नेकपा (माओवादी केन्द्र) भक्तपुरका नेता एवं अखिल नेपाल ट्रेड युनियन महासंघको बागमति प्रदेश अध्यक्ष सत्यमान लामा (मिलन)लाई मातृशोक परेको छ । उनको आमा धन्जमाया तामाङको शनिबार निधन भएको हो । ६७ वर्षीया धन्जमाया क्यान्सर रोगले...बाँकी
bhaktapur
काठमाडौ मेडिकल कलेजले मध्यपुर थिमि नगरपालिका वडा नम्बर ७ का बासिन्दालाई लक्षित गरि निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । कलेजको दुवाकोट स्थित अस्पतालमा माघ ४ र ५ गते निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने...बाँकी
bhaktapur news bhaktapurpost madhyapur केएमसी मध्यपुर थिमि मध्यपुर थिमि नगरपालिका
कार्यसम्पादन मूल्यांकनको आधारमा भक्तपुरका ४ स्थानीय तहमध्ये मध्यपुर थिमि नगरपालिका सर्वोत्कृष्ट सावित भएको छ । यस वर्ष स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन (लिजा)मा दोश्रो भएको यो नगरपालिका कार्यसम्पादन मूल्यांकनमा भने पहिलो बन्न पुगेको हो ।...बाँकी
madhyapur thimi municipality मध्यपुर थिमि
स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन (लिजा)मा चाँगुनारायण नगरपालिका भक्तपुर जिल्लामा सर्वोत्कृष्ट भएको छ । जिल्लाका चार पालिकामध्ये चाँगुनारायणले १०० पूर्णाङ्कमा ९२ दशमलव ५ अंक प्राप्त गरी जिल्ला प्रथम भएको प्रशासकीय अधिकृत सुरज पौडेलले पुष्टि गरे...बाँकी
bhaktapur bhaktapurpost bhaktapurtimes chagu Chagunarayan madhyapur thimi municipality rafat surya binayak चागुँनारायण भक्तपुर
भक्तपुरको चाँगुनारायण- ३ कल्पकोट ओरालोमा निशान गाडीले पैदलयात्रीको ज्यान लिएको छ । व्यासीबाट झौखेल तर्फ जादै गरेको प्रदेश ३-०१-००३ क ४६३७ नम्बरको निशान गाडीले दिउँसो करिब १ बजे पैदलयात्रीलाई ठक्कर दिएको थियो । ठक्करबाट चाँगुनारायण-५...बाँकी
bhaktapur police bhaktapurpost bhaktapurtimes chagu चागुँनारायण चागुनारायण
भक्तपुरको मध्यपुर थिमि नगरपालिका-७ नगदेशमा धार्मिक-ऐतिहासिक पुलु:किसि जात्रा सम्पन्न भएको छ । बाह्र वर्षदेखि बन्द यो जात्रा यस वर्ष स्थानीय युवाहरूको सक्रियतामा आइतबार राति सम्पन्न भएको हो । श्री स्वस्थानी ब्रतकथामा आधारित पुलुकिसी जात्रा हरेक...बाँकी
madhyapur madhyapur thimi municipality thimi नगदेश मध्यपुर थिमि नगरपालिका
भक्तपुरबाट तीर्थयात्री बोकेर निस्केको बस नौबिसेमा दुर्घटनामा परेको छ । दुर्घटनामा परी एकजनाको घटनास्थलमै ज्यान गएको छ भने २ दर्जन बढी घाइते भएका छन् । भक्तपुरबाट २९ जनासहित देवघाट तिर्थयात्रामा गएको बस गएराती करिब १०...बाँकी
bhaktapur भक्तपुर
काठमाडौ । नेपाल संवैधानिक रूपमै समाजवाद उन्मुख भएपनि समाजवादको स्पष्ट बाटो बन्न नसकेको नेता एवं अभियन्ताहरुले बताएका छन् । अर्थ राजनीतिका बिश्लेषक तथा लेखक डीपी ढकालको पुस्तक ‘समाजवादी क्रान्तिका दुई चरण’बारे राजधानीमा परिचर्चा गर्दै शनिबार...बाँकी
खोटाङ, २५ माघ २०८१ । बाल यौन दुरुपयोगको मुद्दामा मदन राईलाई अदालतले साढे २ वर्ष कैद तोकेको छ। खोटाङका जिल्ला न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले गत बिहीबार राईलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि आज शुक्रबार...बाँकी
नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले प्रेस काउन्सिल नेपाललाई ध्यानाकर्षण पत्र बुझाएको छ । प्रदेश अध्यक्ष टेनिस रोकाको नेतृत्वमा महासचिव आशिष गुरागाई र कोषाध्यक्ष संजीप घिमिरे शुभचिन्तक सम्मिलित प्रतिनिधि मण्डलले शुक्रबार ध्यानाकर्षण पत्र बुझाएको हो...बाँकी
press council nepal प्रेस काउन्सिल नेपाल