कोरोना भाइरसको त्रास बढेसंगै कोरोना विरुद्धको खोप लगाउन सयौं मानिसहरु कटुञ्जे स्वास्थ्य चौकीमा भेला भएपछि स्वास्थ्यकर्मी नै छक्क परेका छन् । पटक पटक खोप अभियान चलिसक्दा पनि खोप नलगाएका सयौं मानिसहरु एक्कासी आइपुगेपछि उनीहरु छक्क...बाँकी
bhaktapur Bhaktapur khabar bhaktapur news bhaktapurpost bhaktapurtimes surya binayak
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र सिडिओ रुद्रादेवी शर्माले खोप केन्द्रको स्थलगत अवलोकन गरेका छन् । विद्यार्थी लक्षित खोप केन्द्रको उनीहरुले स्थलगत अवलोकन गरेका हुन् । विहीवार साकोथास्थित विद्यार्थी निकेतन मावि खोप केन्द्र पुगेका प्रमुख...बाँकी
bhaktapur bhaktapur CDO Bhaktapur khabar bhaktapur news bhaktapurpost bhaktapurtimes rudradevi sharma sunil prajapati
प्रेस चौतारी नेपाल जिल्ला शाखा भक्तपुरको अधिवेशनबाट पत्रकार हेमराज ढकालको नेतृत्वमा १३ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित भएको छ । बिहीवार सम्पन्न अधिवेशनको बन्दसत्रबाट ढकालको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो । कार्यसमितिको उपाध्यक्षमा न्युनत्तम पारिश्रमिक...बाँकी
bhaktapur Bhaktapur khabar bhaktapur news bhaktapurpost som mishra
भक्तपुरमा विद्यार्थीहरुले कोरोना विरुद्धको अमेरिकी खोप ‘मोर्डना’ लगाएका छन । १२ देखी १७ वर्ष उमेर समूहका विद्यार्थीले सो खोप लगाएका हुन् । भक्तपुरका विद्यालयमा अध्ययनरत विद्यार्थीहरु लक्षित गरी जारी खोप अभियान अन्तर्गत मंगलवारसम्म करिब ६...बाँकी
bhaktapur Bhaktapur khabar bhaktapur news Bhaktapur online bhaktapurpost bhaktapurtimes changu surya binayak thimi
भक्तपुरमा राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसियसन नेपाल (नेशनल प्याव्सन) को २४ औँ स्थापना दिवस मनाइएको छ । नेशनल प्याव्सन भक्तपुरले मंगलवार एक कार्यक्रमका बीच स्थापना दिवस मनाएको हो । स्थापना दिवसको अवसर पारेर नेशनल...बाँकी
bhaktapur Bhaktapur khabar bhaktapur news bhaktapurpost NPABSON
नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीको अध्यक्षमा बचन देउजा दोहोरिएका छन् । आठौ जिल्ला अधिबेशनबाट देउजाको अध्यक्षतामा नयाँ कमिटी चयन भएको हो । उनी पार्टी एकतापछि बनेको तत्कालीन नेकपाको समेत जिल्ला अध्यक्ष रहेका थिए । यद्यपि...बाँकी
bhaktapur
नेपाल पत्रकार महासंघ, जिल्ला शाखा भक्तपुरले प्रदान गर्दै आएको मैयादेवी शिल्पकार स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार मोहन बल्ल पुरस्कृत भएका छन् । आफ्नो २५ औं स्थापना दिवसको अवसर पारेर शाखाले उनलाई शुक्रबार सो पुरस्कार प्रदान गरेको...बाँकी
bhaktapur
नेपाल पत्रकार महासंघ, जिल्ला शाखा भक्तपुरले पत्रकार बाबुकाजी साछेँ श्रेष्ठलाई पुरस्कृत गरेको छ । आफ्नो २५ औं स्थापना दिवसको अवसर पारेर शाखाले उनलाई स्व भगवान महर्जन स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरेको हो । शुक्रवार मध्यपुरथिमिको...बाँकी
bhaktapur madhyapur madhyapur thimi भक्तपुर
फेसबुक आईडि ह्याक गरी बिभिन्न बहाना बनाइ अनलाइन ठगी गर्नेगरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्ने ब्यक्ति मोरङ मंगलबारे स्थायी घर भइ भक्तपुरको गठ्ठाघर बस्दै आएका १८ वर्षिय किरण पाठक रहेका छन्...बाँकी
baktapurpolicerange bhaktapur Bhaktapur khabar bhaktapur news Bhaktapur online bhaktapurpolice bhaktapurpost cyber crime madhyapur thimi thimi भक्तपुर
जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले भक्तपुर कर्णाली जस्तो बन्न पुगेकोमा चिन्ता व्यक्त गरेका छन् । सार्वजनिक यातायातको असुविधा हुँदा भक्तपुर कर्णाली जस्तो भएको भन्दै उनले चिन्ता व्यक्त गरेका हुन् । सोमबार सरोकारवालाहरु सहित...बाँकी
bhaktapur bhaktapur CDO Bhaktapur khabar bhaktapur news bhaktapurpost bhaktapurtimes rudradevi sharma रुद्रा शर्मा