News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार

    भक्तपुर नगरपालिकाले नगरवासीलाई मास्क, पञ्जा, स्यानिटाइजर लगायत उपलब्ध गराउने

    विश्वव्यापी महामारीका रुपमा देखा परेको कोरोना भाइरस संक्रमण (कोभिड १९) को संक्रमणबाट बचाउन भक्तपुर नगरपालिकाले मास्क, पञ्जा, स्यानिटाइजर, स्प्रे पम्प, प्लास्टिक, साबुन (झोल साबुनसमेत), थर्मल गन, धाराको टुटीसहित ५०० लिटरको पानी ट्यांकीलगायत खरिद गरी वितरणको...बाँकी

    प्रतिबन्ध उल्लंघन गर्दै स्वदेश फर्किएका ६३ नेपाली खरिपाटी क्‍वारेन्टाइनमा

    भक्तपुर । नेपाल सरकारले घोषणा गरेको प्रतिबन्ध उल्लंघन गर्दै विभिन्न मुलुकबाट शनिबार स्वदेश फर्किएका ६३ नेपालीलाई सिधै भक्तपुरको खरिपाटीस्थित क्‍वारेन्टाइनमा पुर्‍याइएको छ । अध्यागमन विभागकाअनुसार थाइ एयरवेजले ४९ र एयर इण्डियाले १२ जना नेपालीलाई त्रिभुवन...बाँकी

    कोरोनाको कारण मानिस मरिरहेको अडियो पोस्ट गर्ने बिबेक भक्तपुरबाट पक्राउ

    कोरोनाको कारण मानिस मरिरहेको कुरा राज्यले लुकाइरहेको अडियो पोस्ट गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्ने व्यक्ति भक्तपुरको सिपाडोल बस्ने बिबेक थापामगर हुन् । रामेछाप घर भै सिपाडोल बस्ने बिबेकलाई प्रहरीले पक्राउ गरेको श्रोतले...बाँकी

    छ लेन सडकमा ३ दिन भित्रै अर्को ठूलो दुर्घटना : राधेराधेमा बसले ठक्कर दिएका लामा रहेनन्

    छ लेन सडक अन्तर्गत राधे राधे चोकमा बसको ठक्कर बाट एक मोटरसाइकल चालकको ज्यान गएको छ । शुक्रवार दिउँसो करिब पौने चार बजेको समयमा भएको दुर्घटनामा परी ३३ वर्षीय युवकले ज्यान गुमाएका छन् । भक्तपुरबाट...बाँकी

    कोरोनाको कारण बिस्केट जात्रामा बाधा : बाधा फुकाउन मेयरको नेतृत्वमा १० सदस्यीय समिति

    नयाँ वर्षसंँगै मनाइने ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेकोे भक्तपुरको बिस्केट जात्रा यस वर्ष कसरी मनाउने भन्ने विषयमा बिचारबिमर्स शुरु भएको छ । कोभेड १९ को अन्तराष्ट्रिय माहामारी र नेपालमा रोग भित्रिन सक्ने जोखिमका बीच लिच्छवीकालीन...बाँकी

    भक्तपुरसहित उपत्यकाका ५ स्थानमा शुक्रवारदेखि सरकारले सुपथ मूल्य पसल सञ्चालन गर्ने

    काठमाडौं । उपभोक्तालाई सुपथ मूल्यमा खाद्यवस्तु बिक्री गर्न सरकारले भक्तपुरसहित उपत्यकाका पाँच स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । भक्तपुरसहित सतुगंल, कालीमाटी, कोटेश्वर र बनेपामा सुपथ मूल्य पसल सञ्चालन हुने भएको हो ।...बाँकी

    ३ वटा शिलान्यास गर्दै सांसद बस्नेतले भने : जता हेर्यो उतै विकाश

    पूर्व उद्योगमन्त्री तथा प्रतिनिधि सभाका सांसद महेश बस्नेतले एकैदिन ३ वटा आयोजनाको शिलान्यास गरेका छन् । बुधवार उनले सांसद कोषको बजेट उपयोग हुनेगरी ३ आयोजनाको शिलान्यास गरेका हुन् । उनले रु २५ लाख लागतमा निर्माण...बाँकी

    नेमकिपाको नाममा चन्दा उठाउने पुर्कुटी पक्राउ

    नेमकिपाको नाममा चन्दा उठाइरहेको सूचनाको आधारमा प्रहरीले गोपाल बहादुर पुर्कुटीलाई पक्राउ गरेको छ । ५० वर्षिय पुर्कुटी मंगलबार राति पक्राउ परेका हुन् । मध्यपुर ठिमी नगरपालिका-५ राधेराधेबाट उनलाई विभिन्न कार्यालयको नक्कली लेटरप्याड तथा छाप सहित...बाँकी

    दुई महिना अघि बलात्कार गरेको अभियोगमा ताथलीबाट युवक पक्राउ

    चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीमा रहेको हनुमान ईट्टाभट्टामा काम ३० वर्षिय युवक पक्राउ परेका छन् । बलात्कारको अभियोगमा युवक सुरेश बादी पक्राउ परेका हुन् । दाङको तुल्सीपुर नगरपालिका वडा नं. ४ घर भै उक्त...बाँकी

    कौसलटार दुर्घटनामा २२ वर्षीय युवक सरोज श्रेष्ठको ज्यान गयो : युवती प्रहरी नियन्त्रणमा

    भक्तपुरको कौसलटारमा सडक दुर्घटनामा परी एक युवकको ज्यान गएको छ भने युवती प्रहरी नियन्त्रणमा रहेकी छन् । मध्यपुर ठिमी ३ कौशलटार स्थित छ लेन सडकमा मंगलवार दिउसो मोटरसाइकल र स्कुटर ठोक्किदा मोटरसाइकल चालक रहेका युवकको...बाँकी