News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार

    चिकपाले दिएको २१ हजार एन-९५ मास्क नेमकिपाद्वारा भक्तपुरका ६ हस्पिटलमा हस्तान्तरण

    नेपाल मजदुर किसान पार्टी(नेमकिपा) ले २१ हजार थान मेडिकल मास्क (एन ९५) भक्तपुरका ६ वटा अस्पताललाई उपलब्ध गराएको छ । चिनियाँ कम्युनिस्ट पार्टी द्वारा नेमकिपालाई प्राप्त उक्त मास्क जिल्लास्थित ६ वटा अस्पताललाई उपलब्ध गराइएको हो...बाँकी

    ताथलीबाट बेपत्ता महिला मृत अवस्थामा फेला

    बुधवार बिहानदेखि एकाएक बेपत्ता भएकी भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथली सौडोलकी ३९ वर्षीया सुनमाया न्हेम्हाफुकी मृत अवस्थामा‌ फेला परेकी छन । बुधबार विहान घरनजिकैको खेतमा रोपाई गरी घर फर्केपछि खाना खाएर बाहिर निस्केकी...बाँकी

    चाँगुनारायणमा जेठ २५ र २६ गतेदेखि भेरोसिल खोपको पहिलो मात्रा दिइने

    चाँगुनारायण नगरपालिकामा कोरोना विरुद्धको भेरोसिल खोपको पहिलो मात्रा यहि जेठ २५ गते देखि दिन लागिएको छ ।  उक्त खोप ६० वर्ष देखि ६४ बर्ष सम्मका जेष्ठ नागरिकहरुलाई दिइने छ । उक्त खोप अभियान यहि जेठ...बाँकी

    विदेशी स्वार्थ अनुरुप ओली सरकारले काम गरिरहेको अध्यक्ष बिजुक्छेंको आरोप

    नेपाल मजदुर किसान पार्टी(नेमकिपा)का अध्यक्ष एवं वरिष्ठ बामपन्थी नेता नारायणमान बिजुक्छें ‘रोहित’ ले ओली सरकारको आलोचना गरेका छन् । चुरे पहाडको बिनासमा उद्धत रहेको ओली सरकारको उनले आलोचना गरेका हुन् । अध्यक्ष बिजुक्छेंले चुरे दोहनमा...बाँकी

    ‘ङातापोल्हँ जीर्णोद्धार २०७७’ पुस्तक र प्राविधिक प्रतिवेदन सार्वजनिक

    नेपाल मजदुर किसान पर्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुर नगरपालिकाद्वारा प्रकाशित ‘ङातापोल्हँ जीर्णोद्धार २०७७’ पुस्तक र प्राविधिक प्रतिवेदन सार्वजनिक गरेका छन्। उनले अनलाइनमार्फत उक्त पुस्तक र प्रतिवेदन शनिबार सार्वजनिक गरेका हुन् । सार्वजनिकीकरण कार्यक्रमलाई...बाँकी

    कोरोनाविरुद्ध काँग्रेस भक्तपुरद्वारा दैवी शक्तिको आह्वान

    भक्तपुरमा नेपाली काँग्रेसका नेता कार्यकर्ताले एकाबिहानै मन्दिरमा गई पूजाअर्चना र दिप प्रज्वलन गरेका छन् । कोभिड १९ संक्रमणमा परी स्वास्थ्य लाभ गरिरहेका आफ्ना जिल्ला सभापति दुर्लभ थापा लगायत देशविदेशमा रही संक्रमणसंग जुधिरहेकाहरुको स्वास्थ्य लाभको कामनासहित...बाँकी

    गुरुको नाम बद्नाम :बाल यौनदुराचारको अभियोगमा भक्तपुर प्रहरीद्वारा २ पक्राउ

    भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ७ गुण्डुमा यौन दुराचारको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्ने शिक्षक हरि कृष्ण कोजु हुन् । उनीमाथि गुण्डुस्थित आफ्नै घरमा आफैले अध्यापन गराउने १३ बर्षकी बालिकालाई यौन...बाँकी

    महेश बस्नेत मन्त्री नबन्ने

    भक्तपुरका नेता एवं निवर्तमान संघीय सांसद महेश बस्नेत मन्त्री नबन्ने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुनर्गठन गर्दा नेता बस्नेत मन्त्री नबन्ने पक्कापक्की भएको हो । नवनियुक्त मन्त्रीहरू लाई बेलुकी ८ बजे शीतलनिवासमा...बाँकी

    भक्तपुरमा वाईसिएलको उदाहरणीय कार्य : भोटका लागि होइन, सेवाका लागि सहयोग

    राजनीतिक दलहरु र स्थानीय जनप्रतिनिधिहरुले सहयोगको नाममा भोटको राजनीति गरिरहेको आरोप लागिरहँदा भक्तपुरमा नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसिएलले उदाहरणीय कार्य गरिरहेको छ । वाइसिएल भक्तपुरले आस्थाको आधारमा नभई आवश्यकताको आधारमा राहत वितरण गरी उदाहरणीय...बाँकी

    प्रेस काउन्सिलको अध्यक्षमा भक्तपुरमा बसोबास गर्दै आएका बस्नेत

    प्रेस काउन्सिल नेपालको अध्यक्षमा पत्रकार बालकृष्ण बस्नेत नियुक्त भएका छन् । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले बस्नेतलाई काउन्सिलको अध्यक्ष नियुक्त गरेको हो । दोलखा स्थायी घर भएका बस्नेत भक्तपुरको ठिमीमा बसोबास गर्दै आएका छन् ।...बाँकी