ठूलो र प्रभावशाली कम्युनिष्ट पार्टी हो । पछिल्लो जानकारी अनुसार यस पार्टीका क्रियाशिल सदस्यहरुको संख्या लगभग दश करोड रहेको छ...बाँकी

    भक्तपुर प्रहरीको सफलता : महिलामाथि अश्लिल हर्कत गर्ने सिरियल अपराधी पक्राउ

    कुनै पनि अपराध एकपटक वा, अन्जानमै गरेपनि उन्मुक्ति हुँदैन । त्यसमाथि पनि जानीजानी वा, पटक पटक अपराध गर्नेलाई के सजाय होला ? भक्तपुर प्रहरीले यस्तै सिरियल अपराधका एक आरोपीलाई समातेर कारवाहीको दायरामा ल्याएको छ ।...बाँकी

    सरकार सहमतिप्रति इमान्दार नभएको आरोप

    विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य माइला लामाले सरकार आफ्नो पार्टीसँग भएको तीन बुँदे सहमतिप्रति इमान्दार नभएको बताएका छन् । उनले सरकारले सहमति कार्यान्वयन नगरेका कारण आफ्नो पार्टीका नेता कार्यकर्ता जेलमै रहेको बताए ।...बाँकी

    पलासेंका थापा एआईजीमा सिफारिस : फेरिपनि प्रहरी महानिरीक्षक भक्तपुरबाटै बन्ने बाटो खुल्यो

    नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षक(आईजी)मा फेरिपनि भक्तपुरकै प्रतिनिधित्व हुने बाटो खुलेको छ । बहालवाला प्रहरी महानिरीक्षक भक्तपुर कटुन्जेका शैलेश थापा क्षेत्रीको अवकाश पछि भक्तपुर पलासेँका सहकुल बहादुर थापा प्रहरी महानिरीक्षक बन्ने बाटो खुलेको हो...बाँकी

    भक्तपुरमा विहानै एक महिला पत्रकारमाथि दुर्ब्यवहार, महासंघद्वारा कडा कार्वाहीको माग

    भक्तपुरमा एकाविहानै एक महिला पत्रकार दुर्ब्यवहारमा परेको खुलासा भएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले पीडकलाई कारवाहीको माग गरेसंगै घटना बाहिर आएको हो । महासंघका जिल्ला सचिव संजीप घिमिरे शुभचिन्तकद्वारा आइतवार जारी एक...बाँकी