News Portal

  • गृहपृष्ठ # gundu

    उपत्यकालाई संसारकै सुरक्षित बनाउने अभिभारा भक्तपुरका कार्कीको काँधमा

    pradyumna karki

    काठमाडौं उपत्यकामा प्रहरीको नेतृत्व गर्ने जिम्मा भक्तपुरका प्रद्युम्न कुमार कार्कीले पाएका छन् । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीमा सरुवा भए संगै भक्तपुर घर भएका एआईजी कार्कीले उक्त जिम्मेवारी पाएका हुन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सबै...बाँकी

    सांसद बस्नेतद्वारा आफ्नो निजी सवारीसाधन प्रहरीलाई हस्तान्तरण

    नेकपाका केन्द्रिय सदस्यसमेत रहेका पूर्व मन्त्री एवम् प्रतिनिधि सभा सदस्य महेश बस्नेतले स्थानीय प्रहरीलाई मोटरसाइकल दिएका छन् । सूर्यविनायक ७ स्थित महानगरीय अस्थायी प्रहरी प्रभाग गुण्डुलाई उनले उक्त सवारी साधन उपलब्ध गराएका हुन ।   ...बाँकी

    भक्तपुरका मनिष राउत साम्राज्ञी र आनाकाे हिराे : मुख्य भूमिकासहित फिल्मीक्षेत्रमा जम्ने अवसर

    भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ६ गुण्डू घर भएका नवनायक मनिष राउतले नयाँ चलचित्रमा नायकको भूमिका निभाउने भएका छन् । प्रेमगित ३ का नायक समेत रहेका मनिषले उक्त चलचित्र रिलीज हुन नपाउँदै अर्को नयाँ चलचित्र...बाँकी

    नेपाली काँग्रेसका उम्मेदवार नै नेकपामा प्रवेश : सांसद बस्नेतद्वारा स्वागत

    गत स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार रहेका एक नेता नै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । सूर्यविनायक नगरपालिका वडा नं ७ का स्थानीय काँग्रेस नेता एवं गत स्थानीय निर्वाचनका...बाँकी

    आइजीपी थापा कटुन्जेका, एआईजी कार्की गुन्डुका : नेतृत्व बलियो भएकाे आइजीपीकाे भनाइ

    pradyumna karki

    भक्तपुरको कटुन्जे घर भएका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नती भएका भक्तपुरकै प्रद्य‌ुम्‍न कुमार कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । प्रहरी महानिरीक्षक थापाले कार्कीसंगै अर्का प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाहीसमेत...बाँकी

    गुण्डूका मनकारी कार्की जसले गरे निजी कारले बिरामी बोक्ने घोषणा

    विश्वब्यापी महामारीकोरुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड १९) का कारण देश बन्दाबन्दी(लकडाउन)मा रहेका बेला जनस्तरबाट समेत सेवाको घोषणा हुँदै आएका समाचारहरु आइरहेका छन् ।यसैक्रममा सूर्यविनायक ७ गुण्डूका एक युवाले आफ्नो सवारीलाई बिरामी बोक्न प्रयोग गर्ने...बाँकी

    चुनदेवीमा फिल्मी शैलीको भयानक दुर्घटना : काठमाडौं वर्ल्डका विद्यार्थी सहित १५ घाइते

    अरनिको राजमार्ग अन्तर्गत छ लेन सडकमा फिल्मी शैलीमा दुर्घटना भएको छ । सूर्यविनायक ५ चुनदेवी स्थित सडकमा शुक्रवार फिल्मी शैलीमा दुर्घटना भएको हो । गुन्डुस्थित काठमाडौं वर्ल्ड स्कूलको भ्यानले चुनदेवी स्थित सडकमा शुक्रवार फिल्मी शैलीमा...बाँकी