News Portal

  • गृहपृष्ठ # dp dhakal

    भक्तपुरमा माओवादी केन्द्रप्रति युवाको आकर्षण, ताथलिबाट ठूलो संख्यामा पार्टी प्रवेश

    भक्तपुरमा नेकपा (माओवादी केन्द्र) मा युवाहरुको आकर्षण देखिएको छ । पछिल्लो समय राजनीतिलाई नजिकबाट नियालिरहेका युवाहरुको माओवादी केन्द्रप्रति आकर्षण देखिएको हो । शनिवार चाँगुनारायण नगरपालिका वडा नम्बर ९ ताथलिबाट १ दर्जन युवाहरु माओवादी केन्द्रमा प्रवेश...बाँकी

    नेता डिपी ढकालको पहलपछि काठको पोल प्रतिस्थापन : ६ सय घरपरिवार लाभान्वित

    वर्षौदेखि बिजुली भएर पनि बत्ति बाल्न नपाएका नगरकोटबासी करिब ६ सय घरपरिवारको समस्या समाधान हुने भएको छ । लो भोल्टेजका कारण बत्ती बाल्न नपाएका स्थानीयको समस्या समाधान हुन लागेको हो । विद्युत आपूर्ती सम्बन्धी प्राविधिक...बाँकी

    माओवादी केन्द्र भक्तपुरको बिस्तारित बैठक सम्पन्न : निष्कृयलाई अल्टिमेटम, संगठनमा जोड

    सर्वोच्च अदालतको आदेशपछि साविक पार्टीमा फर्किएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को भक्तपुर जिल्ला कमिटीले बिस्तारित बैठक सम्पन्न गरेको छ । मंगलवार ब्यासीमा जिल्ला संगठन समितिको बिस्तारित बैठक सम्पन्न भएको हो । उक्त बैठकमा सहभागीहरुले...बाँकी

    नेकपा(माओवादी केन्द्र)को भक्तपुर कार्यालयमा राखियो साइनबोर्ड : कार्यकर्ता उत्साहित

    सर्वोच्च अदालतको आदेशपछि पुनर्जीवित भएका नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले देशैभर आआफ्ना साइनबोर्डसहितका कार्यालयलाई पुनर्जीवन दिइरहेका छन् । यसै बीच नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को भक्तपुर जिल्ला कमिटीले पनि...बाँकी

    वर्षौदेखि अध्यारोमा बस्न बाध्य नगरकाेटबासीका समस्या समाधान हुँदै

    बत्ती मुनी अध्यारो भने झैँ वर्षौदेखि बिजुली भएर पनि अध्यारोको समस्या भोगिरहेका नगरकोटका करिब ६ सय घरपरिवारले उक्त समस्याबाट छुट्कारा पाउने भएका छन् । विद्युत आपूर्ती सम्बन्धी प्राविधिक समस्या वर्षौदेखि समाधान नहुँदा अध्यारोमा बस्न विवस...बाँकी

    सरकारको मति बिग्रियो : सचिव ढकाल

    नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का एक अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारप्रति उनकै दलका नेता कार्यकर्ता सन्तुष्ट देखिएका छैनन् । पछिल्लो समय आम जनतासंग प्रत्यक्ष जोडिएको कोभिड १९ को उपचारमा सरकारले शुल्क असुल्ने नीति लिएपछि सरकार अझै...बाँकी

    सरकारलाई नेकपा भक्तपुरका सचिव डीपी ढकालको सुझाव : घरघरमा उधारोमा खाद्यान्न पठाउँ

    वर्तमान कम्युनिष्ट सरकारले लकडाउनको संकटमा तल्लो वर्गलाई राहत दिनुपर्ने सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका भक्तपुर जिल्ला सचिव डीपी ढकालले सुझाव दिएका छन् । सरकारले चैत ११ देखि गरेको बन्दाबन्दी (लकडाउन) को आदेश पछि गरीब घरपरिवारमा...बाँकी

    भक्तपुरलाई कम्युनिष्टको किल्ला बनाउनुपर्छ : जनार्दन शर्मा

    भक्तपुर १ (१) मा प्रदेश सभा सदस्यको लागि हुन गैरहेको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार डीपी ढकाललाई भोट माग्न पूर्व उर्जा,गृह र शान्ति मन्त्री समेत रहिसकेका प्रभावशाली नेता जनार्दन शर्मा प्रभाकर नगरकोट आइपुगेका...बाँकी