सांसद महेश बस्नेतलाई भारतीय राजदुतावासले एम्बुलेन्स उपलब्ध गराएको छ । सांसद बस्नेतले मागेपछि दुतावासले एम्बुलेन्स दिएको हो । उक्त एम्बुलेन्स सांसद बस्नेत संरक्षक रहेको एक एनजीओ मानवीय आस्था नेपालको लागि उपलब्ध गराइएको बताइएको छ ।...बाँकी
bhaktapur bhaktapurnews mahesh basnet surya binayak महेश बस्नेत सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापा र मध्यपुर थिमिका प्रमुख मदन सुन्दर श्रेष्ठ
नेपाली काँग्रेसको भक्तपुर जिल्ला सभापति दुर्लभ थापालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आइतवार उनको पिसिआर रिपोर्टमा कोरोना पोजेटिभ पाइएको हो । मध्यपुर ठिमीस्थित मध्यपुर अस्पतालमा गरिएको परीक्षणमा सभापति थापामा कोरोना भाइरस संक्रमण पुष्टि...बाँकी
bhaktapur Bhaktapur khabar bhaktapur news bhaktapurnews bhaktapurpost durlov thapa nishan dhungel
प्रचण्डको नेतृत्वमा जनयुद्ध गरेको तत्कालिन नेकपा(माओवादी) प्रति जनताका अनेक अपेक्षा जोडिएका छन् । जनयुद्धमा हजारौको सहादतपछि यहाँसम्म आइपुग्दा माओवादी आन्दोलन कमजोर बनेको देखिन्छ भने आम अपेक्षाको पनि धुलिसाध भएको छ । देशमा कोरोना महामारीले जनता...बाँकी
bhaktapur news bhaktapurnews bhaktapurpost maoist prachand
भक्तपुरको पुराना नेता गणेशबहादुर खत्रीको निधन भएको छ । ८७ वर्षको उमेरमा उनको निधन भएको हो । सूर्यविनायक नगरपालिका नङ्खेल घर भएका खत्री स्थापना कालदेखि राप्रपाका नेता रहेका थिए । पछिल्लो समय उनी नेकपा (एमाले)...बाँकी
bhaktapur Bhaktapur khabar bhaktapur news bhaktapurnews bhaktapurpost surya binayak
भक्तपुरको चागुँनारायण नगरपालिका वडा नं ६ स्थित वालवन वालखोलामा शनिबार फेला परेको शवको पहिचान खुल्न सकेको छैन् । अन्दाजी ३० वर्षको पुरुष घोप्टो परी अनुहार पानीमा डुबीरहेको अवस्थामा मृत शव फेला परेको थियो । महानगरीय...बाँकी
baktapurpolicerange Bhaktapur khabar bhaktapur news bhaktapurpost chagu changu narayan चागुँनारायण प्रहरी भक्तपुर महानगरीय प्रहरी परिसर भक्तपुर
मध्यपुर थिमि नगरपालिकाद्वारा संचालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले अक्सिजन उत्पादनको परीक्षण शुरु गरेको छ । शुक्रवारबाट अस्पतालले अक्सिजन उत्पादनको परीक्षण शुरु गरेको हो । करिब पैसठ्ठी लाखको लागतमा जडान गरिएको अक्सिजन प्लान्टको सबै उपकरण...बाँकी
bhaktapur news bhaktapurpost madhyapur madhyapur thimi
मध्यपुर थिमी वडा नं. ३ गठ्ठाघरमा डेरागरी बस्ने एक बिपन्न महिलालाई वाइसिएलले राहत दिएको छ । २ महिनाको सुत्केरी र २ जना नानिको आमा समेत रहेकी उनलाई राहत प्रदान गरिएको हो । ठेलागाडामा पानीपुरी बैच्दै...बाँकी
bhaktapur news bhaktapur.thimi madhyapur thimi ycl
अक्सिजनको हाहाकारले उपचार प्रभावित भएपछि भक्तपुर अस्पतालले आफ्नै अक्सिजन प्लान्ट राख्ने प्रक्रिया शुरु गरेको छ । मेसु डा सुमित्रा गौतम र अध्यक्ष मिलन सुवालको पहलमा अस्पतालले आफ्नै अक्सिजन प्लान्ट राख्न लागेको हो । मेसु डा...बाँकी
bhaktapur bhaktapur hospital Bhaktapur khabar bhaktapur news bhaktapurpost sumitra gautam डा सुमित्रा गौतम भक्तपुर भक्तपुर अस्पताल
जनता समाजवादी पार्टी (जसपा) का केहि सांसदहरु भक्तपुरको एक रिसोर्टमा ल्याइएका छन् । अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोले आफ्नो पक्षका भनिएका सांसदहरुलाई भक्तपुरको एक रिसोर्टमा ल्याएर राखेका हुन् । श्रोतका अनुसार उनीहरुलाई डोलेश्वरजाने बाटोमा...बाँकी
surya binayak
नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले कोरोना संक्रमित भई स्वास्थ्य लाभ गरिरहेका पत्रकार हेमराज ढकाललाई स्वास्थ्य सामग्रीसहित आर्थिक सहयोग प्रदान गरेको छ । कार्यसमिति सहसचिव समेत रहेका पत्रकार ढकाल रातोपाटी अनलाइनसंग आवद्ध छन् । ढकाललाई...बाँकी
bhaktapur Bhaktapur khabar bhaktapurnews bhaktapurpost