बन बनिन् कांग्रेस भक्तपुरको कार्यवाहक सभापति

नेपाली कांग्रेस भक्तपुरकी उप सभापति उर्मिला बनले कार्यवाहक सभापतिको जिम्मेवारी पाएकी छन् । सभापति दुर्लभ थापाले बनलाई उक्त जिम्मेवारी दिएका हुन् । ...बाँकी
नेपाली कांग्रेस भक्तपुरकी उप सभापति उर्मिला बनले कार्यवाहक सभापतिको जिम्मेवारी पाएकी छन् । सभापति दुर्लभ थापाले बनलाई उक्त जिम्मेवारी दिएका हुन् । ...बाँकी
नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापा अमेरिका पुगेका छन् । गैरआवासीय नेपाली महासंघ अमेरिकाको ११औं सम्मेलन र तेस्रो ‘नलेज कन्भेन्सन’मा सहभागी हुन उनी अमेरिका पुगेका हुन् । ...बाँकी
जिल्ला प्रशासन कार्यालय भक्तपुरले सेवा प्रवाहलाई सहज बनाउने उदेश्यले स्थानीय सरकारसंग अन्तरक्रिया कार्यक्रमलाई अघि बढाएको छ । शुक्रवार सूर्यविनायक नगरपालिकाका जनाप्रतिनिधिसंग कार्यालयले अन्तरक्रिया सम्पन्न गरेको हो । जिल्ला प्रशासन कार्यालयले प्रवाह गर्ने सेवा स्थानीय तह...बाँकी
भक्तपुरमा बजार अनुगमनलाई तीब्रता दिइएको छ । उपभोक्ताको हितलाई मध्यनजर गरी बजार अनुगमनलाई तीब्रता दिइएको हो । शुक्रवार भक्तपुरका सहायक सिडिओ माधवप्रसाद शर्मा घिमिरेको नेतृत्वमा रहेको सरोकारवाला सम्मिलित अनुगमन टोलीले भनपा १० कमलविनायकमा बजार अनुगमन...बाँकी
मानव कल्याण समाजलाई स्वास्थ्य कार्यालय भक्तपुरले सहयोग गरेको छ । विहिबार मानव कल्याण समाजको सेवाघर झौखेलमा आयोजित जेष्ठ, असहाय नागरिकको स्वास्थ्य जाँच, स्वास्थ्य बीमा र स्वास्थ्य सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यालयले संस्थालाई...बाँकी
भक्तपुर नगरपालिकामा नगरव्यापी विद्यालयस्तरीय राष्ट्रपति कप खेलकुद प्रतियोगिताको उद्घाटन भएको छ । बिहीबार लिबाली कभर्ड हलमा प्रतियोगिताको उद्घाटन भएको हो । प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख प्रजापतिले खेलकुद नागरिक जीवनको अभिन्न अंग भएको बताएका छन...बाँकी
भक्तपुरको सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले अब उप्रान्त कुनै पनि निर्वाचनमा उम्मेद्वारी नदिने घोषणा गरेका छन् । दोश्रो कार्यकालका लागि निर्वाचित गरेकोमा मतदातालाई धन्यवाद भन्दै उनले उक्त घोषणा गरेका हुन् । बुधवार निवर्तमान बनेका सूर्यविनायकका...बाँकी
भक्तपुरको सूर्यविनायक नगरपालिकाले लोक सेवा आयोग तयारी कक्षा संचालन गर्ने भएको छ । आफ्ना नागरिकलाई निजामती सेवामा प्रवेशको ढोका खोल्न लोक सेवा आयोगको तयारी कक्षा संचालन गर्न लागिएको हो । बुधवार नगरपालिकाको पत्रकार सम्मेलनमा प्रवक्ता...बाँकी
भक्तपुरमा वर्षाको कारण पर्खाल भत्किदा सोही बाटो हिडिरहेकी एक जेष्ठ नागरिकको ज्यान गएको छ । साँझ करिब पाँच बजेको समयमा उक्त दुर्घटना भएको हो । ज्यान गुमाउनेमा ६६ वर्षिया नारायण देवी थापा रहेकी छन् ।...बाँकी
भक्तपुरका २ नगरमा मनोहरा खोलाले कटान गर्दै घर र बस्ती जोखिममा पारेपछि स्थानीय सरकारले स्थलगत अवलोकन गरेको छ । चाँगुनारायणका प्रमुख जीवन खत्री र मध्यपुर थिमिका प्रमुख सुरेन्द्र श्रेष्ठको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृतहरु सहितको टोलीले...बाँकी
भक्तपुरबाट तीर्थयात्री बोकेर निस्केको बस नौबिसेमा दुर्घटनामा परेको छ । दुर्घटनामा परी एकजनाको घटनास्थलमै ज्यान गएको छ भने २ दर्जन...
भक्तपुरको चाँगुनारायण- ३ कल्पकोट ओरालोमा निशान गाडीले पैदलयात्रीको ज्यान लिएको छ । व्यासीबाट झौखेल तर्फ जादै गरेको प्रदेश ३-०१-००३ क...
बेलायती राजकुमार एडवार्डकी श्रीमती सोफिया भक्तपुर आइपुगेकी छन् । बुधबार बिहान उनी भक्तपुर आइपुगेकी हुन् । राजकुमार एडवार्ड र श्रीमती...
विश्वका विभिन्न देशमा आफ्नो कार्यालय भएको ग्लोबल ब्राण्ड आर्गस एजुकेशनले नेपालमा अर्को शाखा भक्तपुरको सूर्यविनायकमा विस्तार गरेको छ । भक्तपुर...
भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली विद्यार्थीको रहस्मय निधन र न्याय...
सत्तारुढ दल नेकपा (एमाले)निकट पत्रकार संगठन प्रेस चौतारी नेपालले भक्तपुर जिल्ला शाखामा नयाँ नेतृत्व निर्वाचित गरेको छ । आशिष पौडेलको...
“कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू प्राणीभन्दा बेग्लै हुन जान्छ ।...