News Portal

  • गृहपृष्ठ # bhaktapurpost

    चाँगुनारायणमा सबैभन्दा बढी राजश्व उठ्ने दुवाकोट, कम उठ्ने झौखेल

    चाँगुनारायण नगरपालिकाले चालू आर्थिक वर्षको ६ महिनामा ७२ लाख बढी घरबहाल कर असुली गरेको छ । नगरपालिकाको १२ औं नगरसभा अधिवेशनमा मंगलबार प्रस्तुत अर्ध बार्षिक समिक्षामा सोकुरा सार्वजनिक गरिएको हो ।         ...बाँकी

    ऐन बनाउन भक्तपुरका दुई सांसदलाई कर्मचारी युनियनको कलम

    durlav

    निजामती सेवा ऐन लेख्न भक्तपुरबाट प्रतिनिधि सभामा पुग्न सफल दुई सदस्यलाई कर्मचारीले कलम उपहार दिएका छन् । नेपाली काँग्रेसका तर्फबाट प्रनिनिधि सभा सदस्य हुन सफल दुर्लभ थापा र रमा पौडेल कोइरालालाई कलम उपहार दिइएको हो...बाँकी

    भक्तपुरको छलेन सडकमा भाडाका सवारीसाधन दायाँ लेनमा गुड्न नपाउने

    भक्तपुरस्थित छ लेन सडकमा बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि भाडामा चल्ने बस र माइक्रोबसका लागि बायाँ तर्फको लेनमा मात्र गुड्न पाइने ब्यवस्था गरिएको छ । बसहरु दायाँ लेनबाट हुइकियर बायाँ लेनमा प्रवेश गर्दा दुर्घटना बढेको...बाँकी

    मुख्य निर्वाचन अधिकृत बास्तोला मिडियामैत्री बन्दा भक्तपुरमा खुल्यो मिडिया डेस्क

    gopal bastola

    निर्वाचनको वातावरणबारे बताउने र मतगणनाबारे समेत जनतालाई शिघ्र र सत्य जानकारी गराउने संचार जगतलाई उपेक्षा गरेर प्रभावकारी निर्वाचनको परिकल्पना गर्न सकिदैन । आफ्नो सम्भावित कमजोरी बाहिरिने डर वा मिडियादेखि भाग्ने स्वभावले कतिपय जिल्लाका निर्वाचन अधिकृतहरु...बाँकी

    मदिरा बिक्रीवितरण र सेवन नगर्न भक्तपुर सिडिओको निर्देशन

    प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई मध्यनजर गरी सरकारले मदिरा बिक्रीवितरण, ओसारपसार र सेवनमा निषेध गरेको छ । बुधबार राती १२ बजेदेखि यो ब्यवस्था लागू गरिएको हो ।               ...बाँकी

    निर्वाचन आचारसंहिताबारे अन्तरक्रिया सम्पन्न, मुख्य निर्वाचन अधिकृतले गरे भक्तपुरको प्रशंसा

    gopal prasad bastola judge

    आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको आचार संहिताबारे भक्तपुरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय भक्तपुरले मंगलवार राजनीतिक दलका प्रतिनिधि र पत्रकारसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न...बाँकी

    पाकिस्तानका जनप्रतिनिधि सहितको टोली भक्तपुर भ्रमणमा

    pakistan in bhaktapur

    छिमेकी मित्रराष्ट्र इस्लामिक गणराज्य पाकिस्तानको एक प्रतिनिधि टोलीले भक्तपुर नगरको अवलोकन भ्रमण गरेको छ । स्वात स्थानीय सरकार प्रमुख रहेका मेयर शाहीद अली सहितको प्रतिनिधिमण्डल टोलीले भक्तपुर नगरको अवलोकन भ्रमण गरेको हो । प्रमुख सुनिल...बाँकी

    भाउजुको प्रेममा परी दाजुको हत्या गर्ने हत्यारा १२ वर्षपछि भक्तपुरमा फेला

    thimi police circle

    अदालतले जन्म कैद हुने सजाय गरेका एक फरार अपराधी १२ वर्ष पछि भक्तपुरमा फेला परेका छन् । प्रहरी वृत्त थिमीको प्रहरी टोलीले १२ वर्षदेखि फरार रहेका उनलाई फेला पारेका हो । पक्राउ परेका अपराधी दाङ्ग...बाँकी

    मट्का बिरयानीको उत्कृष्ट स्वाद पस्कदै दुवाकोट मोडको वल्ड टाउन रेस्टुरेन्ट

    old town resturent

    छिमेकी देश भारतमा असाध्यै लोकप्रिय रहेको बिरयानीको स्वाद नलिने कमै नेपाली हुनुपर्छ । पछिल्लो समय मम र चाउमिन जस्तै बिरयानी पनि नेपालीले मन पराउने खानेकुरा भैसकेको छ । चामललाई मुख्य सामग्रीको रूपमा प्रयोग गरी मर...बाँकी