News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार

    सचिव घिमिरेलाई मधेश प्रदेशमा प्रमुख सचिवको जिम्मेवारी

    dinesh kumar ghimire

    सचिव दिनेश कुमार घिमिरेलाई मधेश प्रदेश सरकारको प्रमुख सचिवमा पदस्थापन गरिएको छ । मंगलवार सचिव पदमा पदोन्नती भएका घिमिरेलाई सरकारले मधेश प्रदेशमा प्रमुख सचिवको जिम्मेवारी दिएको हो । बढुवाको करिब एक साता पछि मुख्य सचिव...बाँकी

    चक्रपाणि सार्वजनिक

    chakrapani chalise

    भक्तपुरको कटुन्जेलाई देशभर चिनाउने सम्भवत: पहिलो व्यक्तित्व साहित्यकार चक्रपाणि चालिसेको स्मृतीमा साहित्यिक पत्रिका “चक्रपाणि” सार्वजनिक भएको छ । चक्रपाणि स्मारक प्रतिष्ठानको प्रकाशनमा साहित्यिक पत्रिका “चक्रपाणि” सार्वजनिक भएको हो । सो प्रतिष्ठानद्वारा शनिवार आयोजित कार्यक्रममा नेपाल...बाँकी

    जनतासंग माओवादी अभियानको रौनक, घिन्ताङ्गघिसी गरी भक्तपुरमा उद्घाटन

    नेकपा (माओवादी केन्द्र)को जनतासंग माओवादी विशेष रुपान्तरण अभियान भक्तपुरमा सांस्कृतिक कार्यक्रम गरी उद्घाटन भएको छ । देशब्यापी रुपमा उद्घाटन भएको यो अभियान भक्तपुरमा घिन्ताङ्घिसी ट्वाक्क कार्यक्रम गरी उद्घाटन भएको हो । शनिवार भक्तपुर नगरपालिका ८...बाँकी

    मृत्युको सास्वत सत्यलाई स्वीकार गरि बाच्न प्रेरित गर्ने पर्व सापारु

    नेपालभाषामा ‘सा’ भन्नाले ‘गाई’ र ‘पारु’ भन्नाले ‘प्रतिपदा’ भन्ने बुझिन्छ । शुक्ल प्रतिपदामा गाई निकाल्ने पर्व नै सापारु अर्थात गाईजात्रा हो । यस दिन उपत्यकामा वर्षभरि दिवङ्गत भएका आफन्तहरुको सम्झनामा गाई सहित जात्रा निकालिन्छ ।...बाँकी

    कमलविनायक लान्चाफल्चा स्थित एटीएम बाट पैसा चोरी गर्नखोज्ने मानिस पक्राउ

    jagati police range

    भक्तपुर नगरपालिका- १० कमलबिनायकको लान्चाफल्चा नजिक रहेको नबिल बैंकको एटीएम बाट पैसा चोरी गर्न खोजेको आरोपमा एकजना पक्राउ परेका छन् । एटीएम मेसिन तोडफोड गरी चोरी गर्न खोज्दै गरेको अबस्थामा प्रहरीले गएराति एकजनालाई पक्राउ गरेको...बाँकी

    भक्तपुरमा पेस्तोलसहित एकजना पक्राउ, अर्को फरार

    भक्तपुर प्रहरीले पेस्तोलसहित गएराति लोकन्थलीबाट एक जनालाई पक्राउ गरेको छ । मध्यपुर थिमी नगरपालिका वडा नं. १ लोकन्थली स्थितकखरा स्कुल नजिकैबाट उनलाई पक्राउ गरिएको हो ।                   ...बाँकी

    भक्तपुरले सापारुसंग जोडेर जनतासँग माओवादी विशेष रुपान्तरण अभियान उद्घाटन गर्ने

    bhaktapur maoist

    जनतासँग माओवादी विशेष रुपान्तरण अभियान देशभर एकैदिन भदौ १६ गतेबाट शुरु हुँदैछ । ३ महिने यो अभियानमा पार्टी र जनताबीच टुटेको कडी जोड्ने माओवादी केन्द्रले जिकिर गरेको छ । अभियानका लागि केन्द्रीय नेताहरुलाई नगर र...बाँकी

    काभ्रे सिडिओमा शर्मा

    CDO rudradevi sharma

    गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्मा काभ्रेपलान्चोक जिल्लाको सिडिओमा सरुवा भएकी छन् । मन्त्रालयले उनलाई मंगलबार काभ्रे पठाउने निर्णय गरेको हो । शर्मा मन्त्रालय जानु अघि भक्तपुर र गुल्मी लगायतका जिल्लामा सिडिओ रही आफ्नो कार्यकाल बिबादरहित...बाँकी

    सूर्यविनायकमा पहिरोको जोखिम नियन्त्रणका लागि पूर्वमन्त्री बस्नेतको पहल

    संघीय सरकारका पूर्वमन्त्री एवं भक्तपुर-२ बाट निर्वाचित पूर्व  सांसद महेश बस्नेतले पहिरो नियन्त्रणमा पहल लिएका छन् । स्थानीय सरकार प्रमुख र प्रदेश सरकारको सरोकारवाला कार्यालय संग समन्वय गरि उनले पहिरो नियन्त्रणका लागि पहल गरेका हुन्...बाँकी

    निलबाराही गणनाचलाई नगरपालिकाद्वारा बाजा प्रदान

    मध्यपुर थिमि नगरपालिकाले बोडेको निलबाराही गणनाचलाई मंगलवार ८ वटा दाग बाजा र १४ वटा पोङ्ग बाजा हस्तान्तरण गरेको छ । बोडेको ऐतिहासिक एवम् धार्मिक महत्वको निलबाराही गणनाचको संरक्षणका लागि नगरपालिकाले उक्त बाजा हस्तान्तरण गरेको हो...बाँकी