News Portal

  • गृहपृष्ठ # dp dhakal

    बिजुक्छे र नेमकिपामाथि राप्रपा नेता मिश्रको प्रहार, माओवादी नेता डिपी ढकालको प्रतिवाद

    rabindra dp

    पूर्वराजा ज्ञानेन्द्र शाहलाई चाँडै राजगद्दीमा देख्न पाइयोस् भनी प्रार्थना गर्ने गरेका पूर्व पत्रकार एवं राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र पूर्वराजाको भक्तपुर भ्रमणबाट उत्साहित भएका छन् । पूर्वराजा ज्ञानेन्द्र आइतवार दिउँसो भक्तपुर आएका थिए । उनले...बाँकी

    चाँगुनारायण सिटी एभोकाडो सिटी अभियानमा विद्यार्थीको ऐक्यवद्धता, भक्तपुर क्याम्पसमा एभोकाडो

    भक्तपुरको चाँगुनारायण नगरलाई एभोकाडो फलको शहर बनाउने उदेश्यले संचालित ‘चाँगुनारायण सिटी, एभोकाडो सिटी’ अभियानप्रति विद्यार्थीहरुले ऐक्यवद्धता प्रकट गरेका छन् । अखिल (क्रान्तिकारी) को अगुवाइमा आइतवार भक्तपुर क्याम्पस परिसरमा एभोकाडोका विरुवा रोप्दै विद्यार्थीहरुले अभियानप्रति ऐक्यवद्धता प्रकट...बाँकी

    ‘चाँगुनारायण सिटी, एभोकाडो सिटी’ अभियान अन्तर्गत शनिवार बिहान छालिङमा बिरुवा बाँडिने

    ‘चाँगुनारायण सिटी, एभोकाडो सिटी’ अभियान अन्तर्गत भोलि शनिवार चाँगुनारायण-५ छालिङमा एभोकाडोको बिरुवा बितरण गरिने भएको छ । अन्य सबै वडामा बिरुवा बितरण गरेको अभियानले बाकी रहेको वडा नम्बर ५ मा पनि शनिवार बिरुवा बितरण गर्ने...बाँकी

    चाँगुनारायणलाई एभोकाडोको शहर बनाउने परिकल्पनाकार डिपी ढकालको वडामा १ हजार बिरुवा

    भक्तपुरको चाँगुनारायण नगरपालिकालाई एभोकाडो फलको शहर बनाउने उदेश्यले संचालित ‘चाँगुनारायण सिटी एभोकाडो सिटी अभियान’ अन्तर्गत सातौं पटक विरुवा वितरण गर्ने र रोप्ने कार्यक्रम सम्पन्न भएको छ । अभियान शुरु भएको ३ साता सम्म आइपुग्दा सातौं...बाँकी

    चाँगुनारायण सिटी, एभोकाडो सिटी अभियानमा व्यापक जनसहभागिता, झरीले रोक्न सकेन उत्साह

    भक्तपुरको चाँगुनारायण नगरपालिकामा संचालित ‘चाँगुनारायण सिटी, एभोकाडो सिटी अभियान’ मा जनसहभागिता बढ्दै गएको छ । अभियानमा अभियन्ता संगै स्थानीयको सहभागिता समेत बढ्दै गएको हो । मंगलवार बिहान चाँगुनारायणको वडा नम्बर ९ ताथलीमा आयोजित एभोकाडो बितरण...बाँकी

    ‘चाँगुनारायण सिटी, एभोकाडो सिटी’ अभियान शुरु हुने

    भक्तपुरको चाँगुनारायणमा चाँगुनारायण सिटी, एभोकाडो सिटी अभियान शुरु हुने भएको छ । आइतवार एक औपचारिक कार्यक्रमका बीच बिहान ११ बजे तपा दम्फो (हेल्मेट डाडा)मा अभियान शुभारम्भ हुने भएको हो । अभियानले चाँगुनारायण नगरभित्र प्रत्येक घरपरिवारलाई...बाँकी

    भक्तपुरको मात्र १ हजार ४ सय योजना टिपेको रहेछु : डिपी ढकाल

    डिपी ढकालको नामले चिनिएका देवीप्रसाद ढकाल बागमती प्रदेश सरकारको मुख्यमन्त्री शालिकराम जमरकट्टेलका प्रमुख राजनीतिक सल्लाहकार हुन् । अर्थ राजनीतिबारे जानकार उनले अर्थशास्त्र र राजनीति शास्त्रका बिभिन्न पुस्तकहरु पनि लेखका छन् । नेकपा(माओवादी केन्द्र) का केन्द्रीय...बाँकी

    देशलाई बिकाशको ‘बागमती मोडल’ दिने मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारको दावी

    बागमती प्रदेश सरकारले बिकास बजेटमा नयाँ प्रयोग गरिरहेको मुख्य मन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार डिपी ढकालले बताएका छन् । बागमती प्रदेश सरकारले देशलाई बिकाशको ‘बागमती मोडल’ दिने दावी गर्दै उनले सोकुरा बताएका हुन् । शनिवार आफ्नो...बाँकी

    माओवादी केन्द्र भक्तपुरका अगुवा नेताकार्यकर्तालाई अर्थतन्त्रबारे अभिमुखीकरण

    नेकपा(माओवादी केन्द्र) मा आवद्ध भक्तपुरका अगुवा नेताकार्यकर्तालाई विश्व अर्थतन्त्र र देशको आर्थिक अवस्थाबारे अभिमुखीकरण गरिएको छ । नेकपा(माओवादी केन्द्र)को जिल्ला समन्वय समितिले एक कार्यक्रमको आयोजना गरी अर्थतन्त्रबारे अवगत गराएको हो । उक्त अवसरमा बागमती प्रदेश...बाँकी

    १३ वर्षमा ताहाननीको सत्तल निर्माण सम्पन्न : सहयोगीहरु सम्मानित

    मध्यपुर थिमी नगरपालिका वडा नम्बर ५ स्थित ताहानानी टोलमा सत्तल निर्माण कार्य सम्पन्न भएको छ । १३ वर्ष अघि ताहाननी बाँसुरी खलको पहलमा तत्कालिन अर्थमन्त्रीका प्रमुख स्वकीय सचिव डिपी ढकालले मन्त्रालयको २ लाख बजेट उपलब्ध...बाँकी