सरकारले सार्वजनिक यातायातलाई पहिलो प्राथमिकतामा राखेसंगै भक्तपुर देखि काठमाडौ सम्मको यात्रा सहज हुने भएको छ । यातायात व्यवस्था विभागले संविधान दिवसको अवसर पारेर सूर्यविनायकदेखि रत्नपार्कसम्म द्रुत बस सञ्चालन गरेको हो । बुधवार भौतिक पूर्वाधार तथा यातायातमन्त्री...बाँकी
bhaktapur Bhaktapur khabar bhaktapur news bhaktapurpost bhaktapurtimes expressbu द्रुतबस
भक्तपुर उद्योग वाणिज्य संघ अन्तर्गत प्रशासन, प्रचार प्रसार तथा अनुगमन समितिको पहलमा जिल्लामा सञ्चालन गरिएको नापतौल कार्यक्रमबाट ६ सय ६४ जना व्यवसायीहरुले सेवा प्राप्त गरेका छन् । जिल्लाका उद्योगी, व्यवसायी तथा व्यापारीहरुले प्रयोग गर्दै आएको...बाँकी
bhaktapur bhaktapur news bhaktapurpost
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) जिल्ला कमिटी भक्तपुरले नयाँ सदस्यहरुलाई शनिवार एकसाथ सपथ ग्रहण गरेको छ । जिल्लाका नेताहरुको उपस्थितिमा भक्तपुर इन्चार्ज कैलाश ढुंगेलले नयाँ सदस्यहरुलाई सपथ ग्रहण गराएका हुन् । कार्यक्रममा १ हजार ७...बाँकी
bhaktapur bhaktapurpost surya binayak uml
सचिव दिनेश कुमार घिमिरेलाई मधेश प्रदेश सरकारको प्रमुख सचिवमा पदस्थापन गरिएको छ । मंगलवार सचिव पदमा पदोन्नती भएका घिमिरेलाई सरकारले मधेश प्रदेशमा प्रमुख सचिवको जिम्मेवारी दिएको हो । बढुवाको करिब एक साता पछि मुख्य सचिव...बाँकी
bhaktapur bhaktapurkhabar bhaktapurpost dinesh ghimire dinesh kumar ghimire katunje
भक्तपुरको कटुन्जेलाई देशभर चिनाउने सम्भवत: पहिलो व्यक्तित्व साहित्यकार चक्रपाणि चालिसेको स्मृतीमा साहित्यिक पत्रिका “चक्रपाणि” सार्वजनिक भएको छ । चक्रपाणि स्मारक प्रतिष्ठानको प्रकाशनमा साहित्यिक पत्रिका “चक्रपाणि” सार्वजनिक भएको हो । सो प्रतिष्ठानद्वारा शनिवार आयोजित कार्यक्रममा नेपाल...बाँकी
bhaktapur news bhaktapurpost chakrapani chalise katunje surya binayak सूर्यविनायक
सानोठिमीस्थित बाल सुधार गृहमा थुनामा रहेका रामेछापको मन्थली नगरपालिका–३, कठजोरका कमल बस्नेतको मृत्युपछि शव बुझ्न इन्कार गरिरहेको मृतक परिवार सहमतिमा आएको छ । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको सक्रियतामा मृतक परिवारले शवको पोष्टमार्टम गर्न सहमति...बाँकी
bhaktapur bhaktapur CDO bhaktapurpost khagendra rijal
प्रतिनिधि सभामा सांसद दुर्लभ थापाले पहिलोपटक विषय उठान गरेका छन् । भक्तपुर २ बाट निर्वाचित सांसद थापाले ९ महिनापछि पहिलोपटक समसामयिक समस्या उठान गर्दै संसदको ध्यानाकर्षण गराएका हुन् । बिहीवार प्रतिनिधि सभामा शुन्य समय लिएर...बाँकी
bhaktapurpost bhaktapurtimes durlab thapa member of parliyament durlav thapa surya binayak दुर्लभ थापा भक्तपुर
‘चाँगुनारायण सिटी, एभोकाडो सिटी’ अभियान अन्तर्गत भोलि शनिवार चाँगुनारायण-५ छालिङमा एभोकाडोको बिरुवा बितरण गरिने भएको छ । अन्य सबै वडामा बिरुवा बितरण गरेको अभियानले बाकी रहेको वडा नम्बर ५ मा पनि शनिवार बिरुवा बितरण गर्ने...बाँकी
bhaktapurpost chagu Chagunarayan dp dhakal चाँगुनारायण सिटी चाँगुनारायण सिटी एभोकाडो सिटी
भक्तपुरको च्याम्हासिंह-ताथली–नाला सडकमा गरिएको कालोपत्र एक महिनामै बिग्रन थालेपछि स्थानीय आक्रोशित भएका छन् । सरकारी उदासिनता र ठेकेदार कम्पनीको लापर्बाहीका कारण सडक निर्माण सम्पन्न भएको एक महिनामै बिग्रिन शुरु भएको बताउँदै स्थानीय आक्रोशित भएका हुन्...बाँकी
bhaktapurpost chagu Chagunarayan khagendra rijal tathali चागुँनारायण
तेलकोटबाट कमलबिनायक हुँदै काठमाडौ जाने सार्वजनिक यातायात नियमित नभएको भन्दै खरिपाटीका स्थानीय युवा विद्यार्थीहरुले यातायात ब्यवसायीको ध्यानाकर्षण गराएका छन् । यस् सम्बन्धमा उनीहरूले ख्वप भक्तपुर मिनिबस यातायात प्रालिलाई ध्यानाकर्षण गराएका हुन् । आइतबार दुधपाटीस्थित कार्यालयमा...बाँकी
bhaktapurpost chagu changu narayan kamalbinayak nagarkot नगरकोट