News Portal

  • गृहपृष्ठ # changu

    चाँगुनारायण सिटी, एभोकाडो सिटी अभियान शुरु

    changunarayan avocado

    भक्तपुरको चाँगुनारायणमा ‘चाँगुनारायण सिटी, एभोकाडो सिटी’ अभियान शुरु भएको छ । आइतवार एक औपचारिक कार्यक्रमका बीच अभियान शुभारम्भ भएको हो । अभियानले चाँगुनारायण नगरभित्र प्रत्येक घरपरिवारलाई एभोकाडो फलको बिरुवा लगाउन प्रेरित गर्ने र प्रति घर...बाँकी

    ‘चाँगुनारायण सिटी, एभोकाडो सिटी’ अभियान शुरु हुने

    भक्तपुरको चाँगुनारायणमा चाँगुनारायण सिटी, एभोकाडो सिटी अभियान शुरु हुने भएको छ । आइतवार एक औपचारिक कार्यक्रमका बीच बिहान ११ बजे तपा दम्फो (हेल्मेट डाडा)मा अभियान शुभारम्भ हुने भएको हो । अभियानले चाँगुनारायण नगरभित्र प्रत्येक घरपरिवारलाई...बाँकी

    भक्तपुरको मात्र १ हजार ४ सय योजना टिपेको रहेछु : डिपी ढकाल

    डिपी ढकालको नामले चिनिएका देवीप्रसाद ढकाल बागमती प्रदेश सरकारको मुख्यमन्त्री शालिकराम जमरकट्टेलका प्रमुख राजनीतिक सल्लाहकार हुन् । अर्थ राजनीतिबारे जानकार उनले अर्थशास्त्र र राजनीति शास्त्रका बिभिन्न पुस्तकहरु पनि लेखका छन् । नेकपा(माओवादी केन्द्र) का केन्द्रीय...बाँकी

    चाँगुनारायणले सडक संजाल बनाउने र विद्युतीय सवारीसमेत चलाउने

    jivan khatri

    चाँगुनारायण नगरपालिकाले सबै वडासंग जोडिने सडक संजालमा जोड दिएको छ । शुक्रवार सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा ९ वटै वडा कार्यालय देखि नगर कार्यापालिका कार्यालय सम्म जोड्ने सडक संजाल बनाइने उद्घोष गरिएको हो । यातायातमा...बाँकी

    दुवाकोटस्थित गोल्डेन सुनगाभा स्कूलले नमूना संसद चलाउने

    sungava school

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. २ दुवाकोटस्थित गोल्डेन सुनगाभा स्कूलले नमूना संसद अभ्यास गर्ने भएको छ । निर्वाचन प्रक्रिया अनुसार मतदान बाट सांसद चयन गर्ने कार्य सकिएपछि नमूना संसद अभ्यास गरिने भएको हो । विद्यालयका...बाँकी

    रग्बी प्रतियोगिताको फाइनलमा पुग्यो भक्तपुर : मकवानपुरसंग भिड्ने

    ragbi bhaktapur

    मकवानपुरको हेटौँडामा जारी बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत रग्बी प्रतियोगितामा भक्तपुरको टिम फाइनलमा पुगेको छ । शुक्रवार सम्पन्न सेमिफाइनलमा काभ्रेलाई छ ट्राइले पराजित गर्दै भक्तपुर फ़ाइनलमा पुगेको हो । शनिवार बिहान ११ बजे रग्वी...बाँकी

    भक्तपुरको देकोचाबाट चाँगुनारायण जाने बाटो १२ मिटर चौडा हुने, मध्यपहाडी लोकमार्ग जोड्ने

    भक्तपुरको देकोचाबाट चाँगुनारायण जाने बाटो १२ मिटर चौडा हुने भएको छ । आइतवार बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार बिकास मन्त्री युवराज दुलालले उक्त सडक स्तरोन्नती कार्यको शिल्यान्यास गरेका हुन् । सडक स्तरोन्नती कार्यको शिल्यान्यास गर्दै...बाँकी

    भक्तपुरको आरएन खाजाघर र अनुग्रह गेष्ट हाउसका संचालक सहित ९ समातिए

    jagati police range

    सूर्यविनायक नगरपालिका-८ आदर्श बागमती क्लब नजिक काल बहादुर पाख्रीनले आफ्नै घरमा संचालन गरेको आरएन खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा ३६ वर्षीय पाख्रीनसमेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त जगातीबाट...बाँकी

    नगरकोट सडकको नालीबेली : ९ वर्ष सम्म नबनेको स्थानीयको गुनासो, उपप्रधानमन्त्री भए भावुक

    ९ वर्षदेखि निर्माण सम्पन्न हुन नसकी थला परेको कमलविनायकको भत्केकोपाटी (लाञ्चा फल्चा) देखि नगरकोट जोड्ने सडक १ महिना भित्र सम्पन्न गर्न उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले निर्देशन दिएका छन् । स्थानीयले...बाँकी

    माओवादी केन्द्रको पहलमा ७५ लाखको बिकास, अनुगमन गर्दै नेता ढकाल

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ८ स्थित वाइसियल मार्गमा भईरहेको सडक निर्माण कार्यबारे नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले स्थलगत अनुगमन गरेका छन् । नेता ढकालकै पहलमा बजेट बिनियोजन भई निर्माण कार्य अघि...बाँकी