News Portal

  • गृहपृष्ठ # bhaktapurpost

    चुनदेवी खाद्य स्टोरमा रहेको करिब ९ लाख ४४ हजार मूल्यका अखाद्य खानेकुरा नष्ट, ३ लाख जरिवाना

    जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा रहेको बजार अनुगमन टोलीले भनपा-१ चुनदेवीस्थित चुनदेवी खाद्य स्टोरलाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ । उपभोक्ता हित प्रतिकुल कार्य गरेको प्रमाणित भएपछि सहायक सिडिओ माधवप्रसाद शर्माको नेतृत्वमा रहेको बजार...बाँकी

    कामचोर र भ्रष्ट कर्मचारीलाई कांग्रेसले संरक्षण गर्दैन : सभापति थापा

    नेपाली कांग्रेसका भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले कसैको दवाब र प्रभावमा नपरी जनताको काममा ईमान्दार भई लाग्न कर्मचारीहरुलाई आग्रह गरेका छन् । उनले दलको झण्डा बोकेर भ्रष्टाचार गर्ने र जनतालाई दुख दिने कर्मचारी कांग्रेस हुन...बाँकी

    विकासमा भक्तपुर मोडल जस्तै नेपाल मोडल आवश्यक : मन्त्री ढकाल

    ratna dhakal and sunil prajapati

    बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकालले भक्तपुरको विकास नमूनाको रुपमा रहेको बताएका छन् । विकासमा भक्तपुर मोडल जस्तै नेपाल मोडल बनाउनुपर्ने उनको भनाइ छ । शनिवार भक्तपुर नगरपालिका आइपुगेका मन्त्री ढकालले आफू भक्तपुर...बाँकी

    विश्व रेकर्ड राख्न सफल भक्तपुरकी खेलाडी सापकोटा सम्मानित

    ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा नाम लेखाउन सफल भएकी टेबुल टेनिस खेलाडी गोमा सापकोटा सम्मानित भएकी छन् । काभ्रेको पनौतीमा जन्मेर भक्तपुरको सूर्यविनायक ८ मा स्थायी बसोबास गर्दै आएकी सापकोटालाई जिल्ला खेलकुद बिकास समिति...बाँकी

    मध्यपुर थिमिमा शनिवार रातिदेखि देवीदेवता जागा हुने, अवलोकनका लागि उपराष्ट्रपति पुन आउँदै

    उपराष्ट्रपति नन्दबहादुर पुन मध्यपुर थिमिमा आउने भएका छन् । आज शनिवार राति ९ बजे उनी मथिनपा ४ स्थित बालकुमारी मन्दिरमा आउने भएका हुन् । मध्यपुर थिमि नगरपालिकाको औपचारिक निमन्त्रणामा उपराष्ट्रपति पुन बालकुमारी आउन लागेका नगर...बाँकी

    मृत्युको सास्वत सत्यलाई स्वीकार गरि बाच्न प्रेरित गर्ने सापारु अर्थात् गाईजात्रा सम्पन्न

    नेपालभाषामा ‘सा’ भन्नाले ‘गाई’ र ‘पारु’ भन्नाले ‘प्रतिपदा’ भन्ने बुझिन्छ । शुक्ल प्रतिपदामा गाई निकाल्ने पर्व नै सापारु अर्थात गाईजात्रा हो । यस दिन उपत्यकामा वर्षभरि दिवङ्गत भएका आफन्तहरुको सम्झनामा गाई सहित जात्रा निकालिन्छ ।...बाँकी

    स्थानीयलाई थाहा दिन पुस्तकको रुपमा मध्यपुर थिमिको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक

    madhyapur thimi municipality

    मध्यपुर थिमि नगरपालिकाले चालु आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम र बजेट औपचारिकरुपमा सार्वजनिक गरेको छ । बुधवार एक कार्यक्रमका बीच नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिएको हो । नगरपालिकाको गत असार २०...बाँकी

    भक्तपुरमा बजार अनुगमन प्रभावकारी बनाउन ९ बुँदे निर्णय, व्यवसायीलाई भदौसम्मको समयसीमा

    भक्तपुरमा उपभोक्ता हित संरक्षणका लागि बजार अनुगमनलाई नियमित र प्रभावकारी बनाउन ९ बुँदे निर्णय गरिएको छ । मंगलवार प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा बसेको सरोकारवालाहरु सम्मिलित बैठकले उक्त निर्णय गरेको हो । बजार अनुगमनका...बाँकी

    ब्यवसायमा शेयर छैन, पैसा मागेको प्रमाणित भए राजनीति गर्दिन : सांसद बस्नेत

    पूर्व मन्त्री समेत रहेका भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित संघीय सांंसद महेश बस्नेतले आफू र आफ्नो परिवारको नाममा कुनै पनि ब्यवसायमा लगानी नरहेको स्पष्ट पारेका छन् । भक्तपुरका हरेक ठुला ब्यवसायमा आफ्नो लगानी...बाँकी

    भक्तपुरमा ट्राफिक चेकजाँचलाई व्यवस्थित बनाइएको छ : प्रमुख राजु कार्की

    raju karki

    सवारी दुर्घटना एक समस्याको रुपमा बिकराल बन्दै गएको छ । भक्तपुरमा गत आर्थिक वर्षमा मात्र ७ सय ४९ सडक दुर्घटना भएका छन् । दुर्घटनामा परी १८ जनाले ज्यान गुमाउनुपरेको अवस्था छ । साउन यता मात्र...बाँकी