News Portal

  • गृहपृष्ठ # changu

    चाँगुनारायणको ताथलीस्थित सामुदायिक बनमा मानव कंकाल फेला

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथली स्थित ठुलोपाखा सामुदायिक बनमा एक मानव कंकाल फेला परेको छ । मंगलवार बिहान करिब पौने ११ बजे उक्त कंकाल फेला पारेको प्रहरीले जानेको छ । महानगरीय प्रहरी वृत्त...बाँकी

    चाँगुनारायणमा सोमबार सार्वजनिक बिदा

    भक्तपुरको चाँगुनारायण नगरपालिकाले सोमबार सार्वजनिक बिदाको घोषणा गरेको छ । सोमबार ‘हरिबोधनी एकादशी’ को अवसरमा सार्वजनिक बिदा घोषणा गरिएको हो । विश्वसम्पदा सूचीमा सुचिकृत प्रसिद्ध धार्मिक तीर्थस्थल चाँगुनारायणमा हरेक ‘हरिबोधनी एकादशी’ माा विशेष मेला लाग्ने...बाँकी

    भक्तपुर एमालेका हेभी वेटहरु नै महाधिवेशन प्रतिनिधिमा पराजित

    नेकपा (एमाले) को जिल्ला अधिवेशनबाट केन्द्रीय महाधिवेशनका लागि १८ जना प्रतिनिधि निर्वाचित भएका छन् । निर्वाचन क्षेत्र नम्बर १ बाट ६ जना र २ बाट १२ जना गरी १८ जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन्...बाँकी

    नगरकोट सडकमा नेताहरु : होस्टेमा हैसेंको आवश्यकता

    भक्तपुरबाट बागमती प्रदेशकै भौतिक पूर्वाधार विकास मन्त्री बन्न सफल प्रदेश सांसद एवं नेपाली काँग्रेसका नेता कृष्णलाल भँडेलले ४५ दिन भित्र भक्तपुर नगरकोट सडक निर्माण सम्पन्न गरिसक्ने भविष्यबाणी गरेका छन् । गत उपनिर्वाचनमा आफ्ना निकटतम प्रतिष्पर्धी...बाँकी

    ताथलीमा ३७ जनाले गरे रक्तदान

    भक्तपुरको चाँगुनारायण ९ ताथलीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ताथली पार्टी भेन्यु, लायन्स क्लब क्लब भक्तपुर अरनिको तथा महानगरीय प्रहरी प्रभाग सुडालको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम शनिवार सम्पन्न भएको हो। ‘रक्तदान नै जीवन दान’...बाँकी

    भक्तपुरका भोला – मुखियादेखि सहसचिवसम्म सबै पदमा खुला प्रतिस्पर्धाबाट उतीर्ण

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ३ गेलाल गाउँका भोला दाहाल निजामती सेवाको सहसचिवमा नाम निकाल्न सफल भएका छन् । लोकसेवा आयोगले लिएको परीक्षा उतीर्ण गर्दै उनी शुक्रबार खुला प्रतिस्पर्धाबाट सहसचिवमा नाम निकाल्न सफल भएका हुन्...बाँकी

    भक्तपुरका दुई नगरपालिकामा प्रेस सेन्टरको शाखा बिस्तार

    प्रेस सेन्टर नेपालले भक्तपुर जिल्लाका दुई नगरपालिकामा शाखा बिस्तार गरेको छ । बुधवार सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा शाखा बिस्तार गरिएको हो । चाँगुनारायण नगरपालिका शाखामा भवनाथ गेलालको नेतृत्वमा ७ सदस्यीय समिति निर्विरोध निर्वाचित भएको प्रेस...बाँकी

    छालिङका २१ वर्षीय युवकको मृत्युपछि प्रहरी परिसरमा प्रदर्शन

    भक्तपुरमा भएको सवारी दुर्घटनामा ज्यान गुमाएका युवकका आफन्तहरुले दोषीलाई कारवाही र क्षतीपूर्तीको मागसहित प्रदर्शन गरेका छन् । आक्रोशित आफन्त र स्थानीयले महानगरीय प्रहरी परिसर अगाडी नारावाजी सहित प्रदर्शन गरेका हुन् । ज्यान गुमाउने युवक चाँगुनारायण...बाँकी

    कासिछवाको अध्यक्षतामा चाँगुनारायण उद्योग बाणिज्य संघको स्थापना, महासचिवमा लामिछाने

    भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष समेत रहेका युवा व्यवसायी श्रीभक्त कासिछवाको नेतृत्वमा चाँगुनारायण उद्योग वाणिज्य संघको स्थापना भएको छ । कासिछवाको अध्यक्षतामा १३ सदस्यीय सस्थापक कार्यसमिति सहित चाँगुनारायण उद्योग बाणिज्य संघको स्थापना भएको हो...बाँकी

    नेपाली सेनाको ब्यवहार विरुद्ध खरिपाटीमा प्रदर्शन

    भक्तपुर । चाँगुनारायण नगरपालिका स्थित नेपाली सेनाको खरिपाटी तालिम केन्द्र हुँदै वडा नम्बर ५ जाने बाटोमा रुखको हागाले लाग्दा दुई जना घाइते भएका छन् । रुख काट्न पटकपटक स्थानीयले गरेको अनुरोध अस्वीकार गर्दा दुर्घटना भएको...बाँकी