News Portal

  • गृहपृष्ठ # dp dhakal

    माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं भक्तपुरका नेता ढकालले दिए पार्टीलाई ६ बुँदे सुझाव

    नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य रहेका भक्तपुरका युवा नेता डिपी ढकालले पार्टी लाई ६ बुँदे सुझाव दिएका छन् । केन्द्रीय समितिको बैठकमा सोमबार उनले ६ बुँदे सुझाव प्रस्तुत गरेका हुन् ।       ...बाँकी

    किराँत एकेडेमीको पुरस्कारमा भक्तपुरका नेता ढकाल

    DP dhkal

    अर्थराजनीतिक विषयमा कलम चलाउने लेखक, नेकपा माओवादी (केन्द्र)का केन्द्रिय सदस्य एवं भक्तपुरका नेता डीपी ढकालको पुस्तक पुरस्कारका लागि मनोनयनमा परेको छ । किरात एकेडेमी नेपालले प्रदान गर्दै आएको किरात एकेडेमी पुरस्कारका लागि मनोनयनमा परेका ७...बाँकी

    नेता ढकालद्वारा ताथलीमा खानेपानी आयोजना तथा पहिरो नियन्त्रणको अनुगमन

    dp dhakal

    चाँगुनारायण नगरका स्थानीयबासी समेत रहेका नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले चाँगुनारायण ९ ताथलीस्थित विकास निर्माणको अनुगमन गरेका छन् । पार्टीको पहलमा बजेट पारिएको ताथलीस्थित खानेपानी आयोजना र पहिरो नियन्त्रणको उनले अनुगमन गरेका...बाँकी

    अर्थ–राजनीति विज्ञ एवं भक्तपुरका युवा नेता डिपी ढकालको ‘समाजवाद र नेपाल’ सार्वजनिक

    dp

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) भक्तपुर जिल्ला समन्वय समितिका संयोजक समेत रहेका समाजवादी चिन्तक एवं अर्थ–राजनीति विज्ञ डिपी ढकालको नयाँ पुस्तक ‘समाजवाद र नेपाल’ सार्वजनिक भएको छ । लेखक ढकालको यो छैठौं पुस्तक हो ।...बाँकी

    माओवादी केन्द्रको देशैभर वडा अधिवेशन : भक्तपुरका अधिकांश वडामा बन्द सत्र समेत सम्पन्न

    राष्ट्रिय महाधिवेशनको तयारीमा रहेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मा चुनावी रौनक शुरु भएको छ । पूर्वनिर्धारित मिति अनुरुप शनिवार एकसाथ देशैभरका वडाहरुमा अधिवेशन शुरु भएको हो । भक्तपुरका अधिकांश वडाहरुमा शनिवार बिहानै वडा सम्मेलन...बाँकी

    भक्तपुरमा प्रचण्डले भने – ‘धन र डनको आडमा माओवादीलाई कमजोर पार्ने नसोचे हुन्छ’

    पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी धन र डन देखेर नडराउने बताएका छन् । तत्कालिन सत्तासंगै बिद्रोह गरेर परिवर्तन ल्याउन सफल पार्टी भएकोले धन र डनको आडमा माओवादीलाई कमजोर...बाँकी

    माओवादी केन्द्रले बनायो जिल्ला समन्वय समिति, भक्तपुर संयोजकमा नेता ढकाल

    DP dhkal

    नेकपा(माओवादी केन्द्र)को बदलिएको सांगठनिक संरचना अनुसार पार्टीको भक्तपुर जिल्ला समन्वय समिति संयोजकमा नेता डिपी ढकाल चयन भएका छन् । निवर्तमान जिल्ला अध्यक्ष ढकाललाई नै जिल्ला समन्वय समितिको नेतृत्वमा निरन्तरता दिइएको हो । पार्टीको शुक्रवार सम्पन्न...बाँकी

    पूर्वमन्त्री पुनको प्रश्न, हामीले ब्युत्याएको संसदमा हामीलाई नै उपदेश दिने कहाँको नैतिकता हो?

    नेकपा(माओवादी केन्द्र) का स्थायी समिति सदस्य एवं पूर्वमन्त्री वर्षमान पुन अनन्तले बिघटन गरेको संसदमा उभिएर उपदेश नदिन निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र भक्तपुरका संघीय सांसद महेश बस्नेत लगायतका सांसदलाई आग्रह गरेका छन् । ”हामीले...बाँकी

    नेता डिपी ढकालका कारण सुडालमा बिजुलीको समस्या समाधान

    बिजुली भएर पनि राम्ररी बत्ति बाल्न नपाएका चाँगुनारायण ८ सुडालका स्थानीयले राहत पाएका छन् । लामिछाने टोल दोबाटोदेखि धुलिखेल चोकसम्मको बिजुलीको समस्या नेता डिपी ढकालका कारण समाधान भएको हो । उक्त क्षेत्रमा लाइन बिस्तार र...बाँकी

    चाँगुनारायण-८ मा वाइसिएलद्वारा कोभिड-१९ विरुद्ध जनचेतना कार्यक्रम

    चाँगुनारायण-८ सुडालमा राजनीतिक पार्टीले पनि कोभिड-१९ विरुद्ध जनचेतना कार्यक्रम संचालन गरेको छ । नेकपा (माओवादी केन्द्र) र उसको युवा संगठन वाइसिएलद्वारा जनचेतना कार्यक्रम संचालन गरिएको हो । स्थानीय समुदायलाई कोभिड-१९ को सम्भावित तेस्रो लहरबाट बचाउन...बाँकी