News Portal

  • गृहपृष्ठ मुख्य समाचार, स्वास्थ्य-शैली

    कोरोनाभाइरस कहिले रोकिन्छ ?

    विद्यालय बन्द गरिनुका साथै यात्रामा लगाइएको प्रतिबन्ध अनि ठूलो सङ्ख्यामा जम्मा हुन नपाइने सहितका अन्य प्रतिबन्धात्मक व्यवस्थाका कारण निकै व्यस्त रहने स्थानहरू सुनसान देखिन थालेका छन् । यो कोरोनाभाइरसका कारण उत्पन्न हुने रोगप्रति लक्षित एक...बाँकी

    कोरोना भाइरसबाट बेलायतमा एक नेपालीको मृत्यु

    काठमाडौं । कोरोना भाइरसका कारण बेलायतमा एक नेपालीको मृत्यु भएको पुष्टि भएको छ ।  संखुवासभा घर भई हाल लण्डन साउथ ह्यारोमा बसोबास गर्दै आएका ६६ वर्षे पूर्व गोर्खा सैनिक लीलाबहादुर राईको गत मंगलबार मृत्यु भएको...बाँकी

    कोरोनाभाइरस सम्बन्धी जनचासोका ११ महत्त्वपूर्ण प्रश्न र तिनका उत्तर

    कोरोनाभाइरसको सङ्क्रमण विश्वका १५८ भन्दा धेरै देशमा देखा परेको छ र विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरसको सङ्क्रमणलाई विश्वव्यापी महामारी घोषणा गरिसकेको छ। कोरोनाभाइरस सम्बन्धमा   ११ वटा  प्रश्नहरूको जवाफ यहाँ प्रस्तुत गरिएको छ। १. कोरोनाभाइरसको सङ्क्रमण...बाँकी

    चितवनमा बन्ने भयो ७० शैय्याको अस्पताल

    चितवन, ४ चैत । (कोभिड–१९) संक्रमण र आशंका गरिएका बिरामीलाई राख्न चितवनमा ७० शैय्याको अस्पताल अलग्गै बनाइने भएको छ । चितवनमा बन्दै गरेको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा ७२ घण्टाभित्र यस्तो अस्पताल तयार गरिसक्ने चितवनका प्रमुख जिल्ला...बाँकी

    आफ्ना बालबालिकालाई दादुरा रुबेला बिरुद्धको खोप लगाउनुभयो ?

    सरकारले दादुरा रुवेला खोप अभियान संचालन गरिरहेको छ । सन् २०२३ भित्रमा नेपाललाई दादुरा रुवेला मुक्त बनाउने लक्ष अनुरुप अभियान संचालन गरिएको हो । यस अभियान अन्तर्गत चैत ३ गतेदेखि भक्तपुरमा पनि बालबालिकालाई यस रोग...बाँकी

    नोभल कोरोना भाइरस बारे प्रायः सोधिने प्रश्नहरू

    नोभल कोरोना भाइरस भनेको के हो? यो नयाँ प्रजातिको भाइरस हो जुन मानव जातिमा पहिले पहिचान भएको थिएन। यस भाइरसले मानिस र पशुहरूमा संक्रमण गर्दछ। यस भाइरसले सामान्य रुघाखोकी देखि गम्भीर प्रकारको तीव्र श्वासप्रश्वास Severe...बाँकी

    कोरोनाका सम्भावित बिरामी राख्न भक्तपुरका दुई ठाउँमा आइसोलेसन सेन्टर बनाउदै सरकार

    सरकारले कोरोना भाइरस (कोभिड १९) को संक्रमण भएमा उपचार गर्न उपत्यकामा बिभिन्न ठाउँमा आइसोलेसन सेन्टर बनाउनुका साथै १ हजार आइसोलेसन बेड तयार पार्ने भएको छ । त्यसमध्ये भक्तपुरमा २ ठाउँमा आइसोलेसन सेन्टर र २ सय...बाँकी

    ११ लाख थान मास्क बरामद : तुहियाे काेराेनामा कराेडपति बन्ने सपना

    काठमाडौं, ३ चैत्र । शनिबार यतामात्रै प्रहरीले तीन स्थानमा छापा मार्दा ११ लाख थान मास्क बरामद गरेको छ । सबैभन्दा ठूलो सफलता भने काठमाडौंको चन्द्रागिरि १० मा करिब ८ लाख ४९ हजार ६ सय थान...बाँकी

    कोरोना भाइरसबाट बच्न सरकारले बनायो ४ वटा यस्तो रणनीति

    सरकारले कोरोना भाइरस (कोभिड १९)बाट बच्न ४ वटा विशेष रणनीति बनाएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको बैठकले ४ वटा रणनीति अघि बढाउने निर्णय गरेको हो । आइतवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय...बाँकी

    २ रुपैयाँ पर्ने मास्क ३१ रुपैयाँमा बेच्ने तयारी गर्दागर्दै ७८ हजार मास्कसहित ८ पक्राउ

    भक्तपुर । बजारमा अभाव देखिएको सर्जिकल मास्कको कालो बजारीमा संलग्न ८ जना पक्राउ परेका छन् । ७८ हजार सर्जिकल मास्कसहित ८ जना पक्राउ परेका हुन् । सर्जिकल मास्कको कालोबजारीमा संलग्न रहेको आरोपमा उनीहरुलाई प्रहरीले काठमाडौँको डल्लुबाट...बाँकी