News Portal

  • गृहपृष्ठ # भक्तपुर

    भक्तपुरमा औषधि ब्यवसायीले गराए जेष्ठ नागरिकलाई मिष्ठान्न भोजन

    नेपाल औषधि ब्यवसायी संघ भक्तपुरले जेष्ठ नागरिकका लागि मिष्ठान्न भोजन गराएको छ । सिद्धि स्मृति शालिग्राम आश्रममा रहेका जेष्ठ नागरिकलाई शुक्रबार मिष्ठान्न भोजन गराइएको हो ।                   ...बाँकी

    सूर्यविनायकमा पर्यटकीय क्षेत्रलाई विकास गर्नुपर्छः सांसद बस्नेत

    सांसद तथा पुर्व उद्योगमन्त्री महेश बस्नेतले सुर्यविनायक नगरपालिकालाई बिकास गर्न पर्यटकीय क्षेत्रलाई अधिकतम प्रयोग गरी आम्दानी बढाउनु पर्ने बताएका छन् । जगातीस्थित एक होटलमा  सुर्यविनायक नगरपालिकाको एघारौ अधिवेशनलाई सम्बोधन गर्दै बस्नेतले यस्तो बताएका हुन् ।...बाँकी

    मानन्धर युवा संघ भक्तपुरमा नयाँ नेतृत्व निर्वाचित

    मानन्धर युवा संघ भक्तपुरमा नयाँ कार्यसमिति चयन भएको छ । आइतबार भनपा-१स्थित च्वङ्गा गणेशस्थानमा भएको अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो ।                           ...बाँकी

    हेलिकप्टर सेवा भक्तपुर सार्दै उड्डयन प्राधिकरण

    काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाट मात्र संचालन हुदै आएको हेलिकप्टर सेवा अब भक्तपुरबाट संचालन हुने भएको छ । नागरिक उड्डयन प्राधिकरणले  काठमाडौंस्थित विमानस्थलको ट्राफिक जाम घटाउन हेलिकप्टर सेवालाई भक्तपुर सार्न लागेको हो ।     ...बाँकी

    सांसद बस्नेतको शल्यक्रिया सम्पन्न

    पूर्वमन्त्री एवं संघीय सांसद महेश बस्नेतको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । पित्तथैलीमा पथ्थरी देखिएपछि सोमबार उनको शल्यक्रिया सम्पन्न भएको हो ।                           ...बाँकी

    आवेदक भ्रमित हुँदा यातायात कार्यालयमा भीड बढ्यो : भट्टराई

    सवारी चालक अनुमती पत्रको लागि अनलाइन फाराम भरेका सबैले परीक्षामा सहभागी हुन पाउने ग्यारेन्टी गरिएको छ । यातायात व्यवस्था कार्यालय जगातीका कार्यालय प्रमुख नेत्रप्रसाद भट्टराईले फाराम भरेका सबै आवेदक परीक्षामा सामेल हुन पाउने जनाएका हुन...बाँकी

    सांसद बस्नेतको तुलना नेमकिपाका नसससंग समेत हुन सक्दैन : सुनिल प्रजापति

    नेपाल मजदुर किसान पार्टी(नेमकिपा)का केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका निवर्तमान मेयर सुनिल प्रजापतिले नेकपा (एमाले)का नेता एवं सांसद महेश बस्नेत प्रति आक्रोश व्यक्त गरेका छन । सांसद बस्नेतको  तुलना नेमकिपाका नसससंग समेत हुन नसक्ने भन्दै...बाँकी

    रथले किच्दा बिस्का: जात्रा हेर्दै गरेका ७१ वर्षिय कस्पालको निधन

    बिस्का: जात्राको अन्तिम दिन आज भैरवनाथको रथले किचेर एक वृद्धको ज्यान गएको छ । सोमबार साँझ रथले किच्दा उनको ज्यान गएको हो । ज्यान गुमाउनेमा सूर्यविनायक नगरपालिका–५, कटुन्जेका ७१ वर्षीय दुर्गामान कसपाल रहेका डिएसपी राजु...बाँकी

    सय किलो भन्ने ओलीलाई आधा किलो बनाउछौं : मन्त्री आले

    संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेकपा(एमाले)लाई आधा किलोको बनाइदिने बताएका छन् । एमालेलाई सय किलोको ढक भन्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिप्रति प्रतिक्रिया दिंदै मन्त्री आलेले निर्वाचनपछि एमाले आधा किलोको सावित...बाँकी

    प्रचण्डलाई तर्साइयो : बिजुक्छें

    bijukchhe

    नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डलाई तर्साइएको बताएका छन् । अमेरिकी सहयोग परियोजना एमसीसी पास गराउन प्रचण्ड लाई तर्साइएको अध्यक्ष बिजुक्छेंले बताएका हुन् । मंगलवार भक्तपुर...बाँकी