मध्यपुर थिमि नगरपालिकाभित्र कक्षा ११ मा छात्रवृत्ति माग गर्ने सबै विद्यार्थीले सो सुविधा पाएका छन् । उपलब्ध कोटा भन्दा कम आवेदन परेपछि सबैले छात्रवृत्ति पाएका हुन् । मध्यपुर थिमि नगरपालिकाले आफू मातहतका विद्यालयमा अध्ययनरत गरिब...बाँकी
madhyapur thimi
नेपाल रेडक्रस सोसाइटी मध्यपुर थिमि उपशाखाले ६१ औं नेपाल रेडक्रस दिवस मनाएको छ । रेडक्रस दिवसको अवसरमा प्रशिक्षणात्मक अन्तरक्रिया सम्पन्न गरिएको हो । उक्त अवसरमा उपशाखाका सभापति बाबुकाजी श्रेष्ठले रेडक्रसको स्थापना, रेडक्रसको महत्व, रेडक्रस सिद्धान्त...बाँकी
madhyapur thimi thimi
भक्तपुर प्रहरीले पेस्तोलसहित गएराति लोकन्थलीबाट एक जनालाई पक्राउ गरेको छ । मध्यपुर थिमी नगरपालिका वडा नं. १ लोकन्थली स्थितकखरा स्कुल नजिकैबाट उनलाई पक्राउ गरिएको हो । ...बाँकी
bhaktapurpolice madhyapur thimi thimi मध्यपुर थिमि
मध्यपुर थिमि नगरपालिकाले बोडेको निलबाराही गणनाचलाई मंगलवार ८ वटा दाग बाजा र १४ वटा पोङ्ग बाजा हस्तान्तरण गरेको छ । बोडेको ऐतिहासिक एवम् धार्मिक महत्वको निलबाराही गणनाचको संरक्षणका लागि नगरपालिकाले उक्त बाजा हस्तान्तरण गरेको हो...बाँकी
madhyapur thimi मध्यपुर थिमि नगरपालिका
जिल्ला प्रशासन कार्यालय भक्तपुरले एक शताब्दी पुगेकी एक सेवाग्राहीलाई घरमै पुगेर सेवा दिएको छ । जिल्ला प्रशासन कार्यालयले सय वर्षकी जेष्ठ नागरिक मोतिमाया बज्राचार्यलाई उनको नागरिकताको प्रमाण पत्र घरमै पुगेर दिएको हो । आइतवार कार्यालयकी...बाँकी
khagendra rijal madhyapur thimi भक्तपुर भक्तपुर सिडिओ कार्यालय
भक्तपुरको मध्यपुर थिमिमा नेपाल–पाकिस्तान मैत्री महोत्सव सम्पन्न भएको छ । पाकिस्तानको स्वतन्त्रता दिवसको अवसर पारेर गरिएको ३ दिने महोत्सव शनिवार यचु पार्टी प्यालेसमा सम्पन्न भएको हो । सेन्टर फर एशियन स्टडिज भक्तपुरको आयोजना र महाकाली...बाँकी
madhyapur thimi
नेकपा(माओवादी केन्द्र) का केन्द्रीय उपमहासचिव एवं बागमती प्रदेश इन्चार्ज जनार्दन शर्मा ‘प्रभाकर’ले यान्त्रिकताले पार्टी संगठन नबन्ने बताएका छन् । उपत्यकामा कमजोर पार्टी संगठनलाई बलियो बनाउने हो भने यान्त्रिकता त्यागेर अघि बढ्नुपर्ने उनले बताएका हुन् ।...बाँकी
dp janardan sharma madhyapur madhyapur thimi Maobadi thimi जनार्दन शर्मा प्रभाकर
‘हनी ट्रयाप’को आरोपमा भक्तपुरको सानोठिमी बस्ने एक युवती पक्राउ परेकी छन् । उनीसंगै काठमाडौं बस्ने एक युवकलाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई घर भई भक्तपुरको सानोठिमी बस्ने आयुष्मा भनिने आसिका...बाँकी
bhaktapur bhaktapurpolice crime madhyapur thimi municipality sano thimi thimi सानोठिमी हनी ट्रयाप
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का केन्द्रीय उपमहासचिव एवं बागमती प्रदेश इन्चार्ज जनार्दन शर्मा ‘प्रभाकर’ले पार्टी संगठनमा उथलपुथल हुने खुलासा गरेका छन् । माओवादी केन्द्रमा मत खसालेर नेतृत्व चुन्ने अभ्यास प्रारम्भ हुने र त्यसले पार्टी...बाँकी
janardan sharma prabhakar madhyapur thimi municipality thimi
भक्तपुरको मध्यपुरथिमीमा प्रहरीले छापा मारी ७ जनालाई समातेको छ । जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । मध्यपुरथिमी नगरपालिका-९ गाँखु बस्ने ७० वर्षीय बलराम खड्काको घरमा जुवातास खेलिरहेको भेटीएपछि खड्का समेत ७ जनालाई...बाँकी
bhaktapurpolice madhyapur police sano thimi thimi मध्यपुर थिमि