News Portal

  • गृहपृष्ठ # bhaktapurtimes

    ज्येष्ठ नागरिक समाजका सम्पत्ति : बिजुक्छेँ

    भक्तपुर नगरपालिकाले १० वटै वडाका १०–१० जना ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर नगरपालिकाले ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको हो । उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष...बाँकी

    भक्तपुर दरबार क्षेत्रको सुन्दरतामा दाग ‘छाडा कुकुर’

    चौतर्फी सुन्दर भक्तपुर नगर छाडा कुकुरका कारण कुरुप बन्ने खतरा पैदा भएको छ । ऐतिहासिक एवं सास्कृतिक सुन्दरताको रसास्वादन गर्न आएका पर्यटकले पाइला पाइलामा कुकुरको भय बोक्नुपरेपछि यसको सुन्दरतामा दाग देखिएको हो । भक्तपुरको सम्पदामा...बाँकी

    भक्तपुरमा पहिरो, दुई दिदी बहिनी बेपत्ता

    पहिरोले घर पुरिँदा भक्तपुरको सूर्यविनायक-८ का दुई दिदीबहिनी बेपत्ता भएका छन् । अविरल वर्षाका कारण पहिरो गई घर पुरिँदा उनीहरु बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा सूर्यविनायक-८ आशापुरी, नैचालका करिब ४५ वर्षिया सुकुमाया(मसली) तामाङ्ग र...बाँकी

    भक्तपुरमा सांस्कृतिक गुरुहरुको सम्मानलाई निरन्तरता

    भक्तपुर नगरपालिकाले सांस्कृतिक गुरुहरुको सम्मानलाई निरन्तरता दिएको छ । विश्व पर्यटन दिवसको अवसर शुक्रवार आयोजित विशेष सामारोहमा सांस्कृतिक गुरुहरु सम्मानित भएका छन् । नगरपालिकाले प्रत्येक वडाबाट २ जना गरी २० जना गुरुहरुलाई सम्मान गरेको छ...बाँकी

    सल्लाघारीको खुला चौरमा ख्वप विश्वविद्यालय खोल्ने योजना, मन्त्रीलाई मागपत्र

    भक्तपुर नगरपालिकाले वडा नं. १ सल्लाघारीस्थित १०८ रोपनी जग्गामा ख्वप विश्वविद्यालय खोल्ने योजना बनाएको छ । विश्वविद्यालय स्थापनाको लागि प्रयोग गर्ने गरी सो खाली जग्गा उपलब्ध गराउन नगरपालिकाले माग गरेको हो । मागपत्र लिएर सोमबार...बाँकी

    कम तौलको गहनाको बढी तौलको बिल बनाई ठगी गर्ने गिरोह भक्तपुरमा पक्राउ

    कम तौलको गहनाको बढी तौलको बिल बनाई ठगी गर्नेगरेको आरोपमा महिलाहरु पक्राउ परेका छन् । भक्तपुर प्रहरीले उनीहरुलाई ब्यासीबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा सप्तरी कन्चनपुर घर भई हाल जिल्ला ललितपुर महालक्ष्मी नगरपालिका-४ बर्ष...बाँकी

    ५८ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस २०८१

    ५८ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस, २०८१ को आदर्श बाक्यको मुख्य साराशं बहुभाषिक शिक्षाको प्रवर्द्धन : पारस्पारिक समझदारी र शान्तिका लागि साक्षरता “Promoting multilingual education: Literacy for mutual understanding and peace’ बहुभाषिक शिक्षा भनेको व्यक्तिलाई एकभन्दा बढी भाषामा शिक्षित गर्ने प्रक्रिया...बाँकी

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७ गुण्डुमा रहेको तिथली नगरकोटी धिमेवाजा खल: समितला उनले आर्थिक सहयोग गरेका हुन् । शनिबार एक समारोह बीच उनले समितिका संयोजक...बाँकी

    अङ्ग प्रत्यारोपणका पिता डा पुकार चन्द्र श्रेष्ठ

    डा पुकार चन्द्र श्रेष्ठ नेपालमा अङ्ग प्रत्यारोपणको अग्रणी व्यक्तित्व हुन् । उनलाई सम्मानपूर्वक नेपालमा अङ्ग प्रत्यारोपणको पिता भन्दा उनको योगदानको सच्चा सम्मान हुन्छ । १५ वर्ष अघि सम्म अङ्ग प्रत्यारोपणका लागि विदेश जानुको बिकल्प थिएन...बाँकी

    माओवादी केन्द्रको आयु नयाँ पुस्तामा निर्भर : नेता ढकाल

    नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्य डिपी ढकालले माओवादी केन्द्रको तागत अखिल क्रान्तिकारीले निर्धारण गर्ने बताएका छन् । जनयुद्धकालीन विद्यार्थी नेता समेत रहेका नेता ढकालले पार्टीलाई बलियो बनाउन अखिल क्रान्तिकारी बलियो बन्नुपर्ने बताएका हुन् । पार्टीको विद्यार्थी...बाँकी