News Portal

  • गृहपृष्ठ # भक्तपुर

    ब्रम्हायणी मन्दिर परिसर सफाईमा प्रतिष्पर्धा

    bramhayani

    वडादशैको बिजया दशमीको दिन ठुलो जात्रा लाग्ने भक्तपुर ९ च्याम्हसिंह स्थित प्रसिद्ध ब्रम्हायणी मन्दिर परिसरको सरसफाईमा प्रतिष्पर्धा देखिएको छ । नेकपा(माओवादी केन्द्र) को जनतासंग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत सार्वजनिक गरिएको सरसफाई कार्यक्रमलाई पछि पार्दै...बाँकी

    भक्तपुर सिडिओ रिजालको सरुवा

    भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालको सरुवा भएको छ । सोमबार उनको गृह मन्त्रालयमा सरुवा भएको हो । ७ महिना देखि भक्तपुरको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालिरहेका रिजाल शालीन प्रशासकको रुपमा चिनिएका छन् ।...बाँकी

    धाँ बाजामा युवाको आकर्षण

    भक्तपुरका युवाहरुमा पुराना बाजाहरु मध्ये धाँ बाजा (एक प्रकारको पुरानो बाजा) प्रतिको आकर्षण बढेको देखिएको छ। पछिल्लो समय धिमे बाजा र बाँसुरी बाजा भन्दा धाँ बाजा सिक्नेहरु संख्या बढी देखिन्छ। एक महिने धाँ बाजा प्रशिक्षण समाप्त गरी...बाँकी

    भक्तपुरकी सय वर्षिया जेष्ठ नागरिकलाई घरमै नागरिकता

    जिल्ला प्रशासन कार्यालय भक्तपुरले एक शताब्दी पुगेकी एक सेवाग्राहीलाई घरमै पुगेर सेवा दिएको छ । जिल्ला प्रशासन कार्यालयले सय वर्षकी जेष्ठ नागरिक मोतिमाया बज्राचार्यलाई उनको नागरिकताको प्रमाण पत्र घरमै पुगेर दिएको हो । आइतवार कार्यालयकी...बाँकी

    निर्माण ब्यवसायी संघ भक्तपुरको अध्यक्षमा दोहोरिए देउजा

    निर्माण व्यावसायी संघ भक्तपुरको अध्यक्षमा आरोहण बिल्डर्सका संचालक बिजयकुमार देउजा दोहोरिएका छन् । संघको २१ ओैँ साधारण सभा एवं ८ ओैँ जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा उनी दोहोरिन सफल भएका हुन् । भक्तपुर ब्याङ्केटमा जारी ८...बाँकी

    संसदमा पहिलोपटक सुनिए सांसद थापा, राज्यका तीनै अंग बिरामी भएकोप्रति चिन्ता व्यक्त

    प्रतिनिधि सभामा सांसद दुर्लभ थापाले पहिलोपटक विषय उठान गरेका छन् । भक्तपुर २ बाट निर्वाचित सांसद थापाले ९ महिनापछि पहिलोपटक समसामयिक समस्या उठान गर्दै संसदको ध्यानाकर्षण गराएका हुन् । बिहीवार प्रतिनिधि सभामा शुन्य समय लिएर...बाँकी

    नेशनल प्याव्सन भक्तपुरद्वारा एकिकृत पाठ्यक्रमको अभिमुखीकरण

    नेशनल प्याब्सन भक्तपुरको आयोजनामा परिमार्जित भएको एकिकृत पाठ्यक्रम (कक्षा १-३) का शिक्षकहरुको लागि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । सदस्य विद्यालयहरुमा अध्यापनरत कक्षा १ देखि कक्षा ३ सम्मका १ सय ५१ जना शिक्षकहरुलाई...बाँकी

    मेयरलाई राजा बन्न दिइन्न : जिसस प्रमुख थापा

    जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख ईश्वरबहादुर थापाले स्थानीय तह विधिमा बाधिनुपर्ने बताएका छन् । शुक्रवार पत्रकारसंग अन्तरक्रिया गर्दै उनले सो कुरा बताएका हुन् । नगरपालिका प्रमुखहरु राजा जस्ता स्वेच्छाचार बन्न खोजेका खुलासा गर्दै जिसस प्रमुख...बाँकी

    नेपाली काँग्रेस भक्तपुरको जिल्ला सम्मेलन आज : सभापति देउवाले उद्घाटन गर्ने

    नेपाली काँग्रेस भक्तपुरले जिल्ला सम्मेलनको सम्पूर्ण तयारी सम्पन्न गरेको छ । सम्मेलन तयारी मुल समितिका संयोजक कृष्णमुरारी न्यौपानेको संयोजकत्वमा जिल्ला सम्मेलनको सम्पूर्ण तयारी सम्पन्न भएको हो । सम्मेलनलाई आज बिहान ९ बजे पार्टी सभापति शेर...बाँकी

    आयुर्वेद स्वास्थ्य केन्द्र प्रति बढ्यो बिरामीको बिश्वास, जटिल उपचारमा आयुर्वेद प्रति आकर्षण

    भक्तपुरको कमलविनायकस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरमा बिरामीहरुको बिश्वास बढ्न थालेको छ । बाटो पर्दा मात्र पस्ने बिरामी अचेल धाएरै यो सरकारी स्वास्थ्य केन्द्र पुग्न थालेका छन् । कार्यालय प्रमुख रहेका बिशेषज्ञ चिकित्सक डा नरेन्द्रप्रसाद...बाँकी