News Portal

  • गृहपृष्ठ समाचार

    किरीया बसेको नौ दिनमा जीवित भेटिएपछि

    पाल्पामा मृत भनी दाहसंस्कार गरिएका व्यक्ति जीवित भेटिएका छन् । गुल्मी जिल्ला रुरु गाउँपालिका- ५ बम्गाका ६५ वर्षीय श्यामशरण भण्डारी पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१ अर्चलेमा जीवित अवस्थामा भेटिएको रिडीमा बसोबास गर्दै आएका चुरामणि तिमिल्सिनाले बताए...बाँकी

    जाजरकोटको पहिरोमा ७ जनाकाे मृत्यु, ५ जना बेपत्ता

    जाजरकोट । बारेकोट गाउँपालिका–४, सार्कीगाउँमा शुक्रबार राति गएको पहिरोमा बेपत्ता भएका ७ जनाको शव भेटिएको छ । पहिरोले सार्कीगाउँका २ घर बगाउँदा १२ जना बेपत्ता भएका थिए । त्यस्तै बारेकोट–६, धुमास्थित खहरे खोलाले बगाएर २...बाँकी

    उपत्यकामा ४२ सहित थप ११८ सङ्क्रमित, कुल १६ हजार ६४९

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ११८ जनामा कोरोना पुष्टि भएको छ। योसँगै नेपालमा कोरोनाा संक्रमितको संख्या १६ हजार ६४९ पुगेको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर...बाँकी

    उपत्यकामा सङ्क्रमण बढिरहँदा सरकारी रणनीति के छ ?

    बिहीवारसम्म काठमाडौं उपत्यकामा २९४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएकोमा १९५ जना काठमाडौंका, ५६ जना ललितपुरका र ४३ जान भक्तपुरका रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। तीमध्ये दुई जनाको मृत्यु भएको छ भने ५१ जना...बाँकी

    गुण्डा नाइके विकास दुबे इन्काउन्टरमा मारिए

    काठमाडौं । भारतको कानपुरमा प्रहरी इन्काउन्टरमा गुण्डा नाइके विकास दुबेको मृत्यु भएको छ । उत्तर प्रदेशको स्पेशल टास्क फोर्सले दुबेलाई उज्जैनबाट सडकमार्ग हुँदै कानपुर लगिरहेका बेला सवारी दुर्घटना भएको थियो । दुर्घटनापछि हतियार खोसेर भाग्ने...बाँकी

    सरकारले निर्णय गरे पनि चलेनन् सार्वजनिक यातायात

    काठमाडौं । सरकारले लकडाउनको १०८औँ दिन बिहीबार, आजदेखि सार्वजनिक सवारीसाधन सञ्चालन गर्न दिने निर्णय गरे पनि त्यस्ता सवारीसाधन गुडेका छैनन् । ब्यवसायीका माग बेवास्ता गर्दै सरकारले एकहोरोरूपमा बिहीबार निर्णय सुनाए पनि आजैदेखि गाडी कुदाउने अवस्था...बाँकी

    नेकपाको स्थायी कमिटि बैठक साउन २ गते सम्मका लागि स्थगित

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज बस्ने तय भएको स्थायी कमिटिको बैठक साउन २ गते सम्मका लागि स्थगित भएको छ । बाढी पहिरोको विपतको बेला पार्टी पंक्तिलाई राहत तथा उद्धारमा जुट्न निर्देशन दिँदै नेकपाले...बाँकी

    पोखरामा पहिरो जाँदा छ जनाको मृत्यु, सात जना घाइते

    पोखरा । अविरल वर्षाका कारण गएको पहिरोमा परी पोखरा महानगर पालिकामा छ जनाको मृत्यु भएको छ । सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय, कास्कीका डीएसपी सुवास हमालले जानकारी दिए । राति करिब पौने ३...बाँकी

    म्याग्दीका विभिन्न स्थानमा बाढी पहिरोमा परी १० को मृत्यु, १२ बेपत्ता, १० घरमा क्षति

    म्याग्दी । म्याग्दीको विभिन्न स्थानमा बाढी पहिरोमा परी १० जनाको मृत्यु भएको छ, १२ जना बेपत्ता भएका छन् । धौलागिरी गाउँपालिका–७ ताकममा पहिरोमा परी दुई जना, मालिका गाउँपालिका–७ बिममा आठ जना गरी १० जनाको मृत्यु...बाँकी

    शिक्षकको हत्यामा संलग्न अभियुक्त ११ वर्षपछि पक्राउ

    शिक्षकको हत्यामा संलग्न रही ११ वर्षदेखि फरार रहेका अभियुक्त कलैया उपमहानगरपालिका-१८ बस्ने ४४ वर्षीय नन्दु बैठा (तिलक) लाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । नन्दु लगायतका व्यक्तिहरुले २०६६ वैशाख १७ गते बारा साबिक फेटा...बाँकी