बन बनिन् कांग्रेस भक्तपुरको कार्यवाहक सभापति

नेपाली कांग्रेस भक्तपुरकी उप सभापति उर्मिला बनले कार्यवाहक सभापतिको जिम्मेवारी पाएकी छन् । सभापति दुर्लभ थापाले बनलाई उक्त जिम्मेवारी दिएका हुन् । ...बाँकी
नेपाली कांग्रेस भक्तपुरकी उप सभापति उर्मिला बनले कार्यवाहक सभापतिको जिम्मेवारी पाएकी छन् । सभापति दुर्लभ थापाले बनलाई उक्त जिम्मेवारी दिएका हुन् । ...बाँकी
नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापा अमेरिका पुगेका छन् । गैरआवासीय नेपाली महासंघ अमेरिकाको ११औं सम्मेलन र तेस्रो ‘नलेज कन्भेन्सन’मा सहभागी हुन उनी अमेरिका पुगेका हुन् । ...बाँकी
भक्तपुर नगरपालिकामा नगरव्यापी विद्यालयस्तरीय राष्ट्रपति कप खेलकुद प्रतियोगिताको उद्घाटन भएको छ । बिहीबार लिबाली कभर्ड हलमा प्रतियोगिताको उद्घाटन भएको हो । प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख प्रजापतिले खेलकुद नागरिक जीवनको अभिन्न अंग भएको बताएका छन...बाँकी
भक्तपुरका २ नगरमा मनोहरा खोलाले कटान गर्दै घर र बस्ती जोखिममा पारेपछि स्थानीय सरकारले स्थलगत अवलोकन गरेको छ । चाँगुनारायणका प्रमुख जीवन खत्री र मध्यपुर थिमिका प्रमुख सुरेन्द्र श्रेष्ठको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृतहरु सहितको टोलीले...बाँकी
नेपाल औषधि ब्यवसायी संघ भक्तपुरले जेष्ठ नागरिकका लागि मिष्ठान्न भोजन गराएको छ । सिद्धि स्मृति शालिग्राम आश्रममा रहेका जेष्ठ नागरिकलाई शुक्रबार मिष्ठान्न भोजन गराइएको हो । ...बाँकी
सांसद तथा पुर्व उद्योगमन्त्री महेश बस्नेतले सुर्यविनायक नगरपालिकालाई बिकास गर्न पर्यटकीय क्षेत्रलाई अधिकतम प्रयोग गरी आम्दानी बढाउनु पर्ने बताएका छन् । जगातीस्थित एक होटलमा सुर्यविनायक नगरपालिकाको एघारौ अधिवेशनलाई सम्बोधन गर्दै बस्नेतले यस्तो बताएका हुन् ।...बाँकी
मानन्धर युवा संघ भक्तपुरमा नयाँ कार्यसमिति चयन भएको छ । आइतबार भनपा-१स्थित च्वङ्गा गणेशस्थानमा भएको अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो । ...बाँकी
काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाट मात्र संचालन हुदै आएको हेलिकप्टर सेवा अब भक्तपुरबाट संचालन हुने भएको छ । नागरिक उड्डयन प्राधिकरणले काठमाडौंस्थित विमानस्थलको ट्राफिक जाम घटाउन हेलिकप्टर सेवालाई भक्तपुर सार्न लागेको हो । ...बाँकी
पूर्वमन्त्री एवं संघीय सांसद महेश बस्नेतको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । पित्तथैलीमा पथ्थरी देखिएपछि सोमबार उनको शल्यक्रिया सम्पन्न भएको हो । ...बाँकी
सवारी चालक अनुमती पत्रको लागि अनलाइन फाराम भरेका सबैले परीक्षामा सहभागी हुन पाउने ग्यारेन्टी गरिएको छ । यातायात व्यवस्था कार्यालय जगातीका कार्यालय प्रमुख नेत्रप्रसाद भट्टराईले फाराम भरेका सबै आवेदक परीक्षामा सामेल हुन पाउने जनाएका हुन...बाँकी