News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार

    ऐन बनाउन भक्तपुरका दुई सांसदलाई कर्मचारी युनियनको कलम

    durlav

    निजामती सेवा ऐन लेख्न भक्तपुरबाट प्रतिनिधि सभामा पुग्न सफल दुई सदस्यलाई कर्मचारीले कलम उपहार दिएका छन् । नेपाली काँग्रेसका तर्फबाट प्रनिनिधि सभा सदस्य हुन सफल दुर्लभ थापा र रमा पौडेल कोइरालालाई कलम उपहार दिइएको हो...बाँकी

    अन्तर्राष्ट्रिय प्रतिस्पर्धा उत्रिन सक्षम विद्यार्थी बनाउन वागीश्वरी कलेज सधैँ अग्रसर

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विद्यार्थीहरुलाई अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धा गर्न सक्षम बनाउन वागीश्वरी कलेज सधैँ अग्रसर रहेको बताएका छन् । बुधबार वागीश्वरी कलेज अफ म्यानेज्मेन्टमा बीबीए कार्यक्रममा भर्ना भएका विद्यँर्थीहरुको अभिमुखीकरण कार्यक्रम सो कुरा बताएका...बाँकी

    भक्तपुरमा बढ्दै मानव अधिकार हननका घट्ना, यस्तो छ अबस्था

    भक्तपुरमा एक वर्षको अबधीमा हत्या, बलात्कार तथा बलात्कार प्रयास, बाल यौनशोषण तथा दुव्र्यवहार, बहुविवाहलगायतका १ सय ७९ वटा मानव अधिकार हनन एवं ज्यादतीका घटना भएको छ । आज अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भक्तपुरले आयोजना...बाँकी

    पुस ७ र ८ गते नगरस्तरीय कथा, कविता, निबन्ध लेखन तथा वादविवाद प्रतियोगिता हुँदै

    चाँगुनारायण नगरपालिकाले यही पुस ७ र ८ गते नगरस्तरीय कथा, कविता, निबन्ध लेखनका साथै वादविवाद प्रतियोगिता गर्ने भएको छ । पुस ७ गते चाँगुनारायण नगरपालिका–२ स्थित आजाद माध्यामिक विद्यालयमा हुने कथा लेखनको शिर्षक कार्यक्रम स्थलमा...बाँकी

    खेलकुद शिक्षाको अभिन्न अंग हो: नेमकिपा अध्यक्ष बिजुक्छेँ

    भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता मंगलबारबाट सुरु भएको छ । सो खेलकुद प्रतियोगिताको उद्घाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले गरेका हुन् ।   अध्यक्ष बिजुक्छेँले कार्यक्रम पूर्ण सफलताको कामना गर्दै खेलकुद शिक्षाको...बाँकी

    सार्वजनिक स्थलमा चाँगुनारायणको पहिलो सार्वजनिक सुनुवाई

    जनप्रतिनिधिले जनताको कुरा नसुन्ने र आफ्नै मनोमानीमा रमाउने आरोप लागिरहँदा चाँगुनारायण नगरपालिकाले भने आफ्नो सेवाबारे सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । पहिलो पटक सार्वजनिक स्थानमा सभाको आयोजना गरी चाँगुनारायण नगरपालिकाले आर्थिक वर्षको पहिलो चौमासिकको सार्वजनिक...बाँकी

    स्थानीय सरकारले विनियोजित बजेटको शतप्रतिशत उपयोग गर्नुपर्ने सिडिओ शर्माको भनाइ

    प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले संघ र प्रदेश सरकार भन्दा तुलनात्मकरुपमा स्थानीय सरकार स्थायित्व हुने भएकाले स्थानीय सरकारले विनियोजित बजेटको शतप्रतिशत उपयोग गर्नुपर्ने बताएकी छन् । चाँगुनारायण नगरपालिकाले बुधवार गत आर्थिक वर्ष २०७८/०७९ को वार्षिक...बाँकी

    भक्तपुरको छलेन सडकमा भाडाका सवारीसाधन दायाँ लेनमा गुड्न नपाउने

    भक्तपुरस्थित छ लेन सडकमा बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि भाडामा चल्ने बस र माइक्रोबसका लागि बायाँ तर्फको लेनमा मात्र गुड्न पाइने ब्यवस्था गरिएको छ । बसहरु दायाँ लेनबाट हुइकियर बायाँ लेनमा प्रवेश गर्दा दुर्घटना बढेको...बाँकी

    प्रतिनिधि सभामा भक्तपुरका थप २ जना सांसद बन्ने

    प्रतिनिधि सभातर्फ भक्तपुरका थप २ जना सांसद बन्ने भएका छन । भक्तपुरका समानुपातिक उम्मेदवारलाई उनीहरुको पार्टीले मनोनित गरे संगै २ सांसद थपिने भएका हुन् । यस अघि प्रत्यक्ष तर्फबाट प्रेम सुवाल र दुर्लभ थापा प्रतिनिधि...बाँकी

    पोर्चुगललाई पराजित गर्दै मोरक्को पुग्यो सेमिफाइनल

    मोरक्को ईतिहास रच्दै फिफा विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गर्ने पहिलो अफ्रिकी मुलुक बनेको छ । कतारमा जारी विश्वकप फुटबलको क्वाटरफाइनलमा युरोपेली मुलुक पोर्चुगललाई ०–१ ले पराजित गर्दै मोरक्को सेमिफाइनलमा प्रवेश गरेको हो । अल...बाँकी