News Portal

  • गृहपृष्ठ # bhaktapurpost

    न्यौपानेका कृतिहरूमा साहित्यिक पत्रकार संघको परिचर्चा

    काठमाडौं । साहित्यिक पत्रकार संघको आयोजनामा आज यहाँ भएको साहित्यकार वेदकुमारी न्यौपानेका कविता र नाट्यकृतिहरूको परिचर्चा कार्यक्रममा वक्ताहरूले उनको योगदानको प्रशंसा गर्दै साहित्यको इतिहास लेख्नेहरूबाट धेरै साहित्यकारहरू उपेक्षित रहेको उल्लेख गर्नुभयो ।   कार्यक्रमका प्रमुख...बाँकी

    भक्तपुरमा पत्रकार महासंघको सदस्यताका लागि आवेदन दिएका ३७ मध्ये ७ मात्र सिफारिस

    नेपाल पत्रकार महासंघले देशव्यापीरुपमा चलाएको सदस्यता शुद्धीकरण अभियानको प्रभाव भक्तपुर शाखामा पनि परेको छ । नयाँ सदस्यका लागि परेको ३७ जनाको आवेदन उपर कठोर निर्णय गर्दै शाखाले ७ जनालाई मात्र सदस्यताको लागि नाम सिफारिस गरेको...बाँकी

    चाँगुनारायणको प्रमुख प्रशासकीय अधिकृतमा पन्थी

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाबाट सरुवा भई सिन्धुपाल्चोकको बाह्रबिसे पुगेका भक्तपुर निवासी प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थी पुन गृह जिल्ला फर्किएका छन् । मध्यपुर थिमि बाट बाह्रबिसे पुगेको करिब ७ महिनामै भक्तपुरको चाँगुनारायण नगरपालिकामा सरुवा भएपछि...बाँकी

    प्रेस सेन्टर नेपाल चाँगुनारायण नगरपालिका शाखाको अध्यक्षमा आकाश

    प्रेस सेन्टर नेपाल, चाँगुनारायण नगरपालिका शाखाको कार्यसमिति पुनर्गठन गरिएको छ । आकाश गजुरेलको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको हो । कमलबिनायकमा सम्पन्न नगर भेलाले गजुरेलको अध्यक्षतामा ५ सदस्यीय कार्यसमिति गठन गरेको सचिव कीर्ति खड्काले जानकारी...बाँकी

    बालकोटमा १२ फिट पुरिएका एक मजदुरको जीवितै उद्धार, अर्का २२ वर्षिय रितेश रहेनन्

    भक्तपुरको बालकोटमा ढल बिस्तारको क्रममा माटोको ढिस्कोले पुरिएका एक मजदुरको ज्यान गएको छ भने अर्को एकजनाको जीवितै उद्धार गर्न सफलता मिलेको छ । सूर्यविनायक नगरपालिका–२ बालकोटको रागीनी हाईटस्थित बस्तीमा नयाँ ढल बिस्तारको काम भैरहँदा एक्कासी...बाँकी

    राष्ट्रिय युवा संघ भक्तपुरमा रविन थापाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित

    भक्तपुर जिल्लामा नेकपा (एमाले) को युवा संगठन राष्ट्रिय युवा संघ नेपालको १० औं अधिवेशनबाट नयाँ कार्यसमिति निर्वाचित भएको छ । युवा नेता रविन थापाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो । शनिवार सल्लाघारीस्थित एक पार्टी...बाँकी

    आज अप्रिल फुल, मर्माहत गराउने झुट नबोल्न अनुरोध

    अप्रिल महिनाको १ तारिखको दिन विश्वका विभिन्न देशमा अप्रिल फुल मनाइन्छ। ‘फुल’ को नेपाली अर्थ मूर्ख हो । मान्छेहरूले यो दिन अरुलाई मूर्ख बनाएर आफू आनन्द लिने गर्दछन । झुटो बोलेर, ख्याल ठट्टा गरेर मुर्ख...बाँकी

    भक्तपुरकै जेठो साहित्य मन्दिरको साधारण सभामा संस्थापक कायष्ठ सम्मानित

    भक्तपुरकै जेठो एवं देशकै पनि एक पुरानो र प्रतिष्ठित साहित्यिक संस्था नेपाल साहित्य मन्दिरको १३ औं साधारण सभा सम्पन्न भएको छ । शनिवार भक्तपुर स्थित जागृती माविमा १३ औं साधारण सभा सम्पन्न भएको हो ।...बाँकी

    सल्लाघारीमा चैत २३ देखि ११ दिनसम्म महोत्सव

    नयाँ वर्ष एवं बिस्का पर्वको अवसरमा भक्तपुरमा हुँदै आएको औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सवले यस पटक पनि निरन्तरता पाउने भएको छ । भक्तपुरको सल्लाघारीमा ‘सातौं औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव आयोजना हुने आयोजकले...बाँकी

    भक्तपुरका ठुला भनिएका अस्पतालमै अनियमितता

    भक्तपुरका ठुला भनिएका अस्पतालमै अनियमितता देखिएको छ । अनुगमनका क्रममा अस्पतालले नै संचालन गरेका फार्मेसीले नियम बिपरित चर्को मूल्य असुली गरेका पाइएको हो । उपभोक्ता अधिकार दिवसको पूर्वसन्ध्यामा जिल्ला अनुगमन समितिले हाइवेमा रहेका ४ अस्पतालको...बाँकी