News Portal

  • गृहपृष्ठ # Bhaktapur khabar

    रथले किच्दा बिस्का: जात्रा हेर्दै गरेका ७१ वर्षिय कस्पालको निधन

    बिस्का: जात्राको अन्तिम दिन आज भैरवनाथको रथले किचेर एक वृद्धको ज्यान गएको छ । सोमबार साँझ रथले किच्दा उनको ज्यान गएको हो । ज्यान गुमाउनेमा सूर्यविनायक नगरपालिका–५, कटुन्जेका ७१ वर्षीय दुर्गामान कसपाल रहेका डिएसपी राजु...बाँकी

    बौद्धिक युवामा चुनावी आकर्षण : ग्रामीण विकासमा स्नातकोत्तर गरेका ढुङ्गेलको वडाध्यक्षमा दावी

    स्थानीय तहको निर्वाचन आउँन अब ठिक एक महिना मात्र बाँकी छ । स्थानीय सरकार निर्माण गर्ने यो निर्वाचनमा यतिबेला सबैको चासो देखिन्छ । देश निर्वाचनमय बन्दै जाँदा सम्भावित उम्मेदवारहरु उत्साहित बन्दै गएका छन् भने पार्टीभित्र...बाँकी

    जिल्ला खेलकुद विकास समिति भक्तपुरको अध्यक्षमा थापा नियुक्त

    भक्तपुर जिल्लाको खेलकुद विकास समितिले नयाँ नेतृत्व पाएको छ । जिल्ला खेलकुद विकास समिति भक्तपुरको अध्यक्षमा कटुन्जे निवासी दीपक थापा नियुक्त भएका छन् । भलिवल खेलाडी समेत रहेका थापा सत्ता गठबन्धन दल नेकपा(एकीकृत समाजवादी) का...बाँकी

    बिस्का जात्रा बेलुकीबाट शुरु हुँदै, सद्भाव र्याली सम्पन्न

    bisket

    भक्तपुरको प्रसिद्ध ऐतिहासिक एवम् सांस्कृतिक बिस्केट (बिस्का जात्रा) आज आइतवार बेलुकीबाट शुरु हुँदैछ । प्यागोडाशैलीमा काठैकाठले बनाइएको तीनतले भैरवनाथको रथलाई पाँचतले मन्दिरबाट आफ्नो टोलमा तानेर लैजाने परम्परा रही आएको छ । जात्राको मुख्य आकर्षण भनेको...बाँकी

    पाथीभरा एकेडेमीमा अभिभावक दिवस एवं दिक्षान्त समारोह सम्पन्न

    pathibhara

    सूर्यविनायक ५ सृजनानगरस्थित पाथीभरा एकेडेमी आवासीय विद्यालयमा अभिभावक दिवस एवं दिक्षान्त समारोह सम्पन्न भएको छ । शनिवार विद्यालय प्रांगणमा एक विशेष कार्यक्रमका बीच अभिभावक दिवस एवं दिक्षान्त समारोह सम्पन्न भएको हो । उक्त अवसरमा विद्यालयले...बाँकी

    मदरल्याण्डका अभिभावकलाई बालमैत्री बन्न अभिमुखिकरण

    भक्तपुरको सुर्यविनायक- ९ भातेढिकुरस्थित मदरल्याण्ड स्कूलले आफ्ना अभिभावकहरुलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयले शनिबार कोभिड १९ को महामारी पश्चात् बालबालिकामा देखिएका विविध परिवर्तनका सन्दर्भ समेटेर ‘अनुकरणीय अभिभावक एवं सचेतता’ विषयक अभिमुखिकरण कार्यक्रम सम्पन्न...बाँकी

    जिल्ला प्रशासनलाई लाग्यो चुनाव : लाइसेन्स लिएका हतियार बुझाउन आदेश

    bhaktapur cdo

    स्थानीय तहको चुनाव नजिकिदै गर्दा जिल्ला प्रशासन कार्यालय भक्तपुर पनि चुनाव केन्द्रीत बनेको छ । जिल्लामा शान्ति सुरक्षाको जिम्मा पाएको जिल्ला प्रशासन कार्यालयले लाइसेन्स लिएर राखिएका हातहतियार बुझाउन आइतवार आदेश नै जारी गरेको हो ।...बाँकी

    भक्तपुरको सल्लाघारीमा कोभिडका कारण रोकिएको मेला यो वर्ष संचालन गर्ने घोषणा

    भक्तपुरमा औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार मेला हुने भएको छ । बिगत वर्षमा कोभिड-१९ का कारण रोकिएको मेलाले यो वर्ष भने निरन्तरता पाउने भएको हो । ‘नयाँ वर्ष नयाँ सोच, युवाहरुको लागि छ प्रगतिको श्रोत’...बाँकी

    भक्तपुरका थापा सहसचिव बन्न सफल

    shyam krishna thapa

    भक्तपुरका श्यामकृष्ण थापा निजामती प्रशासनमा सहसचिव बन्न सफल भएका छन् । लोकसेवा आयोगको मंगलवार प्रकाशित अन्तिम नतिजा अनुसार थापा सहसचिव बन्न सफल भएका हुन् । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर १० स्थायी घर भएका थापा...बाँकी

    आउँदो चुनाव पार्टीका लागि जीवन र मृत्युको लडाई भएको प्रचण्ड भनाइ

    prachanda

    नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदो चुनाव आफ्नो पार्टीका लागि जीवन र मृत्युको लडाई जस्तो भएको बताएका छन् । राजधानीको प्रज्ञा भवनमा बुधवार उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश समितिको राजनीतिक–वैचारिक...बाँकी