News Portal

  • गृहपृष्ठ # हुमकला पाण्डे

    निजी क्षेत्रका लागि छैन बाध्यात्मक व्यवस्था तर सटडाउन गर्नु बुद्धिमानी : सिडिओ हुमकला पाण्डे

    आइतवारबाट २ साताका लागि कार्यालय सट डाउन गर्ने उपत्यकाका तीनैवटा जिल्लाका सिडिओहरु सम्मिलित बैठकले निर्णय गरेपछि मानिसहरु तरंगित बनेका छन् । खासगरी निजी क्षेत्रका ब्यवसाय र कार्यालयहरु बन्द हुने वा नहुने भन्ने जनचासोको विषय बनेको...बाँकी

    कोभिड-१९ काे उच्च जोखिममा भक्तपुरस्थित यातायात कार्यालय

    भक्तपुरको नपलीस्थित यातायात व्यवस्था सेवा कार्यालयमा कोभिड १९ काे जोखिम उच्च देखिएको छ । सेवाग्राहीहरुले असुरक्षितरुपमा सेवा लिनुपरेपछि यहाँ कोभिड १९ काे जोखिम उच्च देखिएको हो । लकडाउन खुकुलो भए संगै दैनिक हजारको हाराहारीमा यहाँ...बाँकी

    यातायात कार्यालयका कारण नपलीका स्थानीय आन्दोलित

    भक्तपुर नगरपालिका वडा नम्बर १ नपलीका स्थानीय आन्दोलित भएका छन् । यहाँस्थित यातायात व्यवस्था सेवा कार्यालयका कारण असुविधा भएपछि उनीहरु आन्दोलित भएका हुन् । यातायात व्यवस्था सेवा कार्यालयमा आउने सेवाग्राहीको सवारी साधन अव्यस्थित रुपमा पार्किङ्ग...बाँकी

    भक्तपुर सीडीओ कार्यालयले उपत्यकामा पनि सवारी पासको अनुमति नदिने

    भक्तपुर सीडीओ कार्यालयले दिंदै आएको सवारी पास अनुमति पत्र अब नदिने भएको छ । उक्त सेवा सीडीओ कार्यालयले पूर्णरुपमा बन्द गरेको हो । आइतवार एक सूचना प्रकाशित गरी सवारी पास अनुमति पत्र दिने कार्य स्थगित...बाँकी

    खरीपाटी क्वारेन्टाइनले ‘ढुक्क भइयो’ भन्दै घर गए ७३ नेपाली

    खरीपाटी क्वारेन्टाइनमा रहेका ९६ जना मध्ये ७३ जनालाई घर पठाइएको छ । १४ दिनको क्वारेन्टाइन बसाईपछिको स्वास्थ्य रिपोर्टमा कोरोना नेगेटिभ देखिएपछि उनीहरुलाई घर पठाइएको हो । आइतवार उनीहरुको कोरोना नेगेटिभ रिपोर्ट आएको थियो । सोमबार...बाँकी

    भक्तपुर सिडिओ कार्यालयले उपत्यका बाहिर सवारी पासकाे अनुमति नदिने

    जिल्ला प्रशासन कार्यालय भक्तपुरले उपत्यका बाहिरका जिल्लामा दिंदै आएको सवारी पास अनुमति पत्र नदिने भएको छ । जिप्रकाले उपत्यकाका ३ जिल्ला बाहेक अन्य जिल्लाको लागि सवारी पास अनुमति पत्र नदिने भएको हो । मंगलवार एक...बाँकी

    खाद्यान्नका पसलहरु जुनै समयमा खोल्दा हुन्छ, बन्द गराउनु भनेका छैनौँ : एसपी प्रधान

    फाइल फोटो कोभिड १९ को संक्रमण रोकथाम र नियन्त्रणका लागि गरिएकाे बन्दाबन्दीको १ हप्ता भैसक्दा समेत भक्तपुरमा खाद्यान्न पसलका संचालकहरु पसल खोल्ने समयको विषयलाई लिएर अलमलमा परेका छन् । केहि स्थानका प्रहरीले समय तोकिदिएपछि उनीहरु...बाँकी

    राधेराधेस्थित १७ तले भवनमा आपतकालिन खाद्यान्न स्टोर्स राख्न मन्त्रालयमा प्रस्ताव

    भक्तपुर । बन्दाबन्दी (लकडाउन)को कारण खाद्यान्न अभाव हुन नदिन मध्यपुरथिमि नगरपालिकाकाे राधेराधेस्थित १७ तले खाली भवनलाइ खाद्यान्न भण्डारण स्थलकाे रुपमा प्रस्ताव गरिएको छ ।भक्तपुरमा खाद्यान्न अभाव भएमा जिल्लाका चारैवटा नगरपालिकालाइ वितरण गर्ने गरी खाद्य भण्डारण...बाँकी

    हेर्नुस् भक्तपुर सिडिओद्वारा जारी गरिएको आदेश

    विश्वव्यापी महामारीको रुपमा देखा परेको नोभल कोरोना भाइरस (कोभिड १९) को सम्भावित संक्रमण रोक्न नेपाल सरकारले घोषणा गरेको लक् डाउन(बन्द) को भक्तपुरमा सकारात्मक प्रभाव परेको छ । भाडाका सवारीसाधन र अत्यावश्यक पसल बाहेक बजार पूर्णतया...बाँकी

    विस्केट जात्रालाई औपचारिक पूजाआजामा मात्र सीमित गरिने निर्णय

    फाइल फोटो विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण (कोभिड १९) को कारण यो वर्षको विस्केट जात्रालाई औपचारिक पूजाआजामा मात्र सीमित गरिने भएको छ । सोमबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा सम्पन्न विस्केट जात्रा...बाँकी