News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार, समाचार

    गाईजात्रा पर्वलाई औपचारिकतामा सीमित गर्न भक्तपुर नगरपालिकाको आग्रह

    भक्तपुर । भक्तपुर नगरपालिकाले गाइजात्रापर्वलाई औपचारिकतामा सीमित गर्न आग्रह गरेको छ । नगरपालिकाले कोभिड–१९को संक्रमणको संवेदनशील परिस्थितिलाई मध्यनजर गरी नजिकिँदै गएको गाईजात्रा पर्वलाई सामान्य औपचारिकतामा सीमित गर्न सर्वसाधारण जनता एवम् सरोकारवाला पक्षहरूलाई आग्रह गरेको हो...बाँकी

    गृह मन्त्रालयकाे मूल्यांकनमा भक्तपुरकी सिडिओ पाण्डे उत्कृष्ट १९ भित्र पर्न सफल

    गृह मन्त्रालयले आफू मातहतका ७७ सिडिओको कार्यसम्पादन मूल्यांकन गरी ग्रेडिङ् गरेको छ । उक्त ग्रेडिङ्मा भक्तपुर उत्कृष्ट स्थान सहित ‘ए’ ग्रेड हासिल गर्न सफल भएकाे छ । भक्तपुरमा कार्यरत प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले ‘ए’...बाँकी

    लाइसेन्स बनाइदिन्छु भनेको आरोपमा ठिमी बस्ने पाण्डे पक्राउ

    सवारी चालक अनुमतिपत्र (लाईसेन्स)बनाईदिन्छु भनी विभिन्न व्यक्तिहरुसँग रकम माग गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्ने युवक मुगुको खत्याड -८ स्थायी ठेगाना भइ मध्यपुर ठिमि नगरपालिका मगरगाउँ बस्ने २५ वर्षीय प्रेम राज...बाँकी

    दैनिक ७३ जनाको ज्यान लिने सुर्तीजन्य पदार्थको नियमन र नियन्त्रणमा सरकार उदासिन

    नेपालमा वर्षेनी २७ हजार अर्थात दैनिक ७३ जनाको ज्यान लिने सुर्तीजन्य पदार्थको नियमन र नियन्त्रणमा सरकार उदासिन रहेको छ । कानुन र नियमावली बनाएर चुप लागेको सरकारका कारण र सुर्ती उत्पादकहरुको प्रचारका कारण सुर्ती सेवन...बाँकी

    एसईई मूल्याङ्कनमा विद्यालयहरुको लापर्बाही, पूर्णांक भन्दा बढी अंक पठाए

    भक्तपुर । माध्यमिक शिक्षा परीक्षा(कक्षा १०)एसईई मूल्याङ्कनका सन्दर्भमा विद्यालयहरु गम्भीर नभएको पाइएको छ । आफैले वर्षभरी पढाएका विद्यार्थीको आन्तरिक मूल्याङ्कन पठाउँदा पनि विद्यालयहरुबाट विषय फरक पर्ने, ऐच्छिक विषय चढाउँदा समस्या, शैद्धान्तिक र प्रयोगात्मक अङ्क दिँदा...बाँकी

    भक्तपुर बस्ने २ युवतीहरु अमेरिका लैजाने भन्दै ठगी गरेकाे अभियोगमा पक्राउ

    अमेरिका लैजाने प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा भक्तपुर बस्ने २ युवतीहरु प्रहरीको फन्दामा परेका छन् । महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा भक्तपुर रोजभिलेज कोलोनी बस्ने...बाँकी

    पुसदेखि चुप मन्त्रीसंग माग : नगरकोट सडकको ठेक्का सम्झौता रद्द गरी शिघ्र सडक निर्माण होस्

    भत्केकोपाटीदेखि पर्यटकीय क्षेत्र नगरकोट जोड्ने सडकको दुरावस्थाबारे संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङ्गलाई अवगत गराइएको छ ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का भक्तपुर जिल्ला सचिव डीपी ढकालको अग्रसरतामा जिल्ला अध्यक्ष बचन देउजा नेतृत्वको...बाँकी

    श्रेष्ठ पक्राउ परे लगत्तै जेल चलान,देशेमरु र कसपाल छुटे

    लागुऔषध मुद्दामा भक्तपुर जिल्ला अदालतबाट सजाय भएपछि फरार भएका धन भन्ने दिपक श्रेष्ठ पक्राउ परे लगत्तै जेल चलान भएका छन् । सिन्धुपाल्चोकको ईन्द्रवती गाउँपालिका वडा नं ९ भोटसिपा घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका वडा...बाँकी

    वडाध्यक्ष कुट्ने प्रमुख प्रशासकीय अधिकृत पक्राउ

    सर्लाहीको हरिपुर्वा नगरपालिका-३ धनकौलका वडाध्यक्ष माथि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले कुटपिट गरेका छन् । वडाअध्यक्ष धर्मराज सिंह कुशवाहा माथि गएको बिहिवार कुट्पिट भएको थियो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सकलदेव राय सहितको समुहले वडाअध्यक्ष सिंहमाथि...बाँकी

    फल्चाको शिलान्यास गर्दै मेयरले भने, ‘भक्तपुरबाट अरु स्थानीय तहले पनि सिक्न चाहेका छन्’

    भक्तपुर नगरपालिका वडा नंं ८ माहेश्वरीस्थित दुवेङ्क फल्चाको  शनिबार शिलान्यास भएकाे छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले  दुवेङ्क फल्चाको  शनिबार शिलान्यास गरेका हुन् । कार्यक्रममा नगर प्रमुख प्रजापतिले भक्तपुरको प्रसिद्ध ङातापोल मन्दिर जीर्णोद्धारका क्रममा...बाँकी