उपत्यकामा फेरि एक साताका लागि निषेधाज्ञा थपिएको छ । जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय भएको हो । कोरोना भाइरसको जोखिम घटिनसकेको निष्कर्षसहित भक्तपुर, ललितपुर र काठमाडौंका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले...बाँकी
bhaktapur CDO Bhaktapur khabar bhaktapur news bhaktapurpost prem prasad Bhattarai
सूर्यविनायक नगरपालिका–५ कटुञ्जे घर भई हाल अमेरिकामा बसोबास गर्ने युवाहरुले आफ्नो जन्मभूमीका लागि स्वास्थ्य सामग्री सहयोग गरेका छन् । कोभिड महामारीबाट कटुञ्जेबासीलाई बचाउन उनीहरुले स्थानीय स्वास्थ्य चौकीलाई अक्सिजन कन्सनट्रेटर लगायतका स्वास्थ्य सामाग्री उपलब्ध गराएका हुन्...बाँकी
surya binayak
कोरोनाका कारण बिश्व नै आक्रान्त भइराखेको बेलामा भक्तपुर सांगीतिक समाजका कोषाध्यक्षसमेत रहेका गायक रोशन धौभडेलको म्युजिक भिडियो “मन दुख्यो” वरिष्ठ साहित्यकार तथा गीतकार राजेन्द्र थापाको प्रमुख आतिथ्यतामा जुम मार्फत सार्वजनिक भएको छ । कोरप्रीउ अडियो...बाँकी
bhaktapur Bhaktapur khabar bhaktapur news
भक्तपुर चेम्बर अफ कमर्श र भक्तपुर लायन्स सेवा समन्वय समितिले कोभिड १९ महामारी नियन्त्रण र संक्रमितको उपचारमा “सेवा परमो धर्म” अभियान संचालन गरेका छन् । उनीहरुले संयुक्तरुपमा ‘कोभिडसँग लड्छौंं, हामी सेवा दिन्छौं’ भन्ने उद्घोष सहित...बाँकी
bhaktapur Bhaktapur khabar bhaktapur news Bhaktapur online bhaktapurpost changu narayan
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले पैसाका लागि डाक्टर बनेकाहरूको चरित्र कोभिड महामारीले उदाङ्गो बनाइदिएको बताएका छन् । पैसा कमाउन डाक्टर बनेकाले अहिले बिरामीको सेवा नगरेका उनले बताएका हुन् । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप...बाँकी
bhaktapur bhaktapur municipality bijukchhe narayanman bijukchhe nemakipa
प्रधानमन्त्री केपी शर्मा ओलीले फेरिपनि मन्त्रीमण्डल पुनर्गठन गरेका छन् । ओली सरकारको सम्भवत अन्तिम मन्त्रीमण्डलमा पनि उनका विश्वासपात्र भनिएका भक्तपुरका नेता महेश बस्नेतलाई बाहिरै पारिएको छ । सांसद नहुँदा उद्योग मन्त्री बनेका बस्नेतले यसपाली भने...बाँकी
Bhaktapur khabar bhaktapur news bhaktapurpost
कोभिड १९ संक्रमण भएमा तनाव नलिन डाक्टर सुनिल ढुंगेलले सुझाव दिएका छन् । तनावले रोग प्रतिरोधी क्षमतालाई असर गर्ने र त्यसले भाइरस विरुद्धको लडाई कमजोर हुने उनको भनाइ छ । भक्तपुर सांगीतिक समाजद्वारा जनचेतनाका लागि...बाँकी
bhaktapur bhaktapur hospital Bhaktapur khabar bhaktapur news
नेकपा (माओवादी केन्द्र) भक्तपुरले जिल्लास्थित सरकारी अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । पार्टीको उपल्लो कमिटीबाट प्राप्त स्वास्थ्य सामाग्री कोभिड अस्पतालको रुपमा रहेको भक्तपुर अस्पताललाई हस्तान्तरण गरिएको हो । बुधवार स्वास्थ्य सामग्री लिएर पार्टीका जिल्ला...बाँकी
bhaktapur Bhaktapur khabar bhaktapur news bhaktapurpost
चाँगुनारायण नगरपालिका आगामी आर्थिक वर्ष २०७८/७९ का लागि नीति तथा कार्यक्रम र बजेट तर्जुमा सम्बन्धी कार्यकोलागि योजना छनोटमा जुटेको छ । नगरपालिकाले यतिखेर सामाजिक सञ्जाल, टेलिफोन र इमेलमार्फत सुझाव दिन र योजना माग गर्न राजनीतिक...बाँकी
changu changu narayan
भक्तपुरले एक प्राज्ञिक व्यक्तित्वलाई गुमाएको छ । भक्तपुर प्याब्सनका पूर्व अध्यक्ष समेत रहेका शिक्षासेवी राजकुमार महर्जनको निधन भएको छ । बालकोटस्थित विद्यालय माउन्ट भ्यु इंगलिस बोर्डिंग स्कूलका सस्थापक प्रिन्सिपल समेत रहेका महर्जनको आज उपचारको क्रममा...बाँकी
bhaktapur bhaktapur news surya binayak