कोरोना भाइरस संक्रमण भएर आफन्त गुमाएकाहरुको पिडा शब्दमा व्यक्त गर्न सकिंदैन । आफन्तको मृत्युमा शव अंगालो हालेर रुन पनि नपाउने यो महामारीको पिडा कसैलाई पनि नपरोस । तर, जसलाई पर्छ उसले यसलाई व्यहोर्नु बाहेकको विकल्प...बाँकी
bhaktapur Bhaktapur khabar bhaktapur news Bhaktapur online bhaktapurpost
शहीद राधेश्याम जोन्छें स्मृति प्रतिष्ठानले जिल्लाव्यापी विद्यालय तथा कलेजस्तरिय कविता प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ । स्व. जोन्छेंको स्मृति दिवसको अवसरमा सोमबार पुरस्कार वितरण गरिएको हो । गत चैत्र २७ गते सम्पन्न प्रतियोगिताको दश...बाँकी
bhaktapur education radheshyam jonchhe
चिनियाँ कम्युनिष्ट पार्टीले नेपाल मजदुर किसान पार्टीलाई उपलब्ध गराएको स्वास्थ्य सामाग्रीमध्ये १५ हजार थान एन ९५ मेडिकल मास्क र ५ थान हाइड्रोजन अक्सिजन जेनेरेटर मेसिन ख्वप अस्पताललाई हस्तान्तरण गरिएको छ । सोमबार एक समारोहबीच उक्त...बाँकी
bhaktapur Bhaktapur khabar bhaktapur municipality bhaktapur news bhaktapurpost nemakipa prem suwal sunil prajapati भक्तपुर
भक्तपुरको एक सार्वजनिक चौतारामा गोली फेला परेको छ । सूर्यविनायक नगरपालिका ४, दक्षिणबाराही मन्दिर नजिक रहेको चौतारामा गोली फेला परेको हो । चौतारा मर्मत गर्नेक्रममा ५ थान गोली भेटिएको स्थानीयले जनाएका छन् । कामदारले फेला...बाँकी
bhaktapurpolice madhyapur metro police sano thimi surya binayak thimi महानगरिय प्रहरी
भक्तपुरको चाँगुनारायण नगरपालिकालाई ७ लाख ५० हजार बराबरको अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको छ । उक्त अक्सिजन कन्सन्ट्रेटर चाँगुनारायण फाउण्डेशनको तर्फबाट चाँगुनारायण अस्पतालाई हस्तारण गरिएको हो । उक्त कन्सन्ट्रेटर चाँगुनारायणका नगर मेयर सोम मिश्रलाई फाउण्डेशनका अध्यक्ष...बाँकी
changu changu narayan चागुँनारायण
नेपाल मजदुर किसान पार्टी(नेमकिपा) ले २१ हजार थान मेडिकल मास्क (एन ९५) भक्तपुरका ६ वटा अस्पताललाई उपलब्ध गराएको छ । चिनियाँ कम्युनिस्ट पार्टी द्वारा नेमकिपालाई प्राप्त उक्त मास्क जिल्लास्थित ६ वटा अस्पताललाई उपलब्ध गराइएको हो...बाँकी
bhaktapur changu surya binayak thimi नेमाकिपा
बुधवार बिहानदेखि एकाएक बेपत्ता भएकी भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथली सौडोलकी ३९ वर्षीया सुनमाया न्हेम्हाफुकी मृत अवस्थामा फेला परेकी छन । बुधबार विहान घरनजिकैको खेतमा रोपाई गरी घर फर्केपछि खाना खाएर बाहिर निस्केकी...बाँकी
Bhaktapur khabar bhaktapur news Bhaktapur online bhaktapurpost changu changu narayan
चाँगुनारायण नगरपालिकामा कोरोना विरुद्धको भेरोसिल खोपको पहिलो मात्रा यहि जेठ २५ गते देखि दिन लागिएको छ । उक्त खोप ६० वर्ष देखि ६४ बर्ष सम्मका जेष्ठ नागरिकहरुलाई दिइने छ । उक्त खोप अभियान यहि जेठ...बाँकी
chagu changu changu narayan चागुँनारायण
नेपाल मजदुर किसान पार्टी(नेमकिपा)का अध्यक्ष एवं वरिष्ठ बामपन्थी नेता नारायणमान बिजुक्छें ‘रोहित’ ले ओली सरकारको आलोचना गरेका छन् । चुरे पहाडको बिनासमा उद्धत रहेको ओली सरकारको उनले आलोचना गरेका हुन् । अध्यक्ष बिजुक्छेंले चुरे दोहनमा...बाँकी
bhaktapur Bhaktapur khabar bhaktapur municipality bhaktapur news Bhaktapur online bhaktapurpost
नेपाल मजदुर किसान पर्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुर नगरपालिकाद्वारा प्रकाशित ‘ङातापोल्हँ जीर्णोद्धार २०७७’ पुस्तक र प्राविधिक प्रतिवेदन सार्वजनिक गरेका छन्। उनले अनलाइनमार्फत उक्त पुस्तक र प्रतिवेदन शनिबार सार्वजनिक गरेका हुन् । सार्वजनिकीकरण कार्यक्रमलाई...बाँकी
bhaktapur Bhaktapur khabar bhaktapur municipality bhaktapur news bhaktapurpost narayanman bijukchhe nemakipa