देशभरिका १३ क्याम्पसमा आज भइरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन रोकिएको छ । विद्यार्थी सङ्गठनबीच विवाद हुँदा देशभरिका ६२ आङ्गिक क्याम्पसमध्ये १३ क्याम्पसमा निर्वाचन प्रक्रिया रोकिएको हो । उपत्यकामा आरआर क्याम्पस, अमृत साइन्स क्याम्पस, पाटन...बाँकी
election swabiyu
कलाकारको छाता सङ्गठन नेपाल चलचित्र कलाकार सङ्घको अध्यक्ष पदमा मोहन निरौला विजयी भएका छन् । शनिबार सम्पन्न भएको १९औँ साधारणसभामा उनले कुल खसेको चार सय ६८ मतमा दुई सय ३५ मत प्राप्त गर्दै विजयी भएका...बाँकी
Cinema chief Mohan Niraula
स्वतन्त्र बिद्यार्थी युनियनको नयाँ नेतृत्वका लागि मतदान सुरु भएको छ । नयाँ नेतृत्वका लागि आज बिहान ८ बजे देखि मतदान सुरु भएको हो । काठमाडौं उपत्यकासहित देशैभरीका क्याम्पसमा बिहान ८ बजे देखी साँझ ४ बजे...बाँकी
election swabiyu
निवृत्त राष्ट्रसेवक समाज नेपाल भक्तपुर शाखाले बाथ रोग सम्बन्धी एक दिने स्वास्थ्य शिविर गरेको छ । सूर्यविनायक नगरपालिका वडा नं. ४ स्थित दक्षिण बाराही मन्दिर प्राङ्गणमा शनिवार स्वास्थ्य शिविर सम्पन्न भएको हो । आम जनसमुदायलाई...बाँकी
surya binayak
नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले १ लाख १ हजार १ सय ११ रुपैयाँ राशिको “आदर्श पत्रकारिता पुरस्कार ” घोषणा गरेको छ । शाखाको शनिवार शङ्खरापुरमा सम्पन्न पूर्ण बैठकले पुरस्कार घोषणा गरेको हो । शाखाको सदस्य...बाँकी
भक्तपुरको दुधपाटीस्थित जुद्ध वारुण यन्त्र (दमकल) कार्यालय पछाडी पट्टि रहेको लिट्टिल वर्ल्ड इङ्लिस् सेकेण्डरी स्कूलले शैक्षिक प्रदर्शनी सम्पन्न गरेको छ । शनिबार विद्यालयमा शैक्षिक प्रदर्शनी सम्पन्न भएको हो । प्रदर्शनीमा कक्षा दुईदेखि कक्षा १० सम्मका...बाँकी
bhaktapur Bhaktapur Municipalitty little world
यथार्थवादी निर्देशक प्रताप सुब्बाको बिहिबार निधन भएको छ । अस्वस्थताका कारण भारतको सिलीगुडीस्थित एक अस्पतालमा उपचारत ७८ वर्षीय सुब्बाको बिहिबार बिहान निधन भएको पारिवारिक श्रोतले जनाएको हो । केही वर्षयताबाट उनी परिवारका साथ भारतको दर्लिलिङमा...बाँकी
Paralko aago Pratap Subba
प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका नेपाली खेलाडीहरूलाई जनही तीन लाख राशीको पुरस्कार घोषणा गरेका छन् । विजेता खेलाडीहरूलाई शुक्रबार बिहान सरकारी निवास बालुवाटारमा सम्मान गर्दै प्रधानमन्त्रीले उक्त पुरस्कारको घोषणा गरेका हुन्...बाँकी
3 Lakhs Cricket Players PM Pushpa KAmal Dahal
सरकारले चितवन, मूलपानीलगायतका स्थानमा निर्माणाधिन क्रिकेट रंगशाला निर्माण पूरा गर्ने घोषणा गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले विभिन्न स्थनमा निर्माणाधीन क्रिकेट रंगशाला निर्माण कार्य तीव्रताका साथ अगाडि बढाउन नेपाल सरकारको तर्फबाट आवश्यक प्रबन्ध गर्ने घोषणा...बाँकी
Nepal GOvernment PM Pushpa KAmal Dahal Stadium
सरकारले आम सञ्चार क्षेत्रको समग्र सुधारका लागि नीति, कानुुन तथा नियमनका बिषयमा सुुझाव दिन एक समिति गठन गरेको छ ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रिस्तरीय निर्णयबाट सुझाव समिति गठन गरिएको हो। सञ्चार तथा सूचना प्रविधि...बाँकी
नेपाल पत्रकार महासंघ