News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार

    सरकारी काम कहिले जाला घाम भन्ने भनाइलाई भक्तपुरमा चुनौती

    ‘सरकारी काम कहिले जाला घाम’ भन्ने भनाइ सरकारी कर्मचारीले काम नगर्ने अर्थमा प्रख्यात छ । तर, भक्तपुरमा भने यसलाई चुनौती दिँदै एक दर्जन बढी कर्मचारी सार्वजनिक बिदालाई समेत माया मारेर आइतबार दिनभर काममा खटिएका छन् ...बाँकी

    अन्तरक्रिया कार्यक्रम सम्पन्न

    आइतबार भक्तपुरमा चाँगुनारायण नगरपालिकाको बिकाशमा सञ्चारकर्मी बिषयक अन्तरक्रिया कार्यक्रम समपन्न भएको छ । चाँगुनारायण नगरपालिका र इलेक्ट्रो एमएस इन्टरनेशनल नेपाल प्रा।लिको आयोजनामा सम्पन्न कार्यक्रममा प्रमुख अथितिका रुपमा चाँगुनारायण नगरपालिका मेयर जिबन खत्री, अतिथिका रुपमा चाँगुनारायण...बाँकी

    न्युनतम पारिश्रमिक बिना गुणस्तरीय पत्रकारिता कठिन : अध्यक्ष खड्का

     न्यूनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष संगीता खड्काले पत्रकारहरुको न्युनतम पारिश्रमिक ग्यारेन्टी नगरी गुणस्तरीय पत्रकारिताको कल्पना सम्म पनि गर्न नसकिने बताएकी छन् । शुक्रबार भक्तपुरको दुधपाटीमा आयोजित श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्था, चुनौती र भावी रणनीति...बाँकी

    भक्तपुरको चाँगुनारायणमा सवारी दुर्घटना, बस्नेतको निधन

    बुधबार भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ५ पिखेल स्थित डेकोचाबाट चाँगुनारायण तर्फ जाँदै गरेको मिनि ट्रक र स्कुटी एकआपसमा ठक्कर खाँदा एक पुरुषको मृत्यु भएको छ । बा ५ ख ५४२३ नं को निशान मा...बाँकी

    आधारभूत सिलाई, बुटिक र पाक शिक्षा तालिमका ५४ जना प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाको आयोजनामा २०७८ पुस १ गतेदेखि २०७९ जेठ ३१ गतेसम्म सञ्चालित ६ महिने आधारभूत सिलाई, ६ महिने पाक शिक्षा तालिम र ६ महिने बुटिक तालिमका प्रशिक्षार्थीहरुलाई आज एक कार्यक्रमबीच...बाँकी

    लामिछानेको नेतृत्वमा भक्तपुर रग्वी संघ

    नेपाल रग्वी संघ भक्तपुरको अध्यक्षमा दिपेश लामिछाने चयन भएका छन । बिहीवार रग्वी संघ भक्तपुरको भेलाले अध्यक्षमा लामिछानेलाई चयन गरेको हो । लामिछानेको नेतृत्वमा पुनर्गठन गरिएको कार्यसमितिको उपाध्यक्षमा विश्व थिङ्ग र प्रद्युम्न श्रेष्ठ, सचिवमा निराकार...बाँकी

    माओवादी केन्द्रका भक्तपुर इन्चार्ज प्रजापतिको पोलिट्ब्युरोमा पदोन्नती

    dilip prajapati

    नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले १ सय २५ सदस्यीय पोलिटब्यूरो प्रस्ताव गरेका छन् । काठमाडौमा जारी केन्द्रीय कमिटी बैठकमा उनले पोलिटब्यूरो सदस्यको नाम प्रस्ताव गरेका हुन् । बिहीबार केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डले प्रस्ताव...बाँकी

    नयाँ बजेट पेश गर्न सांसद प्रेम सुवालको माग

    नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले आगामी आर्थिक वर्षका लागि नयाँ बजेट पेश गर्न सरकारसँग माग गरेका छन् । आजको प्रतिनिधिसभा बैठकको बोल्दै सांसद सुवालले अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएकाले उनले प्रस्तुत गरेर संसदबाट...बाँकी

    सिंहध्वाका दरबार पुनःनिर्माण कार्य मल्लकालीन शैलीमै अगाडि बढाउन पहल

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको दरबार क्षेत्रमा अवस्थित सिंहध्वाखा दरबार (राष्ट्रिय कला संग्रहालय रहेको लाल बैठकसहितको) भवन मल्लकालीन शैलीमै पुनःनिर्माण गर्न पहल गरेका छन् । प्रमुख प्रजापतिले, बुधाबर पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमसँग भेटी...बाँकी

    वागीश्वरी कलेजका विद्यार्थी संसद्को अध्ययन भ्रमणमा

    वागीश्वरी कलेज राजनीतिशास्त्र विभागको आयोजनामा मानविकी सङ्काय स्नातक तहका प्रथम र दोस्रो वर्षका विद्यार्थीहरूको वानेश्वरस्थित सङ्घीय संसद बैठकको अवलोकन भ्रमण सम्पन्न भएको छ । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं सांसद प्रेम सुवालले विद्यार्थीहरूसँग...बाँकी