News Portal

  • गृहपृष्ठ # bhaktapur news

    राहदानीको लागि निवेदन दिने तरिका

    bhaktapur cdo

    राहदानीको लागि निवेदन कसरी दिने ? अनिवार्यरुपमा फाराम भरी अनलाइनबाट मिति र समय बुक गर्नु पर्दछ । बुकिङ्ग गरेको मिति र समय भन्दा अगाडि आएर सीधै लाइन बसेको आधारमा सेवा उपलब्ध हुने छैन । आफ्नो...बाँकी

    यस्ता छन् बजेटका आकर्षक ४२ बुँदा

    janardan sharma

    बजेट २०७९/८० मूख्य ब्यवस्था भएका ४२ बुँदा : १. किसान पेन्सन कार्यक्रम ! २. एक परिवारलाई एक विद्युतीय चुलो ! ३. अब ६८ वर्षकाले वृद्ध भत्ता पाउने ! मासिक ५ हजार !! ४. पेट्रोलियम पदार्थको...बाँकी

    भक्तपुरमा सरकारी जग्गा देखाइ बैना लिने २ पक्राउ

    bhaktapurpolice

    अरुको जग्गा मात्र नभई सरकारी जग्गा समेत देखाइ बिक्री गर्न बैना लिएको अभियोगमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चाँगुनारायण- ७ बस्ने बर्ष ७२ को केशव प्रसाद अधिकारी र भक्तपुर-८ का ईश्वर गाइजू रहेका...बाँकी

    भक्तपुरको धारामा खस्यो मेलम्चीको पानी, स्थानीय दङ्ग

    सुनिल sunil prajapati

    बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको पानी भक्तपुरमा प्रवेश भएको छ । बिहीबार मध्याह्न १२ बजेदेखि भक्तपुरबासीहरुको धारामा मेलम्चीको पानी खसेको हो । भक्तपुर नगरपलिकाका प्रमुख सुनिल प्रजापति र केयुकेएल भक्तपुरका प्रमुख सुरेन्द्र हिमालय श्रेष्ठले बिहीबार संयुक्त...बाँकी

    काँग्रेसले स्थानीय जनप्रतिनिधिहरुको नियमित परीक्षा लिने गगन थापाको खुलासा

    gagan thapa

    नेपाली काँग्रेसका महासचिव गगनकुमार थापाले स्थानीय तहमा काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुको परीक्षा लिइने खुलासा गरेका छन् । उनले वार्षिक रुपमा पार्टीबाट निर्वाचित प्रमुख/ उपप्रमुखहरुको परीक्षा लिइने खुलासा गरेका हुन् । बुधवार भक्तपुरमा आयोजित काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुलाई...बाँकी

    दिनभरी काँग्रेस र रातभरी एमाले हुने अन्तर्घातीलाई माफी हुँदैन : दुर्लभ थापा

    durlove

    नेपाली काँग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले स्थानीय निर्वाचनमा अन्तर्घात गर्ने पार्टीका नेता कार्यकर्तालाई आममाफी नहुने उद्घोष गरेका छन् । काँग्रेसकै नेताकार्यकर्ताका कारण जित्नुपर्ने ठाउँमा हार्नुपरेको जिकिर गर्दै उनले उक्त उद्घोष गरेका हुन् । बुधवार भक्तपुर...बाँकी

    खानेपानी सचिवमा गेलालको सरुवा : खानेपानीको समस्याबाट गुज्रिरहेका भक्तपुरबासी उत्साहित

    maniram gelal

    सरकारले ४ जना सचिव सरुवा गरेसंगै भक्तपुरको चाँगुनारायण नगरबासी मणिराम गेलालको खानेपानी मन्त्रालयमा सरुवा भएको छ । मंगलवार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार सचिव गेलालको खानेपानी मन्त्रालयमा सरुवा भएको हो । उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...बाँकी

    सूर्यविनायकमा एमाले नेतृत्वको निरन्तरता : मेयरमा थापा र उपमेयरमा भट्टराई निर्वाचित

    सूर्यविनायक नगरपालिकामा नेकपा (एमाले)ले आफ्नो नाक राखेको छ । जिल्लाका २ पालिकाको नेतृत्व गुमाउन पुगेको एमालेले सूर्यविनायकमा भने जीत कायम राखेको हो । नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)को गठबन्धनलाई पराजित गर्दै प्रमुखमा बासुदेव थापा...बाँकी

    काँग्रेसका खत्री चाँगुनारायण ८ मा वडाध्यक्ष निर्वाचित, सबै सदस्य एमाले

    janak khatri

    चाँगुनारायण नगरपालिकाको वडा नम्वर ८ मा नेकपा(एमाले) ले आफ्नो विरासत कायम राख्न सकेन । वडा नम्बर ८ मा नेपाली काँग्रेसका उम्मेदवार जनक खत्री वडा अध्यक्षमा विजयी भएका छन् । वडामा अन्य चार सदस्य जित्न सफल...बाँकी

    मध्यपुरको मेयरमा कांग्रेसका सुरेन्द्र र उपमेयरमा माओवादी केन्द्रका विजयको अग्रता

    मध्यपुर थिमि

    नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) को चुनावी गठबन्धनका मेयर र उपमेयर उम्मेदवारहरुले मध्यपुर थिमिमा अग्रता कायम राखेका छन् । ५ नम्बर वडाको नतिजा सकिदा सम्म मेयरमा कांग्रेसका सुरेन्द्र श्रेष्ठ र उपमेयरमा माओवादी केन्द्रका विजय...बाँकी