News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार

    भक्तपुरमा महाभूकम्पको सम्झना सहित पुनर्निर्माणको समीक्षा गोष्ठी सम्पन्न

    गोरखाको बार्पाक केन्द्रबिन्दु भई गएको विनासकारी महाभूकम्पपछि भक्तपुरमा भएको पुनर्निर्माण बारे समीक्षा गोष्ठी सम्पन्न भएको छ । जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) को आयोजनामा आइतवार समीक्षा गोष्ठी सम्पन्न भएको हो ।...बाँकी

    बानियाँबाट भक्तपुरका सांसद भडेल मन्त्री बन्ने भविष्यवाणी

    रामनवमीको अवसरमा बुधवार आयोजित एक धार्मिक कार्यक्रममा सांसद कृष्णलाल भडेल मन्त्री बन्ने भविष्यवाणी भएको छ । भडेल बागमती प्रदेश सरकारको मन्त्री बन्ने भविष्यवाणी भएको हो । बागमती प्रदेश सभामा नेपाली काँग्रेसका संसदीय दलका नेता इन्द्र...बाँकी

    सल्लाघारीमा इन्टरनेटको लाइन जोड्ने क्रममा गयो युवकको ज्यान

    भक्तपुर नगरपालिका वडा नं. १ सल्लाघारी आकाशे पुल नजिक इन्टरनेटको लाइन जोड्ने क्रममा करेन्ट लागी एक युवकको ज्यान गएको छ । स्थानीय भरतलाल श्रेष्ठको ६ तले पक्की घरमा लाइन जोड्ने क्रममा एक्कासी करेन्ट लागि लड्दा...बाँकी

    भक्तपुरका सफल उद्योगी एवं नेता साख:को निधन, काँग्रेसद्वारा कार्यालय बन्द गर्दै शोक व्यक्त

    भक्तपुर उद्योग वाणिज्य संघका सस्थापक अध्यक्ष समेत रहेका साखः ग्रुपका अध्यक्ष गणेशभक्त साखःको निधनप्रति नेपाली काँग्रेसले शोक व्यक्त गरेको छ । नेपाली काँग्रेस भक्तपुर जिल्ला समितिका संस्थापक कोषाध्यक्ष समेत रहेकाले साख:को निधनप्रति नेपाली काँग्रेसले शोक...बाँकी

    भक्तपुरमा दिनभर देवतालाई सगुन

    बिस्का जात्राको आठौं दिन शनिबार भक्तपुरमा देवतालाई सगुन चढाउने जात्रा सम्पन्न भयो । स्थानीय नेपाल भाषामा यसलाई द्यो स्वगं वियगू जात्रा भनिन्छ। बिस्का जात्राको आठौं दिन भक्तपुरका शक्तिपिठ तथा महत्वपूर्ण देवीदेउताहरुको सगुन पुजा विहानैदेखि धुमधामका...बाँकी

    भक्तपुरमा माओवादी केन्द्रप्रति युवाको आकर्षण, ताथलिबाट ठूलो संख्यामा पार्टी प्रवेश

    भक्तपुरमा नेकपा (माओवादी केन्द्र) मा युवाहरुको आकर्षण देखिएको छ । पछिल्लो समय राजनीतिलाई नजिकबाट नियालिरहेका युवाहरुको माओवादी केन्द्रप्रति आकर्षण देखिएको हो । शनिवार चाँगुनारायण नगरपालिका वडा नम्बर ९ ताथलिबाट १ दर्जन युवाहरु माओवादी केन्द्रमा प्रवेश...बाँकी

    नेता डिपी ढकालको पहलपछि काठको पोल प्रतिस्थापन : ६ सय घरपरिवार लाभान्वित

    वर्षौदेखि बिजुली भएर पनि बत्ति बाल्न नपाएका नगरकोटबासी करिब ६ सय घरपरिवारको समस्या समाधान हुने भएको छ । लो भोल्टेजका कारण बत्ती बाल्न नपाएका स्थानीयको समस्या समाधान हुन लागेको हो । विद्युत आपूर्ती सम्बन्धी प्राविधिक...बाँकी

    चुनदेवीमा मोटरसाइकल दुर्घटना, चालक र पछाडि सवार दुबैको ज्यान गयो

    भक्तपुरको चुनदेवीमा सडक दुर्घटनामा परि दुइ युवकको ज्यान गएको छ । चालक र पछाडि सवार दुबैजनाको ज्यान गएको हो । छ लेन सडकमा आज विहान करिब ११ बजे दुर्घटना भएको बताइएको छ । सूर्यविनायक तर्फ...बाँकी

    सिपाडोलमा युवकको हत्या, अभियुक्त तत्कालै प्रहरी नियन्त्रणमा

    भक्तपुरको सूर्यविनायक ८ सिपाडोल मुलबाटो स्थित एक गाइ फर्ममा बिहीवार दिनदहाडै हत्याजस्तो जघन्य अपराध भएको छ । कविराज बस्नेतको जग्गामा टहरा बनाई गोकुल बहादुर खुलालले संचालन गरेको गाई फर्ममा एक युवकको हत्या भएको हो ।...बाँकी

    रहेनन् भक्तपुरका अग्रज पत्रकार मिश्र

    भक्तपुरका पुराना पत्रकार कमल मिश्रको निधन भएको छ । कोभिड-१९ को उपचार गराइरहेका मिश्रको गएराति निधन भएको हो ।                                 ...बाँकी