News Portal

  • गृहपृष्ठ # bhaktapurtimes

    भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु

    भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु भएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें ‘रोहित’ले शुक्रवार प्रतियोगिताको उद्घाटन गरेका हुन् । प्रतियोगितामा विभिन्न १५ विधाका खेलमा विद्यार्थीहरु प्रतिस्पर्धामा उत्रिएका छन् । टेबुलटेनिस, भलिबल,...बाँकी

    भक्तपुर प्रहरीमा नेतृत्व परिवर्तनसंगै लागू औषधमा नजर, फार्मेसी संचालक पक्राउ

    bhaktapur police

    जिल्ला प्रहरी परिसर भक्तपुरको नेतृत्व परिवर्तनसंगै लागू औषध विरुद्ध प्रहरी आक्रामक भएको छ । नेतृत्व परिवर्तनको एक सातामै एक फार्मेसी संचालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मध्यपुर थिमि- १ लौहकिन्थली स्थित एक फार्मेसीका संचालक...बाँकी

    दुई झगडिया नेताले अघि बढाए मित्रताको हात

    टम र जेरी भन्ने भन्ने बित्तिकै हाम्रो सामुन्ने दुई झगडालुको दृश्य आउने गर्छ । नेपाली राजनीतिका यस्तै झगडालु पात्र हुन् नेकपा(एमाले)का पोलिटब्युरो सदस्य महेश बस्नेत र नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्य राजन दाहाल । बस्नेत पूर्व...बाँकी

    शनिवार पनि भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी ख्वाईने

    के तपाईले आफ्ना बालबालिकालाई ‘भिटामिन ए’ क्याप्सुल र जुकाको औषधी ख्वाउनुभयो ? कात्तिक २ र ३ गते देशभरका बालबालिकाहरुलाई भिटामिन ए क्याप्सुल र जुकाको औषधी खुवाउने कार्यक्रम छ । सो कार्यक्रम अन्तर्गत शुक्रवार भक्तपुरका बालबालिकालाई...बाँकी

    भक्तपुर नगरपालिकामा रोजगारीको अवसर

    bhaktapur municipality

    जिल्लाकै जेठो भक्तपुर नगरपालिकाले कर्मचारी माग गरेको छ । नगरपालिकाले कम्प्युटर अपरेटर, सवारी चालक, हेल्पर र कार्यालय सहयोगी माग गरेको हो । नहरपालिकले दसैं बिदा अघि नै सो सम्बन्धी सूचना जारी गरेको छ । सूचनामा...बाँकी

    विजयादशमीमा भक्तपुरका सहयोगापेक्षीलाई भोजनसेवा

    भक्तपुरका सडकमा रहेका सहयोगापेक्षीलाई मिष्ठान्न भोजन प्रदान गरिएको छ । विजयादशमीको अवसरमा शनिवार सडकमा रहेका सहयोगापेक्षीहरुलाई मिष्ठान्न भोजन प्रदान गरिएको हो । विजयादशमीको पावन दिनमा कोही भोकै नरहुन् भन्ने ध्येयका साथ भोजन सेवाको कार्यक्रम सञ्चालन...बाँकी

    सहि कर्मले मात्र सहि ठाँउमा पुर्याउँछ : सांसद थापा

    प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले सहायता फाउन्डेसन जस्ता संस्थाका कारण सामाजमा सेवाभाव जिउँदो रहेको बताएका छन् । ब्यक्तिगत स्वार्थ प्रेरित समाजमा सहायता फाउन्डेसन जस्ता संस्थाले पुर्याएको योगदानको स्मरण गर्दै उनले सोकुरा बताएका हुन् । बिहीबार...बाँकी

    ज्येष्ठ नागरिक समाजका सम्पत्ति : बिजुक्छेँ

    भक्तपुर नगरपालिकाले १० वटै वडाका १०–१० जना ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर नगरपालिकाले ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको हो । उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष...बाँकी

    भक्तपुर दरबार क्षेत्रको सुन्दरतामा दाग ‘छाडा कुकुर’

    चौतर्फी सुन्दर भक्तपुर नगर छाडा कुकुरका कारण कुरुप बन्ने खतरा पैदा भएको छ । ऐतिहासिक एवं सास्कृतिक सुन्दरताको रसास्वादन गर्न आएका पर्यटकले पाइला पाइलामा कुकुरको भय बोक्नुपरेपछि यसको सुन्दरतामा दाग देखिएको हो । भक्तपुरको सम्पदामा...बाँकी

    भक्तपुरमा पहिरो, दुई दिदी बहिनी बेपत्ता

    पहिरोले घर पुरिँदा भक्तपुरको सूर्यविनायक-८ का दुई दिदीबहिनी बेपत्ता भएका छन् । अविरल वर्षाका कारण पहिरो गई घर पुरिँदा उनीहरु बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा सूर्यविनायक-८ आशापुरी, नैचालका करिब ४५ वर्षिया सुकुमाया(मसली) तामाङ्ग र...बाँकी