भक्तपुर युनाइटेड भयो लिग च्याम्पियन
भक्तपुर युनाइटेड फुटबल क्लब जिल्ला लिग फुटबल-२०७८ को च्याम्पियन बनेको छ । भक्तपुर जिल्ला फुटबल संघद्वारा आयोजित प्रतियोगितामा भक्तपुर युनाइटेड लिग च्याम्पियन बनेको हो । ...बाँकी
भक्तपुर युनाइटेड फुटबल क्लब जिल्ला लिग फुटबल-२०७८ को च्याम्पियन बनेको छ । भक्तपुर जिल्ला फुटबल संघद्वारा आयोजित प्रतियोगितामा भक्तपुर युनाइटेड लिग च्याम्पियन बनेको हो । ...बाँकी
सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयको प्रमुखमा अर्जुनबहादुर रायमाझी नियुक्त भएका छन् । उप सचिव रायमाझी राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत परीक्षा नियन्त्रण कार्यालय(कक्षा १०) को कामु परीक्षा नियन्त्रक नियुक्त भएका हुन् । नवनियुक्त परीक्षा नियन्त्रक रायमाझीले पदभार...बाँकी
साहित्यकार अभय श्रेष्ठले साझा पुरस्कारबाट प्राप्त रकम फिर्ता गरेका छन् । आर्थिक अभावले थलिएको साझा प्रकाशनको पुनर्जीवनका लागि भन्दै उनले आफूले पुरस्कारमा प्राप्त रकम फिर्ता गरेका हुन् । शुक्रवार एक कार्यक्रमका बीच साझा प्रकाशनले पुरस्कार...बाँकी
कोरोना भाइरसको त्रास बढेसंगै कोरोना विरुद्धको खोप लगाउन सयौं मानिसहरु कटुञ्जे स्वास्थ्य चौकीमा भेला भएपछि स्वास्थ्यकर्मी नै छक्क परेका छन् । पटक पटक खोप अभियान चलिसक्दा पनि खोप नलगाएका सयौं मानिसहरु एक्कासी आइपुगेपछि उनीहरु छक्क...बाँकी
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र सिडिओ रुद्रादेवी शर्माले खोप केन्द्रको स्थलगत अवलोकन गरेका छन् । विद्यार्थी लक्षित खोप केन्द्रको उनीहरुले स्थलगत अवलोकन गरेका हुन् । विहीवार साकोथास्थित विद्यार्थी निकेतन मावि खोप केन्द्र पुगेका प्रमुख...बाँकी
ट्याटु खोपाउन पालो कुरिरहेको अवस्थामा बेहोस भएका एक युवकको ज्यान गएको छ । उनी मध्यपुरथिमी नगरपालिका वडा नं. १ लोकन्थली घर भई कोटेश्वर बस्ने बिराज खड्का भएको प्रहरीले बताएको हो । बुधवार राति साढे नौं...बाँकी
प्रेस चौतारी नेपाल जिल्ला शाखा भक्तपुरको अधिवेशनबाट पत्रकार हेमराज ढकालको नेतृत्वमा १३ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित भएको छ । बिहीवार सम्पन्न अधिवेशनको बन्दसत्रबाट ढकालको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो । कार्यसमितिको उपाध्यक्षमा न्युनत्तम पारिश्रमिक...बाँकी
भक्तपुरमा विद्यार्थीहरुले कोरोना विरुद्धको अमेरिकी खोप ‘मोर्डना’ लगाएका छन । १२ देखी १७ वर्ष उमेर समूहका विद्यार्थीले सो खोप लगाएका हुन् । भक्तपुरका विद्यालयमा अध्ययनरत विद्यार्थीहरु लक्षित गरी जारी खोप अभियान अन्तर्गत मंगलवारसम्म करिब ६...बाँकी
भक्तपुरको मध्यपुर थिमिमा भईरहेको २४ औं पुरुष तथा ९ औ महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा राष्ट्रिय किर्तिमान कायम भएको छ । नेपाल प्रहरीका गणेश रानाभाटले राष्ट्रिय किर्तिमान राख्न सफल भएका हुन् । गणेशले सिनियर पुरुष ५५...बाँकी
भक्तपुरमा राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसियसन नेपाल (नेशनल प्याव्सन) को २४ औँ स्थापना दिवस मनाइएको छ । नेशनल प्याव्सन भक्तपुरले मंगलवार एक कार्यक्रमका बीच स्थापना दिवस मनाएको हो । स्थापना दिवसको अवसर पारेर नेशनल...बाँकी