News Portal

  • गृहपृष्ठ मुख्य समाचार, समाज

    मकवानपुर बस दुर्घटनामा ज्यान गुमाएकामध्ये ६ जनाको सनाखत

    मकवानपुरमा हिजो भएको बस दुर्घटनामा ज्यान गुमाएकामध्ये ६ जनाको पहिचान खुलेको छ । दुर्घटनामा ७ जनाले ज्यान गुमाएका थिए । बा ३ ख ७८५८ नम्बरको बस हिजो दिउँसो भीमफेदीको जुरिखेत नजिकै दुर्घटना भएको थियो ।...बाँकी

    चाँगुनारायण र नगरकोटलाई पर्यटकीय गन्तब्य स्थल घोषणा गर्न पत्रकार महासंघको माग

    fnj center

    नेपाल पत्रकार महासंघले १४ बुँदे नगरकोट घोषणा पत्र जारी गरेको छ । नगरकोटमा दुई दिनदेखि बसेको महासंघ केन्द्रीय कार्यसमितिको पूर्ण बैठक १४ बुँदे नगरकोट घोषणा पत्र जारी गर्दै सम्पन्न भएको हो । महासंघद्वारा जारी नगरकोट...बाँकी

    सूर्यविनायकमा बसको ठक्करबाट एकल महिलाको मृत्यु

    भक्तपुरको सूर्यविनायकमा एक टुरिष्ट बसको ठक्करबाट एकल महिलाको मृत्यु भएको छ । पैदलयात्रा गरिरहेकी उनलाई सल्लाघारीबाट जगाती तर्फ जाँदै गरेको बा.१ प. १५५१ नं. को पर्यटक बोक्ने बसले बिहीवार बिहान ठक्कर दिंदा उनको ज्यान गएको...बाँकी

    भक्तपुरमा बसले ठक्करबाट एक पैदलयात्रीको मृत्यु

    पर्यटक बसले ठक्कर दिंदा भक्तपुरमा एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा भक्तपुर नगरपालिका(१ दूधपाटीकी ७२ वर्षीय दिलमाया श्रेष्ठ रहेकी छन् । श्रेष्ठलाई सूर्यविनायक नगरपालिका(८ सूर्यविनायक चोक स्थितमा सल्लाघारीबाट जगातीतर्फ जाँदै गरेको बा१प...बाँकी

    कक्षा ११ मा विज्ञान पढ्न अब जिपिए नचाहिने

    सरकारले माध्यमिक शिक्षा परीक्षा एसइईपछि विद्यार्थीहरूले कक्षा ११ मा अरू विषयसरह विज्ञान विषय पनि पढ्न पाउने व्यवस्था गरेको छ। शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मंगलबार पत्रकार सम्मेलनमा एसइई परीक्षामा न्यूनतम अंक ल्याए पनि विज्ञान विषय...बाँकी

    कैलालीमा दुई जना मृत फेला

    कैलालीका दुई ठाउँमा दुई जना मृत फेला परेका छन् । गोदावरी नगरपालिका–१२ को शान्तिनगर र धनगढी उपमहानगरपालिका–१ मा दुई जना मृत भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता (डीएसपी) वेदप्रकाश जोशीले गोदावरी...बाँकी

    कञ्चनपुरमा सडेको अवस्थामा तीन जनाको शव फेला

        कञ्चनपुरमा सडेको अवस्थामा तीन जनाको शव भेटिएको छ । लालझाडी गाउँपालिका १ को उखुबारीमा दुई जना र पुनर्वास नगरपालिका(१० को दोदा नदी नजिकै अर्का एक जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।...बाँकी

    अछाम पहिरो अपडेटः१४ जनाको मृत्यु, एकै परिवारका आठजनाको शव फेला

    अछाममा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १४ पुगेको छ भने थप ६ जना अझै बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख एवं डीएसपी नारायण डाँगीका अनुसार कमलबजार नगरपालिका, ६ बीरपथमा पहिरोमा पुरिएर चारजनाको ज्यान...बाँकी

    भक्तपुरमा विपद पूर्व तयारी तथा प्रतिकार्य योजना स्वीकृत : डेंगु विरुद्ध विशेष अभियान चलाइने

    भक्तपुर जिल्ला विपद व्यवस्थापन समितिले विपद पूर्व तयारी तथा प्रतिकार्य योजना-२०७९ स्वीकृत गरेको छ । चालु वर्षमा विपद जोखिम न्यूनीकरण तथा विपदको समयमा खोज, उद्धार र राहत सम्बन्धी कार्यलाई व्यवस्थित गर्न सिडिओ रुद्रादेवी शर्माले पेश...बाँकी

    डेंगुको अवस्थाबारे संसदलाई जानकारी गराउन प्रेम सुवालको माग

    नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले महामारीको रुपमा फैलिएको डेंगु रोगको अवस्थाबारे संसदलाई जानकारी गराउन माग गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सुवालले डेंगु नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले नेतृत्वदायी भूमिका निर्वाह...बाँकी