News Portal

  • गृहपृष्ठ # changu

    डिपी ढकालको पहलमा चाँगुनारायण फास्ट ट्रयाकलाई २० करोड श्रोत सुनिश्चित

    dp ghardailo

    बागमती प्रदेश सरकारले चाँगुनारायण फास्ट ट्रयाकका लागि २० करोड रुपैया बजेटको श्रोत सुनिश्चित गरेको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलका प्रमुख राजनीतिक सल्लाहकार डिपी ढकालको मुख्य पहलमा उक्त श्रोत सुनिश्चित भएको हो । प्रदेश सरकारको भौतिक...बाँकी

    आज चाँगुनारायणको दर्शन गरे मोक्ष मिल्ने

    changu narayan than

    भक्तपुरको चाँगुनारायण मन्दिरमा भक्तजनको ठूलो घुइचो लागेको छ । हरिबोधनी एकादशीका अवसरमा भगवानको दर्शन गर्ने भक्तजनको घुइचो लागेको हो । यो दिन चाँगुनारायण मन्दिरमा ठूलो मेला पनि लाग्ने गर्दछ । आज चाँगुनारायणको दर्शन गरे मोक्ष...बाँकी

    चाँगुनारायण नगरपालिकाको बजार अनुगमन, दुवाकोटका खाद्य एवं किराना स्टोर्सलाई कारवाही

    चाँगुनारायण नगरपालिकाको बजार अनुगमन समितिले वडा नम्बर २ स्थित दुवाकोट एरियामा रहेको मिनिमार्ट र खाद्य पसल अनुगमन गरेको छ । आइतवार उपभोक्ताको हित संरक्षण हेतु उक्त क्षेत्रको मार्ट र पसल अनुगमन गरिएको हो । बजार...बाँकी

    नेकपा (माओवादी केन्द्र) चाँगुनारायण नगरको तीज विशेष कार्यक्रम सम्पन्न

    जनतासँग माओवादी विशेष रुपान्तरण अभियानमा रहेको सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को चाँगुनारायण नगर समितिले तीज पर्वको अवसर पारेर तीज विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को चाँगुनारायण समितिले तीजमय...बाँकी

    नेपाल इञ्जिनियरिङ्ग कलेजमा २९ वर्ष सेवा पुर्याएका प्राचार्य प्राडा श्रेष्ठले पाए अवकाश

    चाँगुनारायणको दुवाकोटस्थित नेपाल इञ्जिनियरिङ्ग कलेजका प्राचार्य प्राध्यापक डाक्टर हरिकृष्ण श्रेष्ठले अवकाश प्राप्त गरेका छन् । उमेर हदका कारण उनले अनिवार्य अवकाश पाएका हुन् । नेपाल इञ्जिनियरिङ्ग कलेजमा करिब २९ वर्ष सेवा पुर्याएका प्राचार्य प्राडा श्रेष्ठको...बाँकी

    चाँगुनारायण सिटी, एभोकाडो सिटी अभियान शुरु

    changunarayan avocado

    भक्तपुरको चाँगुनारायणमा ‘चाँगुनारायण सिटी, एभोकाडो सिटी’ अभियान शुरु भएको छ । आइतवार एक औपचारिक कार्यक्रमका बीच अभियान शुभारम्भ भएको हो । अभियानले चाँगुनारायण नगरभित्र प्रत्येक घरपरिवारलाई एभोकाडो फलको बिरुवा लगाउन प्रेरित गर्ने र प्रति घर...बाँकी

    ‘चाँगुनारायण सिटी, एभोकाडो सिटी’ अभियान शुरु हुने

    भक्तपुरको चाँगुनारायणमा चाँगुनारायण सिटी, एभोकाडो सिटी अभियान शुरु हुने भएको छ । आइतवार एक औपचारिक कार्यक्रमका बीच बिहान ११ बजे तपा दम्फो (हेल्मेट डाडा)मा अभियान शुभारम्भ हुने भएको हो । अभियानले चाँगुनारायण नगरभित्र प्रत्येक घरपरिवारलाई...बाँकी

    भक्तपुरको मात्र १ हजार ४ सय योजना टिपेको रहेछु : डिपी ढकाल

    डिपी ढकालको नामले चिनिएका देवीप्रसाद ढकाल बागमती प्रदेश सरकारको मुख्यमन्त्री शालिकराम जमरकट्टेलका प्रमुख राजनीतिक सल्लाहकार हुन् । अर्थ राजनीतिबारे जानकार उनले अर्थशास्त्र र राजनीति शास्त्रका बिभिन्न पुस्तकहरु पनि लेखका छन् । नेकपा(माओवादी केन्द्र) का केन्द्रीय...बाँकी

    चाँगुनारायणले सडक संजाल बनाउने र विद्युतीय सवारीसमेत चलाउने

    jivan khatri

    चाँगुनारायण नगरपालिकाले सबै वडासंग जोडिने सडक संजालमा जोड दिएको छ । शुक्रवार सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा ९ वटै वडा कार्यालय देखि नगर कार्यापालिका कार्यालय सम्म जोड्ने सडक संजाल बनाइने उद्घोष गरिएको हो । यातायातमा...बाँकी

    दुवाकोटस्थित गोल्डेन सुनगाभा स्कूलले नमूना संसद चलाउने

    sungava school

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. २ दुवाकोटस्थित गोल्डेन सुनगाभा स्कूलले नमूना संसद अभ्यास गर्ने भएको छ । निर्वाचन प्रक्रिया अनुसार मतदान बाट सांसद चयन गर्ने कार्य सकिएपछि नमूना संसद अभ्यास गरिने भएको हो । विद्यालयका...बाँकी