News Portal

  • गृहपृष्ठ कला साहित्य, भक्तपुर, मनोरञ्जन, मुख्य समाचार

    भक्तपुरमा सदावहार गायक अरुण थापाप्रति सांगीतिक श्रद्धाञ्जली प्रस्तुत गरिने

    bhaktapur musical society

    नेपाली गीतसंगीतको संरक्षण र सम्वर्द्धनमा समर्पित भक्तपुर सांगीतिक समाजले सदावहार गायक अरुण थापाको सम्झनामा सांगीतिक कार्यक्रम गर्ने भएको छ । गायक थापाको २२औं स्मृती दिवसको अवसर पारेर भक्तपुर सांगीतिक समाजले स्व.अरुण थापा स्मृति दिवस-सांगीतिक श्रद्धाञ्जली...बाँकी

    भक्तपुरव्यापी कविता प्रतियोगिताका विजयी विद्यार्थीहरु पुरस्कृत

    शहीद राधेश्याम जोन्छें स्मृति प्रतिष्ठानले जिल्लाव्यापी विद्यालय तथा कलेजस्तरिय कविता प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ । स्व. जोन्छेंको स्मृति दिवसको अवसरमा सोमबार पुरस्कार वितरण गरिएको हो । गत चैत्र २७ गते सम्पन्न प्रतियोगिताको दश...बाँकी

    रहेनन् वरिष्ठ गायक एवं संगीतकार प्रेमध्वज प्रधान

    बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ । ८२ वर्षको उमेरमा उनको निधन भएको हो । सास फेर्न गाह्रो भएको र छातीमा समस्या देखिएपछि  उनलाई बसुन्धरास्थित न्यूरो अस्पतालमा पुर्याइएको थियो । उपचारका क्रममा...बाँकी

    अन्तरार्ष्ट्रिय बाल तथा किशोरहरूको कविता प्रतियोगिता हुने

    काठमाडौं । देशबाहिर छरिएर रहेका नेपाली युवाहरुको अन्तर्राष्ट्रिय कविता प्रतियोगिता हुने भएको छ। प्रतियोगिता यही मे १ तारिख अर्थात् बैशाख १८ गते आयोजना हुँदैछ। गैर आवासीय नेपाली संघ (एनआरएनए) र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले...बाँकी

    भक्तपुरमा भैरवनाथको रथ शनिबार दिउँसो २ बजे तानिने (जात्राको कार्यसूची सहित)

    भक्तपुरको प्रसिद्ध बिस्का जात्रा व्यवस्थित र शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न बिहिवार भक्तपुर नगरपालिकाले बोलाएको बैठकले भैरवनाथको रथ दिउँसो तानिने निर्णय गरेको छ  । बैठकले भैरवनाथको रथ चैत्र २८ गते शनिबार दिउँसो ठिक २ बजे देखि...बाँकी

    भक्तपुरको प्रमुख आकर्षण विस्का जात्रा यो वर्ष नरोकिने

    भक्तपुरको प्रमुख आकर्षण विस्का जात्राका लागि भैरवनाथको रथको काम सुरु भइरहेको छ । भक्तपुर नगरको टौमढीस्थित भैरवनाथको रथ निर्माणको कार्य भइरहेको हो । हाल रथकोलागि बेतसिं र कांसि बनाउने काम भइरहेको छ । रथको अगाडि...बाँकी

    काठमाडौँमा अफगानी रणमैदान

    साहित्यकार केदार संकेतद्वारा लिखित ‘अफगानी रणमैदान’ नामक आत्मपरक उपन्यास काठमाडौंको एक कार्यक्रमका बीच लोकार्पण भएको छ । उक्त कृतिको वरिष्ठ साहित्यकार एवं रचना साहित्यिक पत्रिकाका प्रधान सम्पादक रोचक घिमिरेले लोकार्पण गरेका हुन् । साहित्यकार, समालोचक...बाँकी

    सखी प्रतिष्ठानको अध्यक्षमा मन्जिला अनिल

    आइतबार होटल तपसमा सखी प्रतिष्ठान, काठमाडौंले अन्तर्राष्ट्रिय नारी दिवस २०७७ (International Women,s day- 2021) को अवसरमा “राष्ट्रियता प्रबर्द्धनमा नारी भूमिका “बिषयक विचार गोष्ठीको आयोजना गर्यो । सखी प्रतिष्ठानकी अध्यक्ष मन्जिला अनिलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको...बाँकी

    राजधानीमा सूर्योदय

    भव्य समारोहका बीच राजधानीमा सूर्योदय गजल संग्रहको लोकार्पण भएको छ । डी. आर. न्यौपाने ‘सूर्य’ द्वारा लिखित उक्त गजल संग्रह विमोचन समारोहमा साहित्यकार एवं पूर्व उपकुलपति विष्णुविभु घिमिरेले प्रमुख आतिथ्यता गरेका थिए । गजलकार डिल्लीराम...बाँकी

    विश्वकर्माकाे बेजाेड कविता : जूनको उज्यालोमा अडिएको समय

    जूनको उज्यालोमा अडिएको समय ——————————————- जमिन खनेर घाम निकाल्नेहरूकै आँखाबाट नुनिलो उखु-रस चुहिने समय हो यो यो समय एउटा घाम हरबिहान टेबुलमुनीबाट उदाउछ र हररात बेहोससँग डुब्छ वाईनको बोतलभित्र अस्पतालको शैय्याहरूमा छिर्छ-पुच्छरसहितको घाम र त्रसित...बाँकी