सर्वोच्च अदालतको आदेशपछि पुनर्जीवित भएका नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले देशैभर आआफ्ना साइनबोर्डसहितका कार्यालयलाई पुनर्जीवन दिइरहेका छन् । यसै बीच नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को भक्तपुर जिल्ला कमिटीले पनि...बाँकी
bhaktapur dp dhakal prachanda नेकपा भक्तपुर माओवादी केन्द्र
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कोभिड १९ विरुद्धको खोप लिन नगरवासीहरुलाई अनुरोध गरेका छन् । ज्येष्ठ नागरिकहरुका लागि खोप सञ्चालन भइरहेका स्वास्थ्य केन्द्रहरुको स्थलगत निरीक्षण पछि उनले उक्त अनुरोध गरेका हुन् । बुधवार उनले नगरपालिका...बाँकी
bhaktapur bhaktapur municipality sunil prajapati भक्तपुर भक्तपुुर नगरपालिका सुनिल प्रजापति
मंगलवार बिहान भक्तपुरमा भेटिएको शव सनाखत हुन सकेको छैन । बिहान करिब ७:३० बजेको समयमा फेला परेको शव दिउसो १ बजेसम्म सनाखत हुन नसकेको हो । भक्तपुर नगरपालिका वडा नं. २ स्थित वर्खेपाटीभित्र एक व्यक्ति...बाँकी
baktapurpolicerange bhaktapur भक्तपुर
नेपाल क्रान्तिकारी शिक्षक संघ र नेपाल प्राध्यापक समाज, वागीश्वरी एकाइ समितिको संयुक्त आयोजनामा १११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सोमबार प्रवचन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल प्राध्यापक समाज केन्द्रीय अध्यक्ष एवं...बाँकी
bhaktapur nemakipa नेमकिपा भक्तपुर वागीश्वरी
भक्तपुरमा एक युवक मृत अवस्थामा फेला परेका छन् । पाटीमा झुण्डिएको अवस्थामा उनकों शव फेला परेको हो । मंगलवार विहान झुण्डिएको अवस्थामा फेला परेका उनको पहिचान हुन सकेको छैन । ब्यासीको कालोपाटी बाट करिब २...बाँकी
baktapurpolicerange bhaktapur भक्तपुर
नेपाल महिला संघ जिल्ला समिति भक्तपुरले श्रमिक नारी दिबसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । ‘हत्या,हिंसा र बलात्कार निवारणका उपाय’ बिषयक अन्तरक्रिया कार्यक्रममा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एबं...बाँकी
bhaktapur भक्तपुर
भक्तपुर नगरपालिकाले गत वर्ष झैँ यस वर्ष पनि अन्तर नगर खेलकुद प्रतियोगिता र नगरब्यापी विद्यालय स्तरीय खेलकुद प्रतियोगितालाई निरन्तरता दिने भएको छ । भक्तपुर नगरपालिकाले यो वर्ष कोभिड-१९ असरका बाबजुद खेलकुद प्रतियोगितालाई निरन्तरता दिने भएको...बाँकी
bhaktapur bhaktapur municipality खेलकुद नगर प्रमुख सुनिल प्रजापति भक्तपुर भक्तपुर नगरपालिका सुनिल प्रजापति
प्रचण्ड-माधव नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सत्तारुढ ओली समूहमा सक्रिय ७ जना नेतालाई कारबाही गरेको छ । नेताहरु महेश बस्नेत, शान्ता चौधरी, सूर्य थापा, प्रभु साह र कर्णबहादुर थापालाई पार्टीको केन्द्रीय सदस्य पदबाट...बाँकी
bhaktapur nekapa नेकपा भक्तपुर
भक्तपुर नगरपालिकामा सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत यस वर्षको दोस्रो चौमासिकको भत्ता वितरण भईरहेको छ । आ.व. २०७७/७८ को दोस्रो चौमासिक(मङ्सिर देखि फागुन)सम्मको सामाजिक सुरक्षा भत्ता तथा आर्थिक सहायता रकम भक्तपुरमा वितरण भईरहेको हो । वडा...बाँकी
bhaktapur bhaktapur municipality भक्तपुर भक्तपुर नगरपालिका
नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी नेपाली काँग्रेसको भएको भनेका छन्। अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरेपछि सांसद किनबेच गर्ने खतरा रहेको र यसले लोकतन्त्रको सौन्दर्य नास गर्ने उनको भनाइ छ ।...बाँकी
bhaktapur bhaktapur congress surya binayak नेपाल तरुण दल भक्तपुर भक्तपुर