News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार

    भक्तपुुर नगरपालिकाद्वारा तरकारी बजार लाग्ने स्थानहरूमा एक मिटरको दुरी कायम

    भक्तपुुर नगरपालिकाले शुक्रबार साँझबाट नगरका विभिन्न स्थानका तरकारी बजार व्यवस्थित गर्ने भएको छ । तरकारी र अन्य दैनिक आवश्यकताका सामग्री खरिद गर्न आउने मानिस एक आपसमा निश्चित दुरी कायम नगरी किनमेल गर्दा भाइरस संक्रमणको सम्भावनालाई...बाँकी

    सूर्यविनायकले सार्वजनिक गर्यो कोरोना परामर्शका लागि १२ सम्पर्क व्यक्ति (हेर्नुस् नाम र नम्बर )

    विश्वव्यापी महामारीकाे रुपमा फैलिएकाे नोभल काेराेना भाइरस(covid 19)को राेकथाम र नियन्त्रणकाे लागि सूर्यविनायक नगरपालिकाले ९ बुँदे निर्णय गरेको छ । देश बन्दाबन्दी(lock down)मा रहेको चौथो दिन नगरपालिकाले ९ बुँदे निर्णय लिएको हो । शुक्रवार नगर...बाँकी

    भक्तपुरका खाद्यान्न पसलहरु दिनैभर खुला रहने : हेर्नुस् शुक्रवार जारी सूचना

    bhaktapur municipality

    देशव्यापीरुपमा लागू भएको बन्दाबन्दीमा भक्तपुर नगरपालिकाले औषधी र खाद्यान्नका पसलहरु दिनैभर खुला हुने जनाएको छ । विशेषगरी खाद्यान्न र तरकारी पसलहरुमा ग्राहकको भीड बढेपछि नगरपालिकाले सूचना प्रकाशन गरी सो कुरा बताएको हो । लक डाउनको...बाँकी

    ज्वरो परिक्षणको रिपोर्ट अनलाइनबाट पठाउनु : भक्तपुर नगरपालिका

    bhaktapur municipality

    भक्तपुर नगरपालिकाले पाँच बुँदे अनुरोध पत्र सार्वजनिक गरेको छ । नगर प्रमुख सुनिल प्रजापतिले पाँच बुँदे अनुरोध पत्र सार्वजनिक गरेका हुन् । देश बन्दाबन्दीमा भएको तेस्रो दिन बिहीवार नगरपालिकाले औपचारिक बक्तब्य मार्फत अनुरोध पत्र बाहिर...बाँकी

    क्वारेन्टाइनमा योगदान गर्दै चाँगुनारायण नगरपालिका : नगरकोट र दुवाकोट थपिंदै

    चीनबाट उद्धार गरी नेपाल ल्याइएका १७५  विद्यार्थीलाई राख्न बनाइएको खरीपाटी क्वारेन्टाइनलाई शुरुवातमा असहयोग गरेको चाँगुनारायण नगरपालिका यतिबेला भने क्वारेन्टाइन बिस्तारमा सहयोगी भूमिकाका देखिएकाे छ । मेयर सोमप्रसाद मिश्र आफै क्वारेन्टाइन र आइसोलेसन वार्डको व्यवस्थापनमा जुटेका...बाँकी

    कोरोनाको आशंकामा भक्तपुर अस्पतालले रिफर गर्यो बिरामी

    विश्वव्यापी महामारीको रुप लिएको कोरोनो भाइरस (कोभिड १९) संग मिल्दोजुल्दो लक्षण देखिएपछि भक्तपुर अस्पतालले एक बिरामीलाई रिफर गरेको छ । शंकास्पद बिरामीलाई बुधवार काठमाडौको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल रिफर गरिएको हो ।...बाँकी

    जगातीमा लक डाउनमै गयो २८ वर्षिय युवकको ज्यान

    अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक ८ जगातीस्थित बस पकेट नजिकै सवारी दुर्घटना हुँदा एकको ज्यान गएको छ भने दुईजना घाइते भएका छन् । देश लक डाउनमै  रहेको बेला यात्रामा रहेका ३ जना दुर्घटनामा पर्दा मोटरसाइकल चालकको...बाँकी

    हेर्नुस् भक्तपुर सिडिओद्वारा जारी गरिएको आदेश

    विश्वव्यापी महामारीको रुपमा देखा परेको नोभल कोरोना भाइरस (कोभिड १९) को सम्भावित संक्रमण रोक्न नेपाल सरकारले घोषणा गरेको लक् डाउन(बन्द) को भक्तपुरमा सकारात्मक प्रभाव परेको छ । भाडाका सवारीसाधन र अत्यावश्यक पसल बाहेक बजार पूर्णतया...बाँकी

    सूर्यविनायकका वडाहरुको अपिल : बिदेशबाट आएकाको जानकारी दिनुस्

    कोरोना भाइरस(कोभिड १९)को संक्रमणबाट बच्न संघीय सरकारले लक डाउन गर्ने निर्णय गरेसंगै भक्तपुरका स्थानीय सरकारका जनप्रतिनिधिहरु पनि संक्रमण जोखिम प्रति सचेत देखिएका छन् । सूर्यविनायक नगरपालिकाका केहि वडाहरुले आफ्ना वडा भित्र कोभिड १९ संक्रमणमा परेका...बाँकी

    विस्केट जात्रालाई औपचारिक पूजाआजामा मात्र सीमित गरिने निर्णय

    फाइल फोटो विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण (कोभिड १९) को कारण यो वर्षको विस्केट जात्रालाई औपचारिक पूजाआजामा मात्र सीमित गरिने भएको छ । सोमबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा सम्पन्न विस्केट जात्रा...बाँकी